कृषि तथा पशुपन्छी विकास मन्त्रालय (@hello_moald) 's Twitter Profile
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

@hello_moald

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आधिकारिक ट्वीटर एकाउन्ट
Government of Nepal, Ministry of Agriculture and Livestock Development

ID: 790799956386779136

linkhttp://www.moald.gov.np calendar_today25-10-2016 06:19:36

382 Tweet

14,14K Followers

91 Following

कृषि तथा पशुपन्छी विकास मन्त्रालय (@hello_moald) 's Twitter Profile Photo

दक्षिण कोरिया सरकारबाट वस्तुगत सहायतामा प्राप्त ८० वटा कोरली बाच्छीहरू आज एक कार्यक्रमका बीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. गोविन्द प्रसाद शर्मा र डा. दिपक कुमार खरालले कमलामाई नगरपालिकाका प्रमुख श्री उपेन्द्र पोखरेललाइ हस्तान्तरण गर्नुभएको छ ।

आज नवनियुक्त माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री श्री ज्वालकुमारी साहले मन्त्रालयमा पदवहाली गर्नु भएको छ ।

आज मिति २०७९।११।०२ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको चालु आ.व.२०७९।८० को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधिको प्रगती समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री श्री ज्वाला कुमारी साहज्यूको अध्यक्षतामा वस्यो ।

आज मिति २०७९/१०/८  गते माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री र जर्मनीको संसदका प्रतिनिधिमण्डलकावीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ। भेटघाटमा दुई देशबीचको सम्बन्ध र कृषि बिकासका विभिन्न आयामहरूवारे छलफल भयो।

रासायनिक मलको अनुदानित मूल्य समायोजन सम्वन्धि मन्त्रालयको प्रेस विज्ञप्ती

अहिलेसम्मकै धेरै मल खरिद गर्दैछौँ, यो वर्ष अभाव हुँदैन : सचिव शर्मा prasashan.com/2023/05/11/430…

कृषि तथा पशुपन्छी विकास मन्त्रालय (@hello_moald) 's Twitter Profile Photo

भारत सरकारवाट उपलब्ध गराउने उच्च प्रजनन मानका मुर्रा राँगो सम्वन्धमा