कुसुम आत्रेनी (@mekushum) 's Twitter Profile
कुसुम आत्रेनी

@mekushum

नामहरुको भिडमा आफ्नो आत्माको पहिचान खोजिरहेकी छु ।

ID: 1274344646

calendar_today17-03-2013 07:50:54

2,2K Tweet

800 Followers

716 Following

Sabina Devkota (@devkota_sabina) 's Twitter Profile Photo

'योनी चियाउँदा देखिएको समाज' योनी चियाउँदा देखिएको समाज वास्तवमै ‘भयानक’ छ। स्वयम् आफ्नो मात्रै नभएर सम्पूर्ण परिवार/समाजकै इज्जतको भारी बोकेर दोब्रिएको उल्टो त्रिभुजाकारको योनी समाजको कुरुप अनुहार उतार्न पर्याप्त छ himalkhabar.com/news/117995

अश्विना ढकाल (@measbinad) 's Twitter Profile Photo

आगोको लप्का पिएर आमा हेर्दाहेर्दै खरानी हुनुभयो । ‘तेते लाइ लाइ नानी बढ्बढ्’ भन्दै शिरमा थपथप्याउँदै हुर्काएकी आमाको टाउको नजल्दा घोचोले हानेर जलाउनुपरेको थियो । संसारमा योभन्दा कठोर नियम अरू केही हुन सक्ला र ?ekantipur.com/koseli/2020/02…

घुम्ने मान्छे (@ghumneymanche) 's Twitter Profile Photo

प्रत्यक्ष भेटेर शुभकामना दिए पनि यता तिर पनि कुसुम आत्रेनी लाइ वैवाहिक जिवनको शुभकामना। 😍😍😍

प्रत्यक्ष भेटेर शुभकामना दिए पनि यता तिर पनि <a href="/MeKushum/">कुसुम आत्रेनी</a> लाइ वैवाहिक जिवनको शुभकामना। 😍😍😍
Medin Lamichhane (@medinlamichhan) 's Twitter Profile Photo

घर-परिवारमा हरेक दिन बेलुका ४५ मिनेट जति "सुन्य समय" को संस्कार बसालौँ। सुन्य समयमा: क) फोन, ट्याबलेट, कम्प्युटर नचलाऔँ। ख) घरको ईन्टरनेट स्विच अफ गरौँ। ग) नानी-बाबुसँग कुराकानी गरौँ। घ) नानी-बाबुलाई आफ्नो विचार ब्यक्त गर्न दिऔँ। ङ) उनीहरुलाई बताउनु पर्ने कुरा यहि बेला बताऔँ।

आमोद आचार्य Amoda Acharya (@amoda67) 's Twitter Profile Photo

#अकर्तव्य निद्राभङ्गः कथाच्छेदो दम्पत्योः प्रीतिभेदनम् । शिशुमातृविभेदश् च ब्रह्महत्यासमं स्मृतम्।। #श्रीमद्देवीभागवत १.५.२० निद्राभङ्ग गर्नु, कथामा विघ्न पार्नु, मिलेका पति-पत्नीका बीचमा फाटो पार्नु र अामा-छोराका बीचमा द्वेष उत्पन्न गर्नु ब्रह्महत्यासमान हुन् ।

आमोद आचार्य Amoda Acharya (@amoda67) 's Twitter Profile Photo

#पाश्चात्त्यहरु आफूलाई के मान्छन्? #वैदिकहरु आफूलाई के मान्छन्? (म को हूँ ? म के हूँ?) यसको स्पष्ट उत्तर एकजना पाश्चात्त्य विचारकबाट --

आमोद आचार्य Amoda Acharya (@amoda67) 's Twitter Profile Photo

जुनसुकै कर्म पनि "हस्तौ पादौ प्रक्षाल्य" (हात-खुट्टा धोएर ) गर्ने निर्देश #शास्त्रमा पाइन्छ। शारीरिक, मानसिक र आत्मिक शुद्धि महत्त्वपूर्ण कुरा मानिएका छन्। विकसित राष्ट्रहरुमा पनि शारीरिक शुद्धिसम्मको त ख्याल गरिन्छ भन्ने ठानेको, स्थिति फरक भएको वर्णन आयो! nepalsamaya.com/detail/41787

Medin Lamichhane (@medinlamichhan) 's Twitter Profile Photo

स-साना सेवा-कार्य (act of service) गरेर पनि नानी-बाबुसँग जोडिन सकिन्छ। सकेसम्म यस्तो मौका खोजि खोजि जोडिऔँ। क) तिर्खा लाग्दा गिलासमा पानी हालेर दिने। ख) कपाल कोरिदिने, नङ काटिदिने। ग) मनपर्ने खाना पकाइदिने। घ) बेड मिलाइदिने। ङ) सुत्न जाँदा बेडसम्म पुर्याइदिने र सिरक ओढाइदिने।

Medin Lamichhane (@medinlamichhan) 's Twitter Profile Photo

नानी-बाबु रिसाउँदा रिस कम गराउने केही अभ्यास। क) एकछिन दुबै हात मुठ्ठी पार्दै फुकाउँदै गर्न लगाउने। ख) १० देखी १ सम्म माथि बाट तल गन्न लगाउने। ग) दुबै हात मुठ्ठी पारेर एकछिन फु-फु गर्न लगाउने। घ)एकछिन लामो सास लिँदै-छाड्दै गर्न लगाउने। ङ)हात मुठ्ठी पारेर एकछिन खल्तिमा राख्ने।

Medin Lamichhane (@medinlamichhan) 's Twitter Profile Photo

नानी-बाबुले कहिलेकाँहि प्रश्न सोधेको सोध्यै गर्छन्। कुनै कुरा जान्न/ बुझ्न खोज्छन्। नानी-बाबु हुर्काउँदा उनीहरूलाई सुचनाको अधिकार र बुझ्ने स्वतन्त्रता दिईयो अनिउनीहरूको प्रश्नलाई महत्व दिईयो भने कुनै घटनालाई सहज रुपमा बुझ्न र खोजी गर्न सक्ने बनाउँछ।उनीहरूको “किन? लाई सम्मान गरौँ।

अंशु™🍁🕊️ (@ast_timilsena) 's Twitter Profile Photo

कुसुम र रन्जु संगै आउनुभयो उहाहरुले खुव मिस गर्नुभओ अरे मलाई मलाई पनि कम्ति याद आएको होइन के गर्नु अब यसरी हराउनु भओ भने म जति दुखि कोहि हुन्न अहिल्यै भन्देछु । मीठो सम्झना न्यानो मया है प्यारा साथी 💖💖💕💕

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

नारायण गाउँले लेख्नुहुन्छ... हाम्रो विवेक र न्याय प्रणाली अचम्मको छ ! पोस्टमार्टम गर्ने टिचिङ् हस्पिटलदेखि फरेन्सिक ल्याबसम्मले चितवन घटनामा बलात्कारको नभएको पुष्टि गर्छन् । उपलब्ध प्रमाण, बयान र स्थितिले उक्त घटना आत्महत्या नै भएको सङ्केत गरेका छन् । तर, बलात्कार गरेर हत्या