Binod Chaudhary (@binodkchaudhary) 's Twitter Profile
Binod Chaudhary

@binodkchaudhary

Chairman; Chaudhary Group, Nepal, CG Corp Global, Chaudhary Foundation | Member of Parliament, Nepal | Chairman Emeritus CNI, Nepal | Author—Philanthropist.

ID: 420931744

linkhttp://blog.binodchaudhary.com/ calendar_today25-11-2011 08:38:42

5,5K Tweet

389,389K Followers

421 Following

Binod Chaudhary (@binodkchaudhary) 's Twitter Profile Photo

मेरो राजनितिक सोंच र निर्वाचन क्षेत्रका विकास निर्माणका विषयमा केन्द्रीत रहेर नवलपरासीको लोकप्रिय पत्रिका परासीपत्रमा आज प्रकाशित अन्तर्वार्ता । प्रस्तुतिका लागि प्रिय मित्र हरी शर्माजीलाइ धन्यबाद🙏

नेपाल उद्योग परिसंघ (सिएनआई)को २२ औं साधारणसभामा मैले व्यक्त गरेको धारणा। youtu.be/7cCcFLrUu2I?si…

Binod Chaudhary (@binodkchaudhary) 's Twitter Profile Photo

पश्चिम नवलपरासीको बर्दघाटमा रसायनिक मल कारखाना स्थापनाका लागि डिपिआर तयार भएको छ । करिब तीन खर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको यो परियोजना मुलुककै लागि गौरवको परियोजना हुनेछ । जर्मन कम्पनीले डिपिआर तयार गरिसकेको छ भने अहिले लगानी बोर्डले उक्त डीपीआर अध्ययन गरिरहेको छ ।

Binod Chaudhary (@binodkchaudhary) 's Twitter Profile Photo

Honored to be invited to the banquet at Rashtrapati Bhavan in New Delhi, hosted by the Hon’ble President of India, Smt. Droupadi Murmu, in honor of H.E. President Ferdinand R. Marcos Jr. and First Lady Liza Araneta-Marcos during their historic state visit to India

Proud moment to have our Nepalese flag flying high at CG Foods Serbia — our European hub producing Wai Wai and serving markets across Eastern and Western Europe. Hami Sabai ko Wai Wai, flying high. CG Corp Global

Proud moment to have our Nepalese flag flying high at CG Foods Serbia — our European hub producing Wai Wai and serving markets across Eastern and Western Europe. Hami Sabai ko Wai Wai, flying high. <a href="/cgcorpglobal/">CG Corp Global</a>
Binod Chaudhary (@binodkchaudhary) 's Twitter Profile Photo

हरितालिका तीजको सम्पूर्ण नेपाली नारीहरुमा हार्दिक शुभकामना 🙏

उखु किसानले पाउँदै आएको अनुदान कटौति गर्न पाइदैन । सरकारले निर्णय गरेर आफ्नो गल्ति सच्याओस । यो बिषयलाइ मैले संसदमा गम्भिरतापूर्वक उठाएको छु । किसानहरू फेरी आन्दोलनमा आउन नपरोस । यसतर्फ सरकारको ध्यान जाओस् ।

Binod Chaudhary (@binodkchaudhary) 's Twitter Profile Photo

छठ पर्वको पावन अवसरमा आज पश्चिम नवलपरासीका विभिन्न घाटहरूमा श्रद्धालुहरूसँगै सहभागी भई सूर्य देवता र छठी माईको आराधनामा सहभागी हुने अवसर प्राप्त भयो। सबैमा सुस्वास्थ्य र समृद्धिको कामना। 🌅🙏