Nepal Passport (@dgpassport) 's Twitter Profile
Nepal Passport

@dgpassport

This is the Official Twitter account of the Department of Passports, Nepal

ID: 2946442284

linkhttp://www.nepalpassport.gov.np calendar_today28-12-2014 14:24:22

3,3K Tweet

11,11K Followers

214 Following

Nepal Passport (@dgpassport) 's Twitter Profile Photo

२०७९।०३।२६ गते आइतबार सार्वजनिक विदा रहेको सम्बन्धी सूचना

राहदानी विभागको अनलाइन आवेदन फारम खुल्ने समय बारे सूचना !

सेवा सहज बनाउने सम्बन्धी राहदानी विभागको अत्यन्त जरुरी सूचना

पोर्चुगलको राजधानी लिस्बनमा राहदानी सम्बन्धी शिविर संचालन गरिएको सम्बन्धमा ।

भीडभाडरहित सेवा प्रवाह गर्ने सम्बन्धी विभागको सूचना

३४ पृष्ठको राहदानी आवेदन सूचारू गरिएको सम्बन्धी सूचना

प्रजातन्त्र दिवसको सार्वजनिक बिदाका दिन पनि राहदानी विभागको सेवा जारी रहने सूचना।।।

आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा भएतापनि राहदानी विभाग बिहान १० देखि १ बजे सम्म सम्पूर्ण सेवाका साथ खुला रहने जानकारी सर्वसाधारणमा गराउन चाहन्छौ। ग्याल्पो ल्होसारको सम्पूर्णमा हार्दिक शुभकामना।।।

Nepal Passport (@dgpassport) 's Twitter Profile Photo

भोली ईद उल फित्रको सार्वजनिक बिदा भएतापनि राहदानी विभाग मिति २०८१/१२/१८ काे बिहान १० देखि १ बजे सम्म सम्पूर्ण सेवाका साथ खुला रहने जानकारी सर्वसाधारणमा गराउन चाहन्छौ। ईद उल फित्रको सम्पूर्णमा हार्दिक शुभकामना।

Nepal Passport (@dgpassport) 's Twitter Profile Photo

सिम्यान्स अभिलेख किताब जारी गर्न शुरू गरिएको सम्बन्धमा।