Himesh (@himeshratna) 's Twitter Profile
Himesh

@himeshratna

Reporter @KantipurDaily • Sports Enthusiast • Buddhism Historian

ID: 2909640660

linkhttp://kantipur.ekantipur.com calendar_today25-11-2014 05:42:17

4,4K Tweet

2,2K Followers

126 Following

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नेपाल सुपर लिगको तेस्रो संस्करणका लागि साबिक विजेता ललितपुर सिटी र पोखरा थन्डर्स भिड्दै ekantipur.com/sports/2025/04…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

‘नेपाली फुटबलको विकासका लागि एनएसएल जस्तो प्रतियोगिता चाहिन्छ र यसलाई अझ विस्तार र व्यवस्थित बनाउनुपर्छ’ ekantipur.com/sports/2025/04…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

प्रशिक्षक मनीष ओझाका अनुसार सानोमै वैभव छक्का र चौका प्रहार गर्न माहिर थिए ekantipur.com/sports/2025/04…

Binod Pandey (@dearbinod) 's Twitter Profile Photo

नेपालले फुटबलमा प्रवेश पाएको सय वर्ष भन्दा अलिकति बढी भयो । एक शताब्दीको नेपाली फुटबल इतिहास के कस्तो छ त ? यसबारे असाध्यै धेरै कम लेखिएको छ । नेपाली फुटबललाई माया गर्ने जतिलाई यसले विझाउने गर्छ ।

नेपालले फुटबलमा प्रवेश पाएको सय वर्ष भन्दा अलिकति बढी भयो । एक शताब्दीको नेपाली फुटबल इतिहास के कस्तो छ त ? यसबारे असाध्यै धेरै कम लेखिएको छ । नेपाली फुटबललाई माया गर्ने जतिलाई यसले विझाउने गर्छ ।
Center for Media Research - Nepal (@cmrnepal) 's Twitter Profile Photo

Congratulations! Our member/treasurer Himesh has published his first book - "Swarnakatha: Nepali Footballko" - stories of Nepali football. kathmandupost.com/football/2025/…

Bhupendra Khadka (@khadkabhupendra) 's Twitter Profile Photo

पत्रकारिता जीवनमा हिमेशरत्न वज्रचार्यले नयाँ गोल गर्दै छन्; यो पुस्तकमार्फत । लोकार्पणको चुले निम्तो ! Himesh

पत्रकारिता जीवनमा हिमेशरत्न वज्रचार्यले नयाँ गोल गर्दै छन्; यो पुस्तकमार्फत ।
लोकार्पणको चुले निम्तो !
Himesh
Bhupendra Khadka (@khadkabhupendra) 's Twitter Profile Photo

यो नेपाली फुटबलको स्वर्णकथा हो । अब हिमेशबाट लेखिएको पूरा किताब पढ्नुहोस् !😀 Himesh

यो नेपाली फुटबलको स्वर्णकथा हो ।
अब हिमेशबाट लेखिएको पूरा किताब पढ्नुहोस् !😀
Himesh
Center for Media Research - Nepal (@cmrnepal) 's Twitter Profile Photo

Congratulations to our esteemed member Himesh who has just released first book on Nepali football in Kathmandu. It's "the first-ever book written about Nepali football which has a history of over 100 years." sportsnep.com/2025/06/01/125…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

Congrats Himesh, for your long time contribution to Nepali Sports Journalism, and for this exclusive work on Nepali Football. Kudos. रूपक दाइ भएको भए नेपाली फुटबललाई धेरै सजिलो हुने थियो । उनीसँग समस्या समाधान गर्ने क्षमता थियो । onlinekhabar.com/2025/06/169482…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

आशावादी नेपाली महिला फुटबलका प्रशिक्षक Himesh ekantipur.com/sports/2025/06…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

महिला फुटबल टोलीका प्रशिक्षक डे वाइल्डको चेतावनी :  ‘एन्फा नसुध्रिए म फर्कन्नँ’ ekantipur.com/sports/2025/07…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

प्रशिक्षकलाई उत्तर फर्काउँदा उदांगिएको एन्फा Himesh ekantipur.com/sports/2025/07…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

र्‍यापको यात्रा : तिरस्कारदेखि सम्मोहनसम्म र्‍याप संगीतका आरोह–अवरोह धेरै छन्, निष्कर्ष एउटै छ– यसले सम्मान पाउन थालेको छ । सामाजिक स्वीकार्यता दिन प्रतिदिन फराकिलो बन्दै गएको छ, लोकप्रिय पनि छ । किनभने यसले युवाको मन बोल्छ । Himesh ekantipur.com/koseli/2025/07…

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

आज र्‍याप संगीतको #कोसेली र्‍याप : आवाजमा आँधी, शब्दमा विद्रोह  Sajanaa Baral सांगीतिक ‘ब्याटल’ मा एकसे एक र्‍यापर रीना ‘र्‍याप त केटीहरू पनि बबाल हान्छन्’ Samarpan shree र्‍यापको यात्रा : तिरस्कारदेखि सम्मोहनसम्म Himesh र्‍यापबाट झस्किने समाज, तर्सिने राज्य

आज र्‍याप संगीतको #कोसेली

र्‍याप : आवाजमा आँधी, शब्दमा विद्रोह
Sajanaa Baral
सांगीतिक ‘ब्याटल’ मा एकसे एक र्‍यापर
रीना
‘र्‍याप त केटीहरू पनि बबाल हान्छन्’
Samarpan shree
र्‍यापको यात्रा : तिरस्कारदेखि सम्मोहनसम्म
Himesh
र्‍यापबाट झस्किने समाज, तर्सिने राज्य
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी Himesh ekantipur.com/sports/2025/07…

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

आजको कोसेली जितको कथा लेख्दै छोरीहरू ekantipur.com/koseli/2025/07… धारिलो बल, साहसी ब्याट ekantipur.com/koseli/2025/07… गोल लडाकु ekantipur.com/koseli/2025/07… भलिबलका तारा ekantipur.com/koseli/2025/07… दौडमा ‘गोल्डेन गर्ल्स’ ekantipur.com/koseli/2025/07… मार्सल आर्ट्सका रोलमोडल ekantipur.com/koseli/2025/07…

आजको कोसेली

जितको कथा लेख्दै छोरीहरू
ekantipur.com/koseli/2025/07…

धारिलो बल, साहसी ब्याट
ekantipur.com/koseli/2025/07…

गोल लडाकु
ekantipur.com/koseli/2025/07…

भलिबलका तारा
ekantipur.com/koseli/2025/07…

दौडमा ‘गोल्डेन गर्ल्स’
ekantipur.com/koseli/2025/07…

मार्सल आर्ट्सका रोलमोडल
ekantipur.com/koseli/2025/07…