Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile
Krishna Sarbahari

@ksarbahari

लेखक तथा पत्रकार, 32 पुस्तक लेखन । अध्ययन, अनुसन्धानमा रुचि । नेपाल संस्कृत विश्विद्यालयबाट विद्यावारिधि ।

ID: 474602854

calendar_today26-01-2012 04:51:21

2,2K Tweet

493 Followers

527 Following

Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

बुद्ध एयर चिलगाडीका मालिक बीरेन्द्र बहादुर बस्नेतको आत्मकथा बाई द बुक हालै पढ्यो । कुरा धेरै दोहरिएको छ । बस्नेतको यो पुस्तकले मलाई दिएको उपदेश, ऋणदेखि कदापि नडराउनु । तर, यो ज्यानलाई ऋणदेखि डर लाग्छ । के पो उन्नति गरिएला र खै ?

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

✍️ आयुर्वेद अनुसार खाना चार प्रकारका हुन्छन - १- भक्ष= चबाएर खाने, २- चोप्य= चुसेर खाने । ३- लेह्य= चाटेर खाने, ४- पेय= पिएर खाने । शास्त्रिय संहिता अनुसार खानासँग सम्बन्धित केही नियमहरू:- १- खाना खानुअघि आफ्नो शरीरका पाँच अंगहरू (दुई हात, दुई खुट्टा, एक मुख) राम्ररी

✍️ आयुर्वेद अनुसार खाना चार प्रकारका हुन्छन -
१- भक्ष= चबाएर खाने,   २- चोप्य= चुसेर खाने ।
३- लेह्य= चाटेर खाने,      ४- पेय= पिएर खाने ।
शास्त्रिय संहिता अनुसार खानासँग सम्बन्धित केही नियमहरू:-
१- खाना खानुअघि आफ्नो शरीरका पाँच अंगहरू (दुई हात, दुई खुट्टा, एक मुख) राम्ररी
सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

सबै अन्तर्वाताहरू हेर्नै पर्नै हुँदैनन्, सब लेखहरू पढ्नै पर्ने हुँदैनन्। सबै ड्राइक्लिनर्सको दुकान चल्नै पर्छ भन्ने पनि हुँदैन्। जुन दिन नेपालीले यो कुरो बुझ्छन्- शायद धेरै कुरो बदलिन्छन् !😎

Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

कमैया मुक्ति दिवसका अवसरमा यस वर्ष केही पालिकाले आज साउन २ गते सार्वजनिक बिदाको घोषणा गरेका छन् । तर, पालिकाहरू सस्तो बिदाको घोषणामा रमाउनुभन्दा मुक्त कमैया परिवारको उत्थानका लागि प्याकेजमै योजना बनाउनुपर्दछ । Chandrakishore चन्द्रकिशोर nepalviews.com/2025/07/18/407…

Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

मुक्ति घोषणा भएको वर्ष जन्मिएका मुक्त कमैयाका छोरीछोरी लक्का जवान भएका छन्, जसलाई तिनका अभिभावक कसरी जमिन्दारको सास्ती खेपे थाहा छैन । तिनीहरू एकादेशको कथा झैँ आफ्ना अभिभावकका दुःखका कथा सुन्छन् । gorkhapatraonline.com/news/164049

Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

नेपाल खाद्य संस्थानमा लामो समय जागिरे जीवन बिताएका सत्गौंवा थारु समाज संघ, देउखुरीका अध्यक्ष श्री खड्गबहादुर चौधरीको ‘मेरो जीवन वृतान्त’ पुस्तक हात लाग्यो । लामो अनुभव बोकेका रिटायर थारु कर्मचारीहरुको यस्तो पुस्तक धेरैभन्दा धेरै आउन जरुरी छ ।Sanjeev Satgainya

नेपाल खाद्य संस्थानमा लामो समय जागिरे जीवन बिताएका सत्गौंवा थारु समाज संघ, देउखुरीका अध्यक्ष श्री खड्गबहादुर चौधरीको ‘मेरो जीवन वृतान्त’ पुस्तक हात लाग्यो । लामो अनुभव बोकेका  रिटायर थारु कर्मचारीहरुको यस्तो पुस्तक धेरैभन्दा धेरै आउन जरुरी छ ।<a href="/SanjeevSatgainy/">Sanjeev Satgainya</a>
narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

पद छोड्न नचाहने नेताहरू जति समस्या हुन्, छोडाउन नचाहने उपनेताहरू उत्तिकै!

Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

ठू...लो भरोसा थियो नेतृ रन्जिताउपर । सबै तुषारापात भयो । त्यसो त टीकापुरका जनताले एकै व्यक्तिलाई कहिल्यै दोहर्याएर सांसद चुनेको इतिहास छैन । रन्जिता पनि दोहर्याएर सांसद नहुने लक्षण देखियो । onlinekhabar.com/2025/07/172800…

Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

देशमा बिचौलियाहरुको बिगबिगी छ । पोखराको लिची बगैचा काण्डमा एक बहालवाला मन्त्रीले राजीनामा दिइसके । अर्को आरोपी लाजै पचाएर मन्त्रीमा बहाल छन् । अब अर्को पूर्वमन्त्रीको फुलबट्टावाला समाचार आइ राछ । ।।।। कान्तिपुरमा तेस्रो पृष्ठ

देशमा बिचौलियाहरुको बिगबिगी छ ।  पोखराको लिची बगैचा काण्डमा एक बहालवाला मन्त्रीले राजीनामा दिइसके । अर्को आरोपी लाजै पचाएर मन्त्रीमा बहाल छन् । अब अर्को पूर्वमन्त्रीको फुलबट्टावाला समाचार आइ राछ । 
।।।।
कान्तिपुरमा तेस्रो पृष्ठ
Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

तराईमा पानी संकट ( विपद)सरकारका लागि उत्सव, नेताहरूका लागि पर्यटन र कर्मचारीहरूका लागि लाभांश हो ।

तराईमा पानी संकट ( विपद)सरकारका लागि उत्सव, नेताहरूका लागि पर्यटन र कर्मचारीहरूका लागि लाभांश हो ।
Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

सहरको जस्तै टंयाकी बनाएर बर्खे पानीको सदुपयोग गर्नुपर्ने अवस्थामा पूर्वी तराई । यो अवस्था पश्चिम तराईमा आउन बेर छैन । पानीको दीर्घकालीन व्यवस्थापनमा सबै तहको सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । निश्चय पनि चापाकल सुक्ने अवस्थामा बोेरिङ समस्याको समाधान होइन ।

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

Krishna Sarbahari पानी समस्या सबै तिर आउँछ। हिजो पनि खडेरी पर्थ्यो, खण्डवृष्टि, अतिवृष्टि, अनावृष्टि हुन्थ्यो। त्यसैले जलाधार, सिमसार,पैनी-पोखरी र तिनलाई छायाँ दिने रूखको संरक्षण अपरिहार्य छ। हिजोको पुस्ताले अरु काम नपाएर पोखरी खनेको थिएन।

Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

पदम राई अनि छविलाल कोेपिलाको क्रमशः वान्तवा अनि थारु भाषामा साहित्यिक पत्रकारिताको लगाव देखेर निकै खुशी लाग्छ । उनीहरु पत्रिकाको सम्पादनदेखि डिजाइन, वितरण कार्य स्वयम् गर्छन् । आजसम वान्तवा भाषाको वुङ्वाखा (फूलवारी) २ ४४ अंक, थारु भाषाको लावा डग्गर ६२ अंक प्रकाशन भएको छ ।

थारु सुमदायले मनाउने गुरहीको बारेमा मित्र छविलाल कोपिलाको कुराकानी । facebook.com/watch?v=713553…

Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

यो सुक्खाले कति किसान प्रभावित छन् ? कति जमिन प्रभावित भइरहेको छ ? यसले पार्ने असर धानको उत्पादनमा र कुल ग्राहस्थ उत्पादनमा मात्र हो कि अन्य जीवनमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पर्नेछ ? सरकार बेखबर छ ।

Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

कानूनका विद्यार्थीका लागि त्रिविले छुट्याएको ‘त्रिवि सेवामा कार्यरत शिक्षक, कर्मचारीका छोराछोरीका लागि जागिर कोटा आरक्षण घोर असंवैधानिक छ । यो तु. खारेज हुनुपर्छ ।

नाउपाका सुदूरपश्चिम सांसद लक्ष्मणकिशोर जोगेठ्वा थारु मेरा पचासकै दशकका अभिन्न मित्र हुन् । मिर्गौला प्रत्यारोपणका लागि सरकारबाट रकमको आशमा रहेका छन् उनी । ५ महिनादेखि हप्तामा ३ पटक डायलाइसिस गराइरहेका उनलाई भेट्न रेशम–रन्जितालाई फुर्सद किन नभएको होला ? Chandrakishore चन्द्रकिशोर

नाउपाका सुदूरपश्चिम सांसद लक्ष्मणकिशोर जोगेठ्वा थारु मेरा पचासकै दशकका अभिन्न मित्र हुन् । मिर्गौला प्रत्यारोपणका लागि सरकारबाट रकमको आशमा रहेका छन् उनी ।  ५ महिनादेखि हप्तामा ३ पटक डायलाइसिस गराइरहेका उनलाई भेट्न रेशम–रन्जितालाई फुर्सद किन नभएको होला ? <a href="/Kishore_chandra/">Chandrakishore चन्द्रकिशोर</a>
Krishna Sarbahari (@ksarbahari) 's Twitter Profile Photo

कडक चाय खाएको जस्तो अनुभूति गरायो यो रिपोर्टले । Sanjeev Satgainya nepalviews.com/2025/08/02/409…