madanmohan (@madankkharel) 's Twitter Profile
madanmohan

@madankkharel

ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।

ID: 1278238058073092098

calendar_today01-07-2020 08:05:59

131,131K Tweet

54,54K Followers

15,15K Following

madanmohan (@madankkharel) 's Twitter Profile Photo

मदन भण्डारी र मनमोहन अधिकारी वहायक कुनै कम्युनिष्ट नेतालाई नेता स्वीकार्न नचाहांने तात्कालिन कम्युनिष्ट पार्टि मालेका ससक्त नेता प्रदिप नेपाल पनि वैचारिक सोच र प्रबृतिगत दृष्टिमा मलाई पनि उन्नत लागेका एक नेता हुन , मेरो वाल मनस्थितमा कम्युनिष्ट चेतनाको दियो उनैले वालेका थिए !✍️

madanmohan (@madankkharel) 's Twitter Profile Photo

नेताहरु क्रमश : कोहि चर्पिमा थुनिने ,कोहि चांहि चर्पिमा चिप्लिने, मुलुकका निम्ति यो त सुखद संकेत त हैन , देशको वातावरण र नेताज्युहरु दुवैको शिघ्र स्वास्थलाभको कामना गरौं नेपाली जनताले !🙏

madanmohan (@madankkharel) 's Twitter Profile Photo

विश्व मानवतामाथिको क्रुरता ,युद्धको विभिषिका घुम्दै घुम्दै हाम्रो नजिकै छिमेकमै आई पुगेकोछ , धार्मिक कट्टरवादिता र सत्ताको मातले अन्धो बनेका क्रुर शासकहरुको दम्भ र महत्वकांक्षाले विस्तारै संसारकै मानवहरुको जिवन क्रमश: असुरक्षित हुंदै जानु खेदजनक छ !✍️ #भारत -पाक पेहेलगाम युद्ध!

madanmohan (@madankkharel) 's Twitter Profile Photo

तिमीहरुको गति मति र प्रबृति सवै हेर्दा आज जुन स्म्बोधन छ त्यो पनि ज्यादा भएझैं लाग्छ श्री ३ ओली महाराज !✍️

Dr. Santosh Ghimire (@santoshghmre7) 's Twitter Profile Photo

भारतीय एसएसबीको टिमले फेरी कंचनपुरमा भत्कायो नेपालको सिमानाको तारबार,नेपाल प्रहरी माथीनै दुर्व्यवहार !!!💔😣😥 हाम्रो सरकार यति फितलो छ कि अब यस्ता भिडियो भाइरल भएमा action लिन्छ नत्र तै चुप मै चुप !!

madanmohan (@madankkharel) 's Twitter Profile Photo

खास खास समयमा सवैको असल र पृय बन्न खोज्नु वा तथष्ठ रहनु पनि निक्कै जोखिमपुर्ण हुन सक्छ , तसर्थ तितो र अपृय नै किन नहोस सत्य र न्यायकै मार्गलाई रोजौं ,त्यसैले नै संसारका मानव सवैको कल्याण गर्नेछ , दिर्घकालिन शान्ति हुनेछ ! ✍️ नमस्कार , तपाँहरु सवैको कल्याण होस !💐🙏

Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔 (@pakanajole) 's Twitter Profile Photo

ekantipur.com/news/2025/05/0… "५ प्रतिशत कमिसन उठाएमा १ अर्ब २० करोड रुपैयाँ हुन्छ" स्वर्ग र नर्क संगै जाने भनेको भोलि पल्टै प्रचंड सरकार ढालेको यत्तिलाई हो त ?

madanmohan (@madankkharel) 's Twitter Profile Photo

घर वस्यो कि छट्पट छट्पट , वरु जानिनजानि वनाईयो चट्पट ! मिसाईयो अ्मिलो पिरो सवथोक , खायो झट्पट पोष्ट्याईयो हतपत!!😁😂🤗

घर वस्यो कि छट्पट छट्पट ,
वरु जानिनजानि वनाईयो चट्पट !

