Shilpa Karna (शिल्पा कर्ण) (@karnashilpa) 's Twitter Profile
Shilpa Karna (शिल्पा कर्ण)

@karnashilpa

Ex radio journalist.
Worked for Kantipur National Daily for 3+ years.
Reporting for Naya Patrika Daily since 2019.
Writes on law & judiciary

ID: 1148556835730817024

calendar_today09-07-2019 11:37:43

3,3K Tweet

554 Followers

377 Following

Bar and Bench (@barandbench) 's Twitter Profile Photo

Lawyer's actions often controlled by client: Bombay High Court quashes forgery FIR against advocate The lawyer in question had submitted certain documents to secure bail for her client, which were later suspected to be forged. Read more: tinyurl.com/47p6k6ue

Lawyer's actions often controlled by client: Bombay High Court quashes forgery FIR against advocate

The lawyer in question had submitted certain documents to secure bail for her client, which were later suspected to be forged.

Read more: tinyurl.com/47p6k6ue
Shilpa Karna (शिल्पा कर्ण) (@karnashilpa) 's Twitter Profile Photo

के तपाईंले काम वा मिहिनेत अनुसार ज्याला पाइरहनुभएको छैन?? हो, भने ज्याला अनुसार मात्र मिहिनेत गर्नुस् । खोजेको ज्याला नपाएए नि कम्तिमा मानसिक शान्ति चैं पाइन्छ। #MayDAY

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

सुरक्षण मुद्रणको उपकरण खरिदमा ४० करोड भ्रष्टाचार ठहर  nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

मुलुकी अपराध संहिता संशोधनको तयारी : महिलालाई पनि बलात्कार र बहुविवाहको मुद्दा nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० पूर्वन्यायाधीश फोरमले भन्यो– देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख –कानुनी शासनको व्यावहारिक पक्ष इतिहासकै कमजोर अवस्थामा पुगेको टिप्पणी –कतिपय अनुसन्धान,पक्राउ र अभियोजन पनि कानुनको मर्मविपरीत ० रवि थुना पठाइएको मुद्दाका जाहेरवाला भन्छन्–नाम किर्ते गरियो Shilpa Karna (शिल्पा कर्ण)

० पूर्वन्यायाधीश फोरमले भन्यो– देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख

–कानुनी शासनको व्यावहारिक पक्ष इतिहासकै कमजोर अवस्थामा पुगेको टिप्पणी
–कतिपय अनुसन्धान,पक्राउ र अभियोजन पनि कानुनको मर्मविपरीत
० रवि थुना पठाइएको मुद्दाका जाहेरवाला भन्छन्–नाम किर्ते गरियो
Shilpa Karna (शिल्पा कर्ण)
Bar and Bench (@barandbench) 's Twitter Profile Photo

In a significant judgment, the Supreme Court on May 20 ruled that a candidate should have at least three years of practice as a lawyer to enter judicial service. Read the full story: barandbench.com/news/supreme-c… #SupremeCourtofIndia #AllIndiaJudgesAssociation #JudicialServices

In a significant judgment, the Supreme Court on May 20 ruled that a candidate should have at least three years of practice as a lawyer to enter judicial service.

Read the full story: barandbench.com/news/supreme-c…

#SupremeCourtofIndia #AllIndiaJudgesAssociation #JudicialServices
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० फौजदारी मुद्दामा सरकारी वकिलको बेवास्ता - सीमित जनशक्ति, तयारी अभाव र समन्वयमा कमजोरीका कारण राज्य आफैँ वादी भएका मुद्दाको न्याय प्रक्रिया धेरै झन्झटिलो ० गठबन्धनमा ट¥यो अविश्वासको संकट : पौडेल गभर्नर नियुक्त, अर्थतन्त्र उकास्ने चुनौती Shilpa Karna (शिल्पा कर्ण) Pawan Timilsina

० फौजदारी मुद्दामा सरकारी वकिलको बेवास्ता
- सीमित जनशक्ति, तयारी अभाव र समन्वयमा कमजोरीका कारण राज्य आफैँ वादी भएका मुद्दाको न्याय प्रक्रिया धेरै झन्झटिलो

० गठबन्धनमा ट¥यो अविश्वासको संकट :
पौडेल गभर्नर नियुक्त, अर्थतन्त्र उकास्ने चुनौती
Shilpa Karna (शिल्पा कर्ण) Pawan Timilsina
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० रविलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार – सहकारीमा सञ्चालक नै रहेका जो धरौटीमा छुटे ० भिजिट भिसामा संगठित र संस्थागत असुली : गृहमन्त्री लेखकको सचिवालयसम्म बिचौलियाको सिधा सम्पर्क Shilpa Karna (शिल्पा कर्ण) Ravi Mishra

० रविलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार
– सहकारीमा सञ्चालक नै रहेका जो धरौटीमा छुटे

० भिजिट भिसामा संगठित र संस्थागत असुली :  गृहमन्त्री
लेखकको सचिवालयसम्म बिचौलियाको सिधा सम्पर्क
Shilpa Karna (शिल्पा कर्ण) Ravi Mishra
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० आलमलाई सफाइ दिने दुवै न्यायाधीश छानबिनमा कानुनमन्त्री चौरसियाको असहमति, गरेनन् हस्ताक्षर – कानुनमन्त्री भन्छन्– मलाई केही थाहा छैन – अमरेशको चुनौती : मुद्दा प्रभावित गर्न कानुनमन्त्रीले न्यायाधीशहरूलाई दिनदिनै फोन गर्छन्,कलडिटेलमा प्रमाणित नभए सांसद पद त्याग्छु Shilpa Karna (शिल्पा कर्ण)

० आलमलाई सफाइ दिने दुवै न्यायाधीश छानबिनमा
कानुनमन्त्री चौरसियाको असहमति, गरेनन् हस्ताक्षर

–  कानुनमन्त्री भन्छन्– मलाई केही थाहा छैन
– अमरेशको चुनौती : मुद्दा प्रभावित गर्न कानुनमन्त्रीले न्यायाधीशहरूलाई दिनदिनै फोन गर्छन्,कलडिटेलमा प्रमाणित नभए सांसद पद त्याग्छु
Shilpa Karna (शिल्पा कर्ण)
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० मन्त्री नै आउँदैनन् बजेटमाथिको छलफलमा – सभामुखले कार्यसूची फेरेको–फे¥यै गरेपछि सत्तापक्षकै सांसद्ले समेत उठाए प्रश्न – बजेट बनाउने र कार्यान्वयन गर्ने मन्त्रीहरूकै प्राथमिकतामा नपरेपछि संसद्को छलफल कर्मकाण्डी मात्रै Shilpa Karna (शिल्पा कर्ण)

० मन्त्री नै आउँदैनन् बजेटमाथिको छलफलमा
– सभामुखले कार्यसूची फेरेको–फे¥यै गरेपछि सत्तापक्षकै
सांसद्ले समेत उठाए प्रश्न
– बजेट बनाउने र कार्यान्वयन गर्ने मन्त्रीहरूकै प्राथमिकतामा नपरेपछि संसद्को छलफल कर्मकाण्डी मात्रै
Shilpa Karna (शिल्पा कर्ण)
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

मान प्रतिष्ठा, गर्वका रूपमा अखेटोपहार संकलन गर्ने, प्रदर्शन गर्नेलाई कारबाहीको दायराभित्र ल्याउनू : सर्वोच्च nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

किर्ते कागजातका आधारमा बिमा रकम ठगीकोे प्रयास श्रम मन्त्रालयका नासुसहित ६ जना सिआइबीको हिरासतमा nayapatrikadaily.com/news-details/1…

Shilpa Karna (शिल्पा कर्ण) (@karnashilpa) 's Twitter Profile Photo

मेयर आफ्नै खातामा घूस र कमिसन हाल्न लगाउने! उता मन्त्री आफ्नै व्यक्तिगत नम्बरबाट न्यायाधीशलाई फोन गरेर मुद्दा प्रभावित बनाउने! पार्टी मात्र हैन, भ्रष्टाचारको शैली पनि पुरानै भो। पद दिनुअघि प्रशिक्षण दिनुपर्ने देखियो। 🤐

Shilpa Karna (शिल्पा कर्ण) (@karnashilpa) 's Twitter Profile Photo

"प्रहरी मेरो साथी" भन्ने नारा नि लगाउने, अनि सर्वसाधारणले साथीसँग बर्थ्डे पार्टी नि मनाउन नपाउने? भनेर सफाइ दिने त होला नि अब!

