Barsha man Pun (@barshamanpun1) 's Twitter Profile
Barsha man Pun

@barshamanpun1

Minister for Finance,Former minister of Energy,water resources & irrigation

ID: 1115661132939706368

calendar_today09-04-2019 17:01:56

194 Tweet

12,12K Followers

587 Following

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

प्रखर बक्ता ,चिन्तक एबम सादगी नेता प्रदीप गिरीको निधनको खबरले स्तब्ध भएकोछु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि! शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना !!

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग,कीर्तिपुरका प्रोफेसर र विद्यार्थी मित्रहरूसँग ’नेपालको अर्थतन्त्रको वर्तमान अवस्था,अनुभव र भावी कार्यदिशा’सम्बन्धी छलफलमा सहभागी हुने महत्वपूर्ण अबसर मिल्यो।यो अबसरका लागि बिभाग प्रमुख,प्रध्यापक र बिद्यार्थी सबैमा हार्दिक आभार !

सार्बभौम जनताको प्रतिनिधि संस्था संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता बिधेयक प्रमाणित नगर्नु संबिधानको घोरउल्लङ्घनका साथै आफ्ना नागरिकलाई राज्यबिहिन बनाउने आमनबीय कार्य हो/सचेत रहौ,संयमित बनौ/निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो,यो घटनाक्रम /

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

शताब्दीपुरुष सत्यमोहन जोशी जो आफैमा सिंगो इतिहास हुनुहुन्थ्यो /उँहाप्रति हार्दिक श्रद्धाञ्जली एबम परिवारजनमा गहिरो समबेदना !

मीटरब्याज सम्बन्धी बिधेयक रातको ९.२५ बजेसम्म बसेर पास गरिएकोछ /आशा छ,मीटरब्याज पीडितले छिट्टै न्याय पाउनेछन /

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

अबका निर्वाचनमा विदेश बस्ने नेपाली निर्णायक हुने देखियो : पुन ekantipur.com/news/2023/08/0…

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

वर्षमान भन्छन्- कुनै पनि राजनीतिक दल र धार्मिक समुदायले अतिवादलाई प्रशय दिनु हुँदैन deshsanchar.com/2023/08/29/833…

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

निजी क्षेत्रको मनोबल नबढाई अर्थतन्त्रमा सुधार कठिन छः पुन   setopati.com/kinmel/others/…

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

गएरातीको भुकम्पले जाजरकोट र पश्चिम रुकुममा ठुलो जनधनको क्षति भएकोछ /यस दु:खद घटनामा परी निधन भएका भेरी नगरपालिका उपप्रमुख सरिता सिंह लगायत सबैमा हार्दिक श्रद्धान्जली! घाइतेको शीघ्र उपचार एबम स्वास्थ्यलाभको कामना !!यस बिपदको घडीमा खोज,उद्धार,राहत र पुनस्थापनामा सबैको तत्परता

तथा सहयोगको लागि अपिल गर्दछु /सम्माननीय प्रधानमन्त्री कमरेड प्रचन्डको शीघ्र पहलकदमी र घटनास्थलमा पुगेर गरिएको उद्धार र राहतको काम एबम उद्धारकर्मी,स्वास्थ्यकर्मी,औषधी तथा उपचारका सामाग्रीको ब्यबस्थाको लागि हार्दिक आभार ब्यक्त गर्दछु /

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

On the occasion of Chinese New Year, I extend my profound wishes to President H.E. Xi Jinping, the government and the friendly people of China for good health, peace & prosperity. I’m sure that the ties between our two countries will continue to strengthen in the year of Dragon.

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

प्रधानमन्त्रीले म र गृहमन्त्रीलाई व्यवसायी त्रसित नबनाउन निर्देशन दिनुभएको छः अर्थमन्त्री setopati.com/kinmel/economy…

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

माओवादी उपमहासचिव वर्षमान पुनलाई ५९ प्रश्न setopati.com/cover-story/re…

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

‘तत्कालै’मा वर्षमान पुन : प्रचण्डले सधैँ यस्तो चल्दैन, नेतृत्वमा क्रमभंग हुन्छ भन्नुभएको छ (भिडिओ) nepalkhabar.com/politics/25185…

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर onlinekhabar.com/2025/11/179467…

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’ onlinekhabar.com/2025/11/180063…

Barsha man Pun (@barshamanpun1) 's Twitter Profile Photo

प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जसपाबीच एकता वार्ता सकारात्मक everestdainik.com/news/the-unity…