Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile
Dipendra Gautam

@gautamdipendra

Dad's lil boy| Loves Calculus, Equations, Physics, & Signals| Structural/Mechanical Engineer| PE (Structural)| Dynamics is real--rest is myth| Mountain goer|☸

ID: 373093830

linkhttps://sites.google.com/view/dipendragautam/ calendar_today14-09-2011 00:06:13

17,17K Tweet

2,2K Followers

621 Following

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

Feb. 08, 2021! त्यो बेला यस्तो थियो है, फेरी कुन विदेशीले के हाल्दिन्छ तल कट्टु खसेको था नपाइ लिंठिंगलिंठिंग दौडेलाउ 😂😂😂

Feb. 08, 2021! त्यो बेला यस्तो थियो है, फेरी कुन विदेशीले के हाल्दिन्छ तल कट्टु खसेको था नपाइ लिंठिंगलिंठिंग दौडेलाउ 😂😂😂
Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

अष्टेलियालाइ रातो बनाउने त दिपक पौड्याल हुन् है, अष्टेलिया सुड रिमेन बुलु! 😂😂😂 नत्र ११३% ट्यारिफ

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

अब कुखरा फारम खोल्नी हो अण्डा बेच्नी हो, भेडीफारम नचल्ला जस्तो भो 😂😂😂

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

संजाल छोडौं छोडौं जस्तो लाग्छ फेरी हास्ने के ले भन्ने हुन्छ: मुकुल ढकालले सामाजिक संजाल नियमन गर्नु ठीक हो भनेछन, एउटा कमेन्टमा माँ-बेहेन सम्मै आको भएर हेर्या मित्र भिडियो कल निषेध भएको ठाउँमा बसेर मुकुललाइ गाली दिरारेछन, गल्फमा भिडियो नमिल्नेजस्तै हाम्रोमा गाली अनिवार्य गरौँ 😂

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

To all self-proclaimed high-IQ propagandists 👇 Their next rant would be--we ain't on a par with Richard. We are big bruhs! Hell no! We is 😆 above par! 😂😂😂

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

पाइप फुटेर पानी बग्यो भने पनि देशका विद्वानहरुले गाली नागमती ड्यामलाइ दिन्छन! लौ सुन आज: आम मान्छेले समाधान गर्न नसक्ने समस्याको समाधान गर्न इन्जिनियरिंग बनेको हो, तिमर्लाई नहुने लाग्नेलाइ हुने बनाउने हामीले हो! भद्रप्रसाद नेपाल, सुरेन्द्र केसी गुरुहरुलाई हुबहु फलो नगर न 😂😂😂

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

भवन बिभागका उपमहानिर्देशक 'कंक्रिट जंगल' लाइ गाली गरेर एटेन्सन खाइराछन्, मेरो पुरानो आग्रह हो आर्किटेक्ट महोदयहरुलाई कंक्रिट जंगल नबनाएर कस्तो बनाउने हो त्यस्तो सिस्टमको कोड फ्याट्ट बनाइदिए कंक्रिट जंगल फडानी हुन्थ्यो कि? आर्किटेक्ट फी ७०% अरुलाई बाँडेर ३०% जस्तै लौन जाओस त!😂😂

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

अनि नेफोली एंकर बेबिज चाहिं स्वत: हिरो/हिरोनी हुने हो? कि बाउ हिरो, छोर्छोरी खानदानी हिरो/हिरोनी? 😂😂😂

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

महान सहिदहरु रोमेओ-जुलिएट, हीर-राँझा, लैला-मजनू र ज्ञात अज्ञात अन्य सहिदप्रति हार्दिक श्रद्दान्जलीसहित: हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैनन गल्फिरेन स्यान्तिनो भट्भटे चढेर नगए 😂😂😂

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

टाउको पनि दुख्यो जोरो पनि आयो खेत गोडेको लछारो भात पनि खान्न घर पनि जान्न यतै पर्छु पसारो म त यतै पर्छु पसारो भेट भो माया आज छुटिनै गारो तिम्रै काखमा पर्दिन्छु पसारो खानी खोला अब जे होला होला तिम्रै काखमा पर्दिन्छु पसारो 🥰

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

बेरी आएँ पटुकीमा मकै भट्ट मयाली तिमी आको थाहै पाइन पर्थें चट्ट मयाली कलै छैन गलै छैन के गीत गाउने मयाली 🥰

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

छैन जोडी छैन मस्किनी आफैं भात पकौनी आफैं पस्किनी 😂 लैन किलेर छ 😆😆😆

Dipendra Gautam (@gautamdipendra) 's Twitter Profile Photo

An Indian editor of a journal desk rejected a paper citing 'lacks novelty'. I went to his Google Scholar and found that all he does is use GIS to create so-called high-impact 'NOVELTY!' 😂😂😂 LMAO