मिसाईयो अ्मिलो पिरो सवथोक ,
खायो झट्पट पोष्ट्याईयो हतपत!!😁😂🤗
madanmohan (@madankkharel) 's Twitter Profile Photo

ए , त्यसो त सत्ताको स्वाद मिठै हुन्छ नि हैन त विराजजी...?

madanmohan (@madankkharel) 's Twitter Profile Photo

यति विघ्न भागवण्डा ,लुट ,र देश दोहन मच्चाईरहंदा चुपचाप हेरिरहने सहिरहने सायद मुर्दा नागरिक नेपाली मात्र हुनुपर्छ , त्यसैले त लुटतन्त्र का मालिकको यहां स्तुतिगान सदावहार चलिरहेछ मुर्दानगर र यहांका वस्ति वस्तिमा.!✍️🙄

madanmohan (@madankkharel) 's Twitter Profile Photo

लम्पसारे र चौथाईवालेका जुम्राहरुका नाट्क थरि थरिका...!😎😝

Saurendra B. Shah (@saurendrashah) 's Twitter Profile Photo

भ्रष्ट व्यवस्थाको अन्त्य गरौं। बैशाख २६ गते भोलि राष्ट्रिय झन्डामा हुने मोटरसाइकल र्‍यालीमा उपस्थितिको लागि हार्दिक अपिल। स्थान: सुकेधारा समय: दिनको १ बजे

madanmohan (@madankkharel) 's Twitter Profile Photo

भौतिक सम्पन्न्ता र महान विचारका पनि धनि विल गेट्सवाट विश्व मानव जगतले पनि थोरै त सिकोस ...! 👇

madanmohan (@madankkharel) 's Twitter Profile Photo

धृतराष्टको राज्यमा सजाय र कानुनको डण्डा छानिछानी पाण्डु पुत्रहरुका निम्ति मात्र बनेको हुन्छ, सकुनिहरुका षडयन्त्र , दुर्योधन र दुसासनहरुका अपराध कर्म जायज र कानुनसम्मत ठहर्याईन्छ , पापकर्मको घडा भरियोस , तव सत्य र न्यायको युद्धको परिणाम आउँनेछ !✍️ ॐ नम भगवते वाशुदेवाय ! 🙏

madanmohan (@madankkharel) 's Twitter Profile Photo

आईटिको "अ " पनि नजानेका अधिक संख्यामा रहेका सांसद र मन्त्रीहरु देशको दु: खद वर्तमान , आईटि छेत्रको विश्व बजारका चुनौति र शंभावनाहरुको नीति निर्माणले यस छेत्रको विकासमा फड्को मार्ला त ? मेरिटोक्रेसी कता छ?सक्षम युवाहरु को घांटी रेट्दै आफ्ना र भागवण्डामै योग्यता देख्ने प्रथा जोछ✍️

madanmohan (@madankkharel) 's Twitter Profile Photo

हाम्रोतिर त यसलाई कुसुले नांच भन्थेयौं ,बच्चामा खुवै राम्रो लाग्थ्यो !✍️

madanmohan (@madankkharel) 's Twitter Profile Photo

किन चाहियो एक्सन ? किन गर्ने देश र जनहितका काम ...? 🤔 यहां हाम्रो लुटतन्त्र घाम र जुन रहेसम्म सदावहार चल्नुपर्छ , हाम्रा यस्ता असल कर्मको विरोध गर्ने रविन्द्र मिश्र जस्ता मान्छेहरु एक एक गरि झुटा मुद्धा लगाउँदै एक एक गरि जेलमै सडाईनु पर्छ ! तव न गणतन्त्रको रक्षा हुन्छ ! 😎🤗

madanmohan (@madankkharel) 's Twitter Profile Photo

विचौलियाहरुको जय जय होस ! नेकपा कांग्रेस जिन्दावाद...!😉😂😝