
Himal Khabar
@himal_khabar
himalkhabar.com को आधिकारिक ह्यान्डल।
ID: 588991231
https://www.himalkhabar.com 24-05-2012 09:37:10
73,73K Tweet
361,361K Followers
1 Following







रेशम र रञ्जिता दुवैले एकअर्काको अस्तित्व नस्विकारे र आफ्नो झगडाले सिंगो पार्टी पंक्ति धर्मराएको यथार्थ वेलैमा बोध नगरे नाउपा इतिहासमा सीमित हुनेछ। ✍️ कृष्णराज सर्वहारी (Krishna Sarbahari) को विचार himalkhabar.com/144458/resham_…





हिमपहिरो खस्दा पतिवियोग भोगेकी निमा डोमाले यसको पाँच वर्षपछि सर्वोच्च शिखर टेक्दै श्रीमान्को अधुरो सपना पूरा गरिन्। उनै निमा हिमाल आरोहणबाट बाँच्ने आधार नभेटेपछि अमेरिकामा संघर्ष गर्दै छिन्। ✍️ दीर्घराज उपाध्याय (Dirgha Raj Upadhyay) को रिपोर्ट himalkhabar.com/144457/everest…







