
ANUP K. BARAL
@anupkbaral
1) Entrepreneur / Media Person.
अरुका लेखन म पढ्न पाउँ,मेरा लेखनपनि अरुसम्म पुगुन्।😊 लेख्ने बोल्ने स्वतन्त्रता हनन नहोस !🤭🙏Tweets are very personal.
ID: 435131108
http://www.narayaniauto.com 12-12-2011 18:18:52
3,3K Tweet
437 Followers
606 Following










अस्ति यो पोस्ट हालेको थिएं ।आज यस्तो हर्कत हेर्न पाइयो। साइकल जिन्दगी धरोधर्म कठिन छ। Saurav Dhakal Ashish Gajurel





+ साइकल चलाउने र प्रवर्द्धन गर्ने कुरा त छैन र छ ! त्यो त च्याट जिपिटि गरेनि भन्थो त । चमेली । कसैसंग छलफल गरेको भए नि हुन्थो त । CC Ashish Gajurel Sagar Onta Prashanta Khanal Arnico Panday अरनिको पाँडे एउटा छलफल मिलाउनुस ! Manish Jha

नेपालमा पनि साइकल लेन बनाउनै पर्छ । धेरै स्टन्टमात्र नगरौ के कम्तीमा सानै बाट भएपनि साइकल लेन स्थापित गरौं। गफ नगरौ । काम गरौं। #ktmCycleLane #Cityride #nopollution Saurav Dhakal Ashish Gajurel



यस्तोबोर्ड पोलपिच्छे लगाउन पर्ने भो। साइकल चालकलाइ हेप्ने,हेपाहा र पेलाहा मोटरसाइकल र मोटर चालकले केहि ज्ञान सिक्थे की?यो बोर्ड्को मुनीबाटै साइकल चलाएरजांदै गरेका यी ब्यक्तिलाई यी हेपाहा र पेलाहाले किनबाटो दिन्थे र?अगाडि हेर्नुस त साइकल लेन मिचेका! Saurav Dhakal Ashish Gajurel


यसरी सरर साइकलमा गुड्न दिन पर्छ के देश भरी साइकल लेन बनाएर ।😊 Saurav Dhakal Ashish Gajurel Samaya📀
