Bhagirath Yogi (@bhagirathyogi) 's Twitter Profile
Bhagirath Yogi

@bhagirathyogi

A former BBC multimedia journalist. Interested in intl relations, global development issues, yoga and meditation. Tweets are personal. RTs not endorsements

ID: 461561879

calendar_today11-01-2012 23:01:47

16,16K Tweet

20,20K Followers

7,7K Following

DW News (@dwnews) 's Twitter Profile Photo

Recent deadly floods in Pakistan and India highlight the phenomenon of cloudbursts, but what exactly are they, and why are they also commonly called "water bombs"?

Bhagirath Yogi (@bhagirathyogi) 's Twitter Profile Photo

सक्षम र स्रोतसाधन भएका मानिसलाई सार्वजनिक विद्यालय चाहिँदैन भन्ने मन्त्री पन्तको भनाइले तीनवटा परिणाम निम्त्याउँछ–पहिलो, निजी विद्यालयको बजार विस्तार;  दोस्रो, सार्वजनिक विद्यालयमा स्रोतको कमी;  तेस्रो, शिक्षामा गुणस्तरको वर्गीय विभाजन: मिन बहादुर विष्ट ekantipur.com/opinion/2025/0…

Bhagirath Yogi (@bhagirathyogi) 's Twitter Profile Photo

चीन र भारत धेरै मिल्दा पनि, उनीहरु झगडा गर्दा पनि हामीलाई जोखिम हुँदो रहेछ। अब हामीले आफ्नै राष्ट्रिय स्वार्थ हेर्नु पर्छ, हाम्रो कूटनीतिक क्षमता बढाउनु पर्छ: Sudheer Sharma #अनिअब youtube.com/watch?v=64Hb1t…

Bhagirath Yogi (@bhagirathyogi) 's Twitter Profile Photo

अहिले राजनीतिक वृत्तमा संघीयता चाहिँदैन भन्न नसक्ने तर संघीयता धान्न नसक्ने अवस्था बन्दै गएको छ। मेरो विचारमा संघीयता नै राख्ने हो भने दुई तहको संरचना राख्दा हुन्छ। तीन  तहको संघीय व्यवस्था आवश्यक छैन: सर्वोच्चका पूर्व न्यायाधीश डा आनन्द मोहन भट्टराई   nepalnews.com/2025/08/23/now…

Bhagirath Yogi (@bhagirathyogi) 's Twitter Profile Photo

#HappyTeej Teej special - cover song by - Raj Sigdel कैले काहीं मनका कुरा हाम्लाई पनि भन .......... youtube.com/watch?v=XTK5Di…

Bhagirath Yogi (@bhagirathyogi) 's Twitter Profile Photo

Must-read: 'चीन नेपाललाई घनिष्ठ साझेदार भन्छ, तर उसका पछिल्ला कदमहरूले नेपालको भूराजनीतिक महत्त्व कमजोर बन्दै गएको देखाउँछन्': भू-राजनीतिक विश्लेषक Sanjay Upadhya Yogesh Dhakal संग कुरा गर्दै shilapatra.com/detail/166687

Bhagirath Yogi (@bhagirathyogi) 's Twitter Profile Photo

Must-read: सन् २००० मा मधेसमा लगभग १ लाख ट्युबवेल थिए। अहिले त्यो संख्या ५ लाखभन्दा माथि पुगेको छ। बितेका बीस वर्षमा मधेसको भूमिगत जलभण्डार सरदर १० मिटरले घटेको छ। अहिले मधेसमा १५ लाख मानिस आर्सेनिकको जोखिममा छन् : Keshab DAHAL @Setopati मा setopati.com/opinion/367682

Bhagirath Yogi (@bhagirathyogi) 's Twitter Profile Photo

नेपालमा कुल स्वास्थ्य खर्चको करिब ५८ प्रतिशत घरपरिवारले बेहोर्नुपर्ने बाध्यता छ । स्वास्थ्य खर्च जीडीपीको करिब ४-५ प्रतिशत छ, जसमा सरकारको खर्च १-२ प्रतिशत मात्र छ। हरेक वर्ष करिब पाँच लाख नेपाली स्वास्थ्य खर्चका कारण गरिबीमा धकेलिन्छन् : Dr Nirmal Kandel taksarnews.com/2025/08/61330/

Bhagirath Yogi (@bhagirathyogi) 's Twitter Profile Photo

विश्वविद्यालय त्यस्तो स्वायत्त ठाउँ हो, जहाँ स्वतन्त्र बहस तथा ज्ञानको खोजीमार्फत् सिकाइ प्रक्रिया अघि बढिरहेको हुन्छ । नेपालमा भने चरम दलीयकरणले यो प्रक्रिया अवरुद्ध हुँदै गएको छ : आठ वर्ष पहिले प्रकाशित @lekhwrites  को आलेख ekantipur.com/bibidha/2018/0…

UN Human Rights (@unhumanrights) 's Twitter Profile Photo

#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा #BBCNepali #KPSharmaOli #NepalPolitics bbc.com/nepali/live/cg…

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

नयाँ सरकारबारे कानुनविद्‌हरूले राष्ट्रपतिलाई के भने? राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका कानुनविद्‌हरू सूर्यप्रसाद ढुङ्गेल, विपिन अधिकारी र चन्द्रकान्त ज्ञवालीसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी #BBCNepali #NepalPolitics #GenZProtest

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

नवनियुक्त प्रधानमन्त्रीद्वारा सपथ, चुनाव घोषणा र प्रतिनिधिसभा 'विघटन हुने' #BBCNepali #NepaliPolitics #SushilaKarki bbc.in/3IllTJg

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

प्रधानमन्त्री नियुक्त गरेको भोलिपल्ट राष्ट्रपति पौडेलको अर्को विज्ञप्ति, त्यसमा खास के छ? #BBCNepali #NepalPolitics #GenZProtest bbc.in/3VihBW3

Bhagirath Yogi (@bhagirathyogi) 's Twitter Profile Photo

जेन-जीले भ्रष्टाचार विरुद्ध आवाज उठाएका थिए। तर यो आन्दोलनमा स्वार्थ समूहहरूले सक्दो अराजकता फैलाए। यो आन्दोलनको मौका धेरैले उठाए.... मलाई यो आगजनी ‘रेन्डम्ली’ भएको हो भन्ने लाग्दैन: कान्तिपुर दैनिकका प्रधान सम्पादक Umesh Chauhan himalkhabar.com/144676/kantipu…