Rajendra Koju (@drkoju) 's Twitter Profile
Rajendra Koju

@drkoju

स्वास्थ्यकर्मी (मुटुरोग विशेषज्ञ)
#धुलिखेलअस्पताल

ID: 84530858

linkhttp://rajendrakoju.blogspot.com calendar_today23-10-2009 07:31:24

3,3K Tweet

7,7K Followers

396 Following

Rajendra Koju (@drkoju) 's Twitter Profile Photo

पोखरा मा निम्तो छ है! मुटुको कथा अन्तर्क्रिया कार्यक्रम मा। आज ३ बजे, मणिपाल शिक्षण अस्पतालमा।

पोखरा मा निम्तो छ है! 

मुटुको कथा अन्तर्क्रिया कार्यक्रम मा।

आज ३ बजे, मणिपाल शिक्षण अस्पतालमा।
Rajendra Koju (@drkoju) 's Twitter Profile Photo

Prof. Satyan Rajbhandari in UK reading my book "mutu ko Katha" Prof Rajbhandari is extensively involved in many programmes to prevent and manage Diabetes Mellitus, including Nepal. Huge regards.

Rajendra Koju (@drkoju) 's Twitter Profile Photo

"मिश्री ताजु" अर्थात् मिश्री भाउजू संग। पुरानो धेरै कुरा हरु याद आउँछ। उहाँको हाँसो, मिठो बोलीवचन, गुनिलो व्यवहार - सधैं ताजा हुन्छ - भेटना साथ।

"मिश्री ताजु" अर्थात् मिश्री भाउजू संग।

पुरानो धेरै कुरा हरु याद आउँछ। 
उहाँको हाँसो, मिठो बोलीवचन, गुनिलो व्यवहार - सधैं ताजा हुन्छ - भेटना साथ।
Rajendra Koju (@drkoju) 's Twitter Profile Photo

साइक्लिङ - राम्रो शारिरीक व्यायाम। सधैं, जहाँ पनि, सबैको लागि सम्भव पनि छैन। तर गर्न सके राम्रो। जबर्जस्ती गर्नुहुँदैन। होशियारी पनि अपनाउनु पर्छ। अप हिल sternous साइक्लिङ गरियो।

Rajendra Koju (@drkoju) 's Twitter Profile Photo

बायाँ छातीको एक्सरेमा एउटा फोक्सोमा हावा जानै नसकेर पुरै सेतो देखिएको छ। धुलिखेल अस्पतालको आईसियुमा सहकर्मी चिकित्सकले ब्रोनकोस्कोपी गरेर म्युकस प्लग (खकारको डल्लो), जसले हावा जाने बाटो बन्द गरेको थियो, नै तानेर खोली दिए पछि दायाँको एक्सरेमा फोक्सोमा फेरि हावा गएर राम्रो भएको छ।

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

हृदयघात कसरी थाहा पाउने ? स्वास्थ्यका कुरामा डा. राजेन्द्र कोजु Rajendra Koju । पूरा अन्तर्वार्ता आइतबार राति ८:०० बजे !

Rajendra Koju (@drkoju) 's Twitter Profile Photo

फुर्सद मिलाई एक पटक हेरिदिनु हुन अनुरोध। शायद जीवनोपयोगी हुनेछ। हार्दिक आभार - टीकाराम यात्रीज्यु र डा. विश्व जी।

Rajendra Koju (@drkoju) 's Twitter Profile Photo

८ बजे आउँदैछु - हृदय सम्बन्धी कुराकानी गर्न - लोकप्रिय संवाद प्रस्तुतकर्ता टीकाराम यात्री ज्यू संग। समय मिलाएर सुनिदिनु हुन अनुरोध छ। youtu.be/hHtrR5TRuB8?si…