Binod Pradhan (@binodpradhan2) 's Twitter Profile
Binod Pradhan

@binodpradhan2

Hello

ID: 391181725

calendar_today15-10-2011 05:25:11

7,7K Tweet

174 Followers

307 Following

Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

हेर्दा झोले ग्याङलाई राम्रो लाग्ला यि देशका प्रधानमन्त्री हुन कि सर्कसका जोकर?

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

गरिपसँग बिशेश्वर , धनिसँग गणेशमान कार्यक्रम अन्तर्गत होला 😉😊 onlinekhabar.com/2025/06/169792…

Bibash Dharel (@blinkbibash) 's Twitter Profile Photo

बाउको नाम मा के के चाहिँ बनौन लाग्या हो कुन्नि? हाम्रो धादिङ मा पनि गणेशमान सिँह रङ्गशाला बन्ने रे। हामिले तिरेको कर यिनको बाउको नाम मा कति खर्च गर्न पर्ने हो? यिनको बाउले के दिए र हामिलाइ? तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट onlinekhabar.com/2025/06/169792…

दिपक जोशी (@deepakjoc91) 's Twitter Profile Photo

जनता अस्पताल नपाएर मर्छन्,विद्यार्थी विद्यालय नपाएर पढ्न जान सक्दैनन्,सडक र पुलको अभावमा जनजीवन कष्टकर छ,तर स.वि.म ले तीन करोड रुपैयाँ तरुण दलको भवन बनाउन छुट्याएछ! जनताको कर विकासमा हैन,पार्टीका भवनमा सकिन्छ भने, यो लाजमर्दो भवनतन्त्र हो, लोकतन्त्र हैन 👇 nepalpress.com/2025/06/07/603…

parbati dharel (@dharellama) 's Twitter Profile Photo

गरिबले पाल्ने खसीमा होइन , तिमारु जस्ता धनिले पाल्ने कुकुरमा कर लगा भ्रष्टाचारीहरु..... धनिले कुकुर सौखले पाल्छन ,गरिबले खसी बाध्यताले पाल्छ !!

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

स्याङ्जा (वालिङ )ले परिवर्तनको घण्टी बजाई सक्यो!🔔

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

यी यता घर जग्गा उद्योग पनि शक्तिशाली रहेछ। दुई तिहाइको सरकारलाई ७ दिन मै घुँडा टेकाएछ्न। अस्ति सिन्डिकेट धारी उद्योगीले घुँडा टेकाए त्यो भन्दा अगाडि बिजुली पैसा नतिर्ने उद्योगीले घुँडा टेकाएन मात्रै कुल मान घिसिङलाई हटाए। कति शक्तिशाली हो यिनिहरु ओहो।🤔 ekantipur.com/news/2025/06/0…

Samaya📀 (@samaya290) 's Twitter Profile Photo

Binod Pradhan Saurav Dhakal "राजनीतिक रोटि " सेक्न मात्र हो बोलि फुट्ने ! बाँकी पहिला "मकै पोल्ने " हरुबाट उठाएको "भेटि " को "ladder " ठुलै नेतासम्म पुग्ने गरेको नि सुनियो ... 🍌तन्त्रका कथा !

निम シ (@neemsiwak0ti) 's Twitter Profile Photo

अहिले नेपालीको सबै भन्दा डरलाग्दो सपनामा पर्नु हुन्छ उहाँ! 😅😅

अहिले नेपालीको सबै भन्दा डरलाग्दो सपनामा पर्नु हुन्छ उहाँ! 😅😅
Ashish Gajurel (@ashish_gajurel) 's Twitter Profile Photo

धुलिखेल-काठमाडौँ motorcycle यात्रा: घर पुग्दा तपाई लाई चिन्दैनन्।

Ashish Gajurel (@ashish_gajurel) 's Twitter Profile Photo

आफ्नै विश्वविद्यालय हुदा हुदा किन विदेश सम्बन्धन का यति धेरै कलेजहरु ? कति डलर बाहिरिन्छ होला ? Source: Shilapatra भीष्म ( Bhismak1962) Saurav Dhakal rupa joshi Samaya📀

आफ्नै विश्वविद्यालय हुदा हुदा किन विदेश सम्बन्धन का यति धेरै कलेजहरु ? कति डलर बाहिरिन्छ होला ? Source: Shilapatra <a href="/BhismaK62/">भीष्म ( Bhismak1962)</a> <a href="/DhakalSaurav/">Saurav Dhakal</a> <a href="/rupajoshi/">rupa joshi</a> <a href="/Samaya290/">Samaya📀</a>
The Nationalist (@nationalistnp) 's Twitter Profile Photo

पहिला नेता, पार्टी तथा कार्यकर्ता सफल र समृद्ध बन्नु पर्यो अनि पो बल्ल जनता समृद्ध बन्छन नि! यो भन्दा उच्चकोटीको लोक-तन्त्र अरु कुनै हुनै सक्दैन। लाल सलाम!

पहिला नेता, पार्टी तथा कार्यकर्ता सफल र समृद्ध बन्नु पर्यो अनि पो बल्ल जनता समृद्ध बन्छन नि!

यो भन्दा उच्चकोटीको लोक-तन्त्र अरु कुनै हुनै सक्दैन।

लाल सलाम!
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Big Achievement: Popular Nepali Freefire streamer/Youtuber Sarju Giri aka Tonde Gamer wins “Most Entertaining Creator Award” in India. ❤️🎉 #Congrats

Big Achievement: Popular Nepali Freefire streamer/Youtuber Sarju Giri aka Tonde Gamer wins “Most Entertaining Creator Award” in India. ❤️🎉 #Congrats
Samaya📀 (@samaya290) 's Twitter Profile Photo

आफै पुगे नि तोकिएको समयमा बन्ने होइन क्यारे ... समस्या के र कता छन्, सबैलाई थाह छ | 😂😂😂

Manesh Lal Chuke (@mlchuke) 's Twitter Profile Photo

यो अर्को एउटा लुटको उदाहरण हो। अब एउटै उपाय... सोच बदलौं! अवस्था बदलौं! nepalpress.com/2025/06/08/603…

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

पुल जोगाउँदा पनि नियम कानुन अनुसार भएन रे ! ढुङ्गा बोक्दा नि नियम कानुन अनुसार भएन रे ! 🤣🤣🤣

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

आफ्नो कार्यकर्ताको लागि भवन बनाउन ३ करोड दिने कंग्रेसले धरानको सिटी अस्पताल बनाउन कति दिंदो रैछ ! हेर्छु ! पत्र बुझाएको छु अस्ति ! स्वास्थ्य मन्त्री ज्यु ! Pradip Paudel