Hello Sarkar, Government of Nepal (@hello_sarkar) 's Twitter Profile
Hello Sarkar, Government of Nepal

@hello_sarkar

Official account of Hello Sarkar, Office of the Prime Minister and Council of Ministers

ID: 4642093093

linkhttps://gunaso.opmcm.gov.np calendar_today24-12-2015 07:54:50

34,34K Tweet

268,268K Followers

124 Following

Hello Sarkar, Government of Nepal (@hello_sarkar) 's Twitter Profile Photo

मिति २०८२/४/३० गते हेलो सरकारको पोर्टलमा दर्ता भएको गुनासोको संख्या-७१ सम्वन्धित निकायमा पठाईएको गुनासोको संख्या-४१ फर्छ्यैाट भएको गुनासोको संख्या-१०९ रहेको छ। हेलो सरकार जनताको सरकार

Hello Sarkar, Government of Nepal (@hello_sarkar) 's Twitter Profile Photo

विगत चार आर्थिक वर्षमा हेलो सरकार कक्षबाट भएको गुनासो फर्छ्यौटको अवस्था यस्तो छ। सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुबाट तपाईहरुको कार्य प्रक्रिया पुगे पनि सम्पादनमा ढिलाई भएको छ भने हेलो सरकारमा सम्पर्क गर्न अनुरोध छ।

मिति २०८२/०५/०८ गते हेलो सरकारको पोर्टलमा दर्ता भएको गुनासोको संख्या-६३ सम्वन्धित निकायमा पठाईएको गुनासोको संख्या-४४ फर्छ्यैाट भएको गुनासोको संख्या-७७ रहेको छ। हेलो सरकार जनताको सरकार