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० प्रहरीका ८०२कार्यालयमा शौचालयसमेत छैनन्,तर डेढ अर्बका हतियार किन्न बजेट -४२१कार्यालयको भवन छैन,उपकरण अभावमा ल्याब रिपोर्ट आउन दुई वर्ष लाग्छ,बजेट नपाउँदा वरिष्ठ सइमा बढुवा भएकाले तीन वर्षमा पनि तलब पाएका छैनन्,तर गृहको चासो बिचौलियाको स्वार्थमा हतियार किन्ने छ Nawa Raj Mainali

० प्रहरीका ८०२कार्यालयमा शौचालयसमेत
छैनन्,तर डेढ अर्बका हतियार किन्न बजेट

-४२१कार्यालयको भवन छैन,उपकरण अभावमा ल्याब रिपोर्ट आउन दुई वर्ष लाग्छ,बजेट नपाउँदा वरिष्ठ सइमा बढुवा भएकाले तीन वर्षमा पनि तलब पाएका छैनन्,तर गृहको चासो बिचौलियाको स्वार्थमा हतियार किन्ने छ
Nawa Raj Mainali
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

टेरामक्स खरिद भ्रष्टाचारः तीन अर्बको बिगोमा पूर्वमन्त्री बस्नेतसँग २५ लाख धरौटी माग  nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० ‘जालसाजी’ले कठघरामा रामहरि -कुलिङ पिरियडमा समितिको सहमतिविपरीत प्रशासकहरूको स्वार्थ घुसाएर संसद्मा प्रतिवेदन पेस गरेको भन्दै सभापति खतिवडाको राजीनामा माग ०विद्युतीय कारोबार ऐनको बेलगाम प्रयोग:अभिव्यक्ति र प्रेस स्वतन्त्रताविरुद्धको अस्त्र Kamalraj Bhatta Subash Samyak Shilpa Karna (शिल्पा कर्ण)

० ‘जालसाजी’ले कठघरामा रामहरि
-कुलिङ पिरियडमा समितिको सहमतिविपरीत प्रशासकहरूको स्वार्थ घुसाएर संसद्मा प्रतिवेदन पेस गरेको भन्दै सभापति खतिवडाको राजीनामा माग

०विद्युतीय कारोबार ऐनको बेलगाम प्रयोग:अभिव्यक्ति र प्रेस स्वतन्त्रताविरुद्धको अस्त्र
Kamalraj Bhatta Subash Samyak Shilpa Karna (शिल्पा कर्ण)
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० अध्यादेशमार्फत भएका नियुक्ति सदरको फैसला ‘विवाद’मा : संवैधानिक इजलासमाथि प्रश्नैप्रश्न – संवैधानिक व्याख्याको अपेक्षा गरिए पनि कार्यपालिकालाई स्वेच्छाचारी बन्न प्रोत्साहित गर्ने फैसला आएको भन्दै न्यायिक वृत्तमै आलोचना – इजलासबाट व्याख्या होइन, ‘संविधानकै संशोधन’ Shilpa Karna (शिल्पा कर्ण)

० अध्यादेशमार्फत भएका नियुक्ति सदरको
फैसला ‘विवाद’मा : संवैधानिक इजलासमाथि प्रश्नैप्रश्न

– संवैधानिक व्याख्याको अपेक्षा गरिए पनि कार्यपालिकालाई स्वेच्छाचारी बन्न प्रोत्साहित गर्ने फैसला आएको भन्दै न्यायिक वृत्तमै आलोचना
– इजलासबाट व्याख्या होइन, ‘संविधानकै संशोधन’
Shilpa Karna (शिल्पा कर्ण)
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० न्यायपालिकामा ‘राजनीतिक छाया’ : न्यायपरिषद्को कमजोरीले न्याय क्षेत्रमा ‘विचलन’ – गम्भीर विचलनका उजुरीमा पनि एकपछि अर्को न्यायाधीशलाई उन्मुक्ति, दुर्लभ मात्रै हुन्छ कारबाही ० पूर्वन्यायाधीश फोरमले भन्यो– फैसलाले न्यायपालिकामा राजनीतिको छाया पार्न सघायो Shilpa Karna (शिल्पा कर्ण)

० न्यायपालिकामा ‘राजनीतिक छाया’ : न्यायपरिषद्को
कमजोरीले न्याय क्षेत्रमा ‘विचलन’
– गम्भीर विचलनका उजुरीमा पनि एकपछि अर्को न्यायाधीशलाई उन्मुक्ति, दुर्लभ मात्रै हुन्छ कारबाही
० पूर्वन्यायाधीश फोरमले भन्यो– फैसलाले न्यायपालिकामा राजनीतिको छाया पार्न सघायो
Shilpa Karna (शिल्पा कर्ण)
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

न्यायपालिकामा ‘राजनीतिक छाया’ : न्यायपरिषद्को कमजोरीले न्याय क्षेत्रमा ‘विचलन’ - गम्भीर विचलनका उजुरीमा पनि एकपछि अर्काे न्यायाधीशलाई उन्मुक्ति, दुर्लभ मात्रै हुन्छ कारबाही nayapatrikadaily.com/news-details/1…