Janardan Baral (@janardanbaral) 's Twitter Profile
Janardan Baral

@janardanbaral

Immediate Past President, Society of Economic Journalists-Nepal @SejonNepal; Associate Editor @Online_khabar; Former Economic Bureau Chief @Naya_Patrika

ID: 249606795

linkhttps://sejonnepal.com/ calendar_today09-02-2011 11:59:54

20,20K Tweet

5,5K Followers

1,1K Following

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

पशुपतिमा उनीहरूको अन्तिम बिदाइ हुँदै गर्दा सिंगो आर्यघाट नै भावविह्वल बन्यो । आर्यघाटमा उपस्थित आफन्तहरूको रुवाबासी चल्यो । #onlinekhabar onlinekhabar.com/2025/09/176319…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कान्तिपुर टेलिभिजनले आजदेखि नियमित प्रसारण सुरू गरेको छ । जेनजी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजन कार्यालयमा आगजनी भएपछि रोकिएको प्रसारण आज अपराह्न ४ बजेदेखि पुनः सुचारु भएको हो । हाललाई आगलागीबाट जोगिएको स्टुडियो–३ बाट नियमित प्रसारण थालिएको छ ।

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

सुन तस्करीका नाइके गोरे पनि कारागार फर्किने onlinekhabar.com/2025/09/176318…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

जलिरहेको धरानको भाटभटेनीमा भेटियो चार जनाको शव #Onlinekhabar #Dharan #Bhatbhateni #Deadbody onlinekhabar.com/2025/09/176322…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

यो छलफलमा चारवटा पक्ष छन्– राष्ट्रपति, राजनीतिक दल, नेपाली सेना र जेनजी समूह । कसले के कुरा गरिरहेको छ ? क्रमश नियालौं । #onlinekhabar onlinekhabar.com/2025/09/176322…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

आन्दोलनमा देशभरि दुई दर्जन होटलमा क्षति, २५ अर्ब नोक्सानी #onlinekhabar onlinekhabar.com/2025/09/176321…

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

#OkEditorial राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्की यो आन्दोलनपछि उत्पन्न परिस्थितिका दुईवटा बेग्लाबेग्लै पक्षहरु होइनन् । उनीहरू दुवैतिरका साझा अभिभावक हुन्, जससामु यो अभुतपूर्व परिस्थितिलाई सिर्जनशील ढंगले सम्हाल्ने अवसर प्राप्त छ । onlinekhabar.com/2025/09/176324…

उमेशराज पाण्डेय (@the_urp) 's Twitter Profile Photo

Janardan Baral If the new establishment is denying President's offer to dissolve parliament after new PM's recommendation for new election, then I have my doubt about their intent to end the transition. well written editorial

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ onlinekhabar.com/2025/09/176336…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । #onlinekhabar Read_more- onlinekhabar.com/2025/09/176346…

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।

#onlinekhabar

Read_more- onlinekhabar.com/2025/09/176346…
Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। onlinekhabar.com/2025/09/176347…

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

शपथ समाराेहमा जे देखियो… सभामुख, उपसभामुख एवं प्रमुख विपक्षी दलका नेता मञ्चमा थिएनन् । onlinekhabar.com/2025/09/176347…

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

नख्खु कारागार फर्किए रवि लामिछाने onlinekhabar.com/2025/09/176399…

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

अघिल्लो दशकको अरब स्प्रिङ, यो दशकको जेनजी विद्रोह गएका तीन वर्षमा दक्षिणएशियाका तीन मुलुकमा चलेको यो विद्रोहको शृंखला सन् २०१० को शुरुका वर्षमा उत्तरी अफ्रिका र मध्यपूर्वमा चलेको ‘अरब स्प्रिङ’सँग मिल्दोजुल्दो छ । My take: onlinekhabar.com/2025/09/176449…

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

सादगी किसुनजीको आश्रम पनि छोडेनन् (तस्वीर/भिडियो) सादगी नेता भट्टराईले जीवनकालमा अनियमितता गरेनन् । तर भ्रष्टाचार र अव्यवस्था विरुद्ध भन्दै उत्रेको उदण्ड समूहले भने भट्टराईको कुनै नामोनिसान नरहनेगरी आश्रम खरानी बनायो । onlinekhabar.com/2025/09/176449…

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

हेर्नुहोस् सिंहदरबार जलाउने र लुटपाट मच्चाउनेका अनुहारहरू onlinekhabar.com/2025/09/176520…

Susheel Bhattarai (@sushbhattarai) 's Twitter Profile Photo

हेर्नुहोस् सिंहदरबार जलाउने र लुटपाट मच्चाउनेका अनुहारहरू onlinekhabar.com/2025/09/176520… by Sapeksha on Onlinekhabar #Nepal #GenZStrike #Valdalize #Hooliganism #Singhadurbar ओमप्रकाश अर्याल Om Prakash Aryal Nepal Police Basanta Basnet Janardan Baral

Janardan Baral (@janardanbaral) 's Twitter Profile Photo

रवि जेलबाट भाग्दा रास्वपालाई क्षति रवि कारागारमुक्त भएको देखाउँदै झण्डै १३ हजार बन्दीहरु पनि भागे । त्यसक्रममा १० जना कैदीले अनाहकमा ज्यान गुमाए । रवि कारागारबाट भाग्दा अहिले रास्वपालाई नैतिक क्षति भएको छ । onlinekhabar.com/2025/09/176540…