Keshu Lamichhane
@lamichhanekeshu
Business Reporter @ukaalonews
ID: 739718928583122944
06-06-2016 07:21:50
553 Tweet
312 Followers
432 Following
घाटामा गएका कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारणको लगानी जोखिममा पर्नसक्ने भन्दै डेढ वर्षअघि सार्वजनिक लेखा समितिले रोक्न निर्देशन दियो। त्यसविपरीत अहिले अर्थ समितिले आईपीओ नरोक्न निर्देशन दिएको छ। Keshu Lamichhane ukaalo.com/news/20250624-…
सुनमा विलासिता शुल्क लागू भए उपभोक्ता नै मारमा पर्ने व्यवसायी बताउँछन्। तर नयाँ व्यवस्थाले सुन कारोबारमा पारदर्शिता हुने भएपछि व्यवसायी डराएको सरकारका अधिकारीको दाबी छ। Keshu Lamichhane ukaalo.com/news/20250701-…
#विशेष_रिपोर्ट एमाले सांसदसमेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ। Keshu Lamichhane लिंक: ukaalo.com/news/28095/
एउटा ठूलो सहकारी ‘स्क्याम’: प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन Keshu Lamichhane youtube.com/watch?v=DESoHP…
याे साता मैले पढेकामध्ये दुई पठनिय सामग्री 👇 दिव्यनगर फाँटमा अड्किएको एक्लो चखेवा by Rajesh Ghimire setopati.com/art/interview/… एउटा ठूलो सहकारी ‘स्क्याम’: प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन by Keshu Lamichhane ukaalo.com/news/28095/
#फलोअप प्रभु मनी ट्रान्सफरको एजेन्ट बन्न सहकारीबाट उठाएको पैसा व्यवसायमा लगाएका देवीप्रकाश भट्टचन र उनको समूहलाई रकम फिर्ता गर्न ताकेता गर्दै प्रभु मेनेजमेन्टले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। Keshu Lamichhane ukaalo.com/news/28440/
बाफिया विधेयकमा बैंकर र व्यवसायी छुट्याउने भनिए पनि यो व्यवस्था कार्यान्वयन गर्न कति समय दिने उल्लेख छैन। व्यवसायीलाई बैंकबाट निस्कन १० वर्षसम्मको समयावधि दिन सहमति खोजिँदैछ। Keshu Lamichhane ukaalo.com/news/28664/