
SHUSMA
@baralishusma
लेख्न अाैधी रुचाम्चु 😍😍
ID: 3667101912
24-09-2015 05:46:05
3,3K Tweet
313 Followers
218 Following





शहरभरी आजभोलि दाउरामा पकाएका स्वाद बेग्लै भन्दै खुलेका रेष्टुराँ देख्दा चिसा दाउरा नाभीदेखिको बल निकालेर फुकेर र्याल सिङ्गान भएका आमाहरूको यादले मन वेस्वाद हुन्छ ! हराएका चिजको रोमान्चित नोस्टाल्जियामा अल्झिनेहरूले दोहोर्याएर पढ्नु पर्ने ! Bimal Acharya ekantipur.com/koseli/2025/06…




मैले अलि ढिलो गरी पढेंछु । यो फिचर नेपालको यस्तो एउटा क्रान्तिकारी गाउँको हो, जसले जनताका अधिकार स्थापित गर्न बारम्बार लड्यो, लडिरह्यो । धेरैजनालाई गुमायो पनि । तुलाजीले मिठो गरी लेख्नु भएको छ, समय निकालेर पढ्न सिफारिश छ । Tula N Shah setopati.com/opinion/361904


Listened! Wonderful thoughts Dr. Binda–बिन्दा पाण्डे ‘एमालेमा अध्यक्षको देब्रेतिर बस्नेहरूको बोलवाला छ, जसले भुइँमान्छेसँग जिन्दगी बिताएनन्’ onlinekhabar.com/2025/07/171927…

