✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile
✍अપરીचिત™🍁

@beoriginal_0

@ocean_of_Heart

ID: 313655381

linkhttps://twitter.com/search?q=from%3A@BeOriginal_0%20-filter%3Areplies&s=09 calendar_today09-06-2011 00:41:49

192,192K Tweet

16,16K Followers

14,14K Following

Amitathapa (@amitathapa13) 's Twitter Profile Photo

शरीर सुम्पिएर सम्बन्ध जोगाउने काम कहिले नगर्नु ,आज "माया को नाम" दिनेहरू भोलि "बेस्याको उपनाम "दिन पनि पछि हट्दैनन !!!महोदय;💔🙏जय श्रीराधारानी 🙏❤️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 यहाँ अचेल चलखेल, प्रतिशोध भएको देख्छु केकसो भईरहेको हो, सबै बोध भएक‍ो देख्छु जनता प्रगति र विकाश चहान्छन्, प्रष्ट छ है अब हालिमुहालि चल्दैन,विरोध भएको देख्छु 💞💞💞 #अविरल #शुभरात्री❤️❤️🙏🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जीवनमा नियन्त्रण बाहिर भएका कुराहरूलाई स्वीकार्नु र आफूले गर्न सक्ने काममा ध्यान दिनु नै शान्तिको आधार हो। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

वैमनस्य बडो कमाल को छ उनको साथ, म उनलाई भुल्ने कोसिस गरिरहन्छु तर पनि थाक्दिन, . . . अनि ऊ भने यादहरू मा आइरहन्छे तर पनि थाक्दिन।       #म_अनि_मेरो_भावना

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

तिमी गलत छौ, यो धारणा मेरो गलत पनि हुन सक्छ किनकि कुनै दिन मैले तिमीलाई सहि मानेको थिएँ तर म गलत थिएँ धारणाहरू आवेगमा बिना पूर्वतयारी लेखेको लेखकको लेख जस्तै धारणा बनाउन सक्छु तर पनि म गलत हुन सक्छु तिमीले धारलाई कपास भनिदिदा म आँखा चिम्लेर त्यसमा हिडेको थिए!! #शुभबिहानी🌄🌺☕️🙏

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

#_सायरी__✍️ ========= कोइ खुसियोकी चाह मे रोया कोइ दुखोकी पनाह मे रोया अजिव सिलसिला है ये जिन्दगीका कोइ भरोसा के लिए रोया कोइ भरोसा कर के रोया । • • • • • • • • • • मानव जिन्दगी रोने के लिए नहि है हसी खुसी और उमंगका साथ जिओ। 🙏 प्रेम समर्पण 🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कम बोल्नेहरु शब्दको अभाव भएर होइन, कसैमाथि नराम्रो प्रभाव नपरोस् भनेरपनि कम बोल्छन् । #शुभ_प्रभात #शुभ_दिन ☕️😊

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

मेरो मन,फ़लाम हो की सुन खोजी खोजी रुन्छ बिचरा संधै बिरही धुन खोजी खोजी घामड़ मन~जती बुझायो उती अटेरी बन्छ तड्पिन्छ अझै बैगुनीको गुन खोजी खोजी आकाश के.सी. 🌷❤️ #जय_ज़िन्दगी❤️🌷

COOL (@sharma_cool2) 's Twitter Profile Photo

पर्खिएको समयलाई नजरान्दाज गरियो भने ; पछुताउनु सिवाय अरू केही रहदैन । पछुताएर जिन्दगी जिउनु भनेको मुर्दा लास बराबर हुन्छ । #शुभविहानी🌞🌞🌞🌿🍀🫰🫣🤌☘️☀️☀️🍁🍂

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

#_गजल__✍️ ========= पूर्णिमाको जून हेर निशानी हुनु पर्छ ! चन्द्रमाको जस्तै तिम्रो बानी हुनु पर्छ !! दु:खी बन्नु हुन्न तिमी आँशु झार्नु हुन्न ; हाँसो खुशी बीच जिन्दगानी हुनु पर्छ !! एकैनास हुन्न सधैं जिन्दगीको यात्रा ; आगो बन्नु पर्छ कतै पानी हुनु पर्छ !! बाँकी तल ⤵️⤵️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफन्त पनि बिपक्षी दलको नेता जस्तै हुन्छन!! तपाईं जति सुकै राम्रो काम गर्नू होस् बस एक गल्तिको प्रतिक्षा गरिरहेका हुन्छन् !!😅

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 बल्दै गरेको आगो बाट कहिले सम्म घर बचाउने हावाको विरुद्ध गएनौ भने हामी छिट्टै खरानी हुनेछौ #शुभ_बिहानी 🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कोहि यति पनि धनी छैन कि, जसले बितेको समय किन्न सकोस अनि कोहि यति पनि गरीब छैन कि, जसले आउने समय बदल्न नसकोस ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । नमस्कार, शुभ प्रभात 🙏🌹🌹🌹🌹🌱🌱🌱🌱🌱🌱🌾🌾🌾🌾🌾🌾🌾

बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । नमस्कार, शुभ प्रभात 🙏🌹🌹🌹🌹🌱🌱🌱🌱🌱🌱🌾🌾🌾🌾🌾🌾🌾
🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 छलकपटको युगमा सत्य बोल्नु पनि एक क्रान्तिकारी काम रहेछ #शुभ_बिहानी ☕️🌿

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 कहिले रिस उठ्छ, कहिले उर्लिन्छ माया पिरचिन्ता किन लिन्छौ, बन्छु तिम्रो छाँया बुझ,उकाली ओराली त जिवनमा आउँछ जवजव ठेस लाग्ला, पाउँछौ मलाई दाँया 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

हरेकसँग नम्र हुनुहोस्। तपाईंले भटेका हरेक कोहि आफैमा कुनै कठिन लडाइँ लडिरहेका हुन्छन्। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 5828 🇳🇵

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

एका बिहानै छताछुल्ल भयो मनका बेदनाहरु ! मन्दिरबाट फर्किदै गरेकी, एक परिको नजर जो पर्यो म माथी………🌸

✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile Photo

सपना हरु कहाँ तेसै हकिकत हुन्छन र त्यसको लागि पसिना बगाउन पर्छ मिहिनेत गर्नु पर्छ न निद न भोक " शुभ - प्रभात " 🍁#𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🍁✍