
Kailash Rai
@kailash1819
Freelance Researcher and an Editor; अनियमित/आक्कलझुक्कल/मनमौजी ट्विटे
ID: 1574292540
07-07-2013 04:45:32
3,3K Tweet
2,2K Followers
777 Following

“केही केही मुद्दामा मिडियाले पनि जोखिम उठाउन सक्नुपर्छ। सामाजिक न्यायको सन्दर्भमा मिडियाले जोखिम उठाएरै इस्यु उठान गरे हुने भन्ने मलाई लाग्छ। विचार जुनसुकै समुदायकाले लेखे पनि आउने, तर निरन्तर त्यही विषयले स्थान पाउँदैन।” Kailash Rai ukeraa.com/news/detail/13…

Also available at: Ekta Books, 5345787 Everest Book Service, 9841342094 Patan Book Shop, 5555256 Vajra Books, 5320562 Ratna Books, 5342077 Phoenix Books, 4487782 Mandala Book Point, 5349555 Readers' Corner, Pokhara, 061-532720 Himalaya Book House, Butwal, 9851013281




स्वतन्त्रता र अधिकार मात्रै होइन, आर्थिक विकास र सामाजिक रूपान्तरण पनि जनताका सर्वोच्च प्राथमिकता हुन् जुन स्वाभाविक हो। नेपालमा स्वतन्त्रता र अधिकारका दृष्टिले उल्लेखनीय उपलब्धि भए पनि अपेक्षित आर्थिक विकास हुन नसकेको आरोप लाग्दै आएको छ। Geja Sharma Wagle ekantipur.com/opinion/2023/0…





आदिवासी जनजाति आन्दोलनको स्वरूप परिवर्तन गर्ने, आन्दोलनद्वारा स्थापित मुद्दा सशक्त रूपमा प्रस्तुत गर्ने र नवीन भाष्यहरू निर्माण गर्दै नयाँ शिराबाट आन्दोलन अघि बढाउने दिन हो— विश्व आदिवासी दिवस #IPsDay #NoKoshi Kailash Rai Kantipur eKantipur Business ekantipur.com/opinion/2023/0…

अहिले, मुठी छरी मुरी उमार्ने याममा अर्मपर्म गरेझैं आदिवासी समुदाय आपसमा जुट्दै विभिन्न आन्दोलनसँग सम्बन्ध र सहकार्य विस्तार गर्ने बेला हो । Gobinda Chhantyal

What’s your 'मनको भाषा'? Journalist sewa bhattarai in conversation with researcher Kailash Rai about her changing relationship with her mother tongue Dungmali, Nepali language, and the Nepali state. Listen to 'मनको भाषा' 👉bit.ly/bhasabb #IndigenousPeoplesDay

पहिचानकाे आन्दाेलनमा आदिवासी प्रबुद्द व्यक्तिहरूकाे ऐक्यवद्दता ! Keshab Shakya Krishna Bhattachan Sharmila Shyangtan (Tamang) Ranjit Tamang Dil Nisani Magar Buddha Tsering Moktan Dr. Man Bk Dr Mitra Pariyar Hark Sampang A revolution सुदन किराँती Dr Yuba Raj Limbu Ram Maden Kailash Rai Gobinda Chhantyal Khagendra Makhim Bishnukumar Sinjali


Chautarian Speak आफूलाई आम मानिसभन्दा माथिल्लो तहमा कसरी राख्ने भनेर बनाइएको अनावश्यक अभ्यास हो भीआईपी संस्कृति । भीआईपी रेस्टुरेन्ट जाँदा होस् या मन्दिर, आफूले दुःख पाउनुपर्ने भएकाले सर्वसाधारणमा यो विघ्न निराशा छाएको हो । -Kailash Rai onlinekhabar.com/2023/09/1359010

Indigenous Without Borders: promo. Kailash Rai Gobinda Chhantyal youtu.be/EpaWC3dR82o?si…


कैलाश राई र गोविन्द छन्त्याल लेख्छन् : पछिल्लो समय राज्यको आदिवासी प्रतिकूल हरेक नीति, योजना र कार्यक्रमका विरुद्ध आदिवासीहरूको ‘नो’ भन्ने स्वर चर्को बन्दै गइरहेको छ । Kailash Rai Gobinda Chhantyal ekantipur.com/opinion/2024/0…


विश्व आदिवासी दिवस, २०२४ को सन्दर्भमा अध्येता कैलाश राइको यो लेख हामी तपाईहरुसँग साझा गर्न चाहन्छौं । International Day of the World's Indigenous Peoples Kailash Rai asmitamagazine.com/2023/06/04/500/