Janaki Kumari Tuladhar (@janakiktuladhar) 's Twitter Profile
Janaki Kumari Tuladhar

@janakiktuladhar

Commssioner, Election Commssion, Nepal

ID: 1579074452012535810

calendar_today09-10-2022 11:41:38

176 Tweet

48 Followers

22 Following

Janaki Kumari Tuladhar (@janakiktuladhar) 's Twitter Profile Photo

तत्कालिन गाविस अध्यक्ष, विकास प्रेमि, प्रखर र प्रष्ट वक्ता , निडर, साहसी, शालिन व्यक्तित्वको धनी जनताको प्रिय व्यक्ति, जन सेवामा जीवन नै समर्पित योद्धा कुशल अभिभावक शहिद तिलक राज पाण्डेको स्मृति दिवसको अवसरमा उहाँसँगै सम्पुर्ण शहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछुु

Rajan Nepal (@nepalrajan) 's Twitter Profile Photo

भोली उपनिर्वाचनका मनोनयन दर्ता हुने तनहुँ जिल्ला क्षेत्र नं. १ मा मंसिर ४ गते सम्पन्न निर्वाचनमा कसको मत कति थियो ?

भोली उपनिर्वाचनका लागि मनोनयन दर्ता हुने बारा जिल्ला क्षेत्र नं. २ मा मंसिर ४ गते सम्पन्न निर्वाचनमा कसको मत कति थियो ?

भोली उपनिर्वाचनका लागि मनोनयन दर्ता हुने चितवन जिल्ला क्षेत्र नं। २ मा मंसिर ४ गते सम्पन्न निर्वाचनमा कसको मत कति थियो ?

Ramroonline (@ramroonline) 's Twitter Profile Photo

Dinesh Kumar Thapaliya Gokarna Mani Duwadee Shaligram Sharma Paudel Janaki Kumari Tuladhar निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको गम्भीर ध्यानाकर्षण tinyurl.com/2n49bvt7 #ramroonline

Shaligram Sharma Paudel (@pshaligramjs) 's Twitter Profile Photo

अत्यनत दुःखद खबर ! माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाकी ममतामयी माताको आज बिहान करिब ७.४५ बजे स्वर्गवास भएको खबरले मर्माहत तुल्याको छ । यस दुःखद घडिमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस र दिवाङ्गत आत्माको बैकुण्ठवास होस भन्ने कामना गर्दछु ।