Naya Patrika (@naya_patrika) 's Twitter Profile
Naya Patrika

@naya_patrika

Official Twitter handle of Naya Patrika National Daily, Nepal's leading newspaper and nayapatrikadaily.com

ID: 4919613771

linkhttp://www.nayapatrikadaily.com calendar_today16-02-2016 15:04:28

227,227K Tweet

212,212K Followers

32 Following

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

अध्यादेशमार्फत भएका नियुक्ति सदरको फैसला ‘विवाद’मा, संवैधानिक इजलासमाथि प्रश्नैप्रश्न - संवैधानिक व्याख्याको अपेक्षा गरिए पनि कार्यपालिकालाई स्वेच्छाचारी बन्न प्रोत्साहित गर्ने फैसला आएको भन्दै न्यायिक वृत्तमै आलोचना nayapatrikadaily.com/news-details/1…

अध्यादेशमार्फत भएका नियुक्ति सदरको फैसला ‘विवाद’मा, संवैधानिक इजलासमाथि प्रश्नैप्रश्न
- संवैधानिक व्याख्याको अपेक्षा गरिए पनि कार्यपालिकालाई स्वेच्छाचारी बन्न प्रोत्साहित गर्ने फैसला आएको भन्दै न्यायिक वृत्तमै आलोचना
nayapatrikadaily.com/news-details/1…
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

राज्य व्यवस्था समितिको प्रतिवेदन नपाएको राष्ट्रिय सभा सदस्यहरूको गुनासो nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

एसिसी यू–१६ इस्ट जोन कपको फाइनल आज, बलियो सिंगापुरसँग भिड्दै नेपाल  nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

एसिसी यू–१६ इस्ट जोन कपको फाइनल : नेपालले टस हारेर बलिङ गर्दै nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

ग्रिन हाइड्रोजनलाई ‘पाइलट प्रोजेक्ट’ जरुरी nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

सुनेको चीन, देखेको चीन आधुनिकता र परम्पराको बेजोड संगम nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

चार सय सात रनमा रोकियो इंग्ल्यान्ड nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

नयाँ कर्मचारीलाई योगदानमा आधारित योजना लागू गर्न अर्थको निर्देशन nayapatrikadaily.com/news-details/1…

नयाँ कर्मचारीलाई योगदानमा आधारित योजना लागू गर्न अर्थको निर्देशन
nayapatrikadaily.com/news-details/1…
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

एएफसी महिला एसियन कप नेपाल र उज्वेकिस्तानलाई जितबाहेक छैन विकल्प nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

यी  प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

आगामी मौद्रिक नीतिमा परिसंघको सुझाव- ‘आधार दरभन्दा कम ब्याजदरमा ऋण दिन पाउने व्यवस्था गर’ nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

लिभरपुलले जोटाको जर्सी नं ‘२०’ प्रयोगमा नल्याउने nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

ट्रम्पले निम्त्याएको आप्रवासन आतंक nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

असार २१ गते शनिबारको नयाँ पत्रिका ई-पेपरमा पढ्नुहोस्>>>…yapatrika.fsn1.your-objectstorage.com/paper/pdf/1751…

असार २१ गते शनिबारको नयाँ पत्रिका ई-पेपरमा पढ्नुहोस्>>>…yapatrika.fsn1.your-objectstorage.com/paper/pdf/1751…
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

कोशी लगानी सम्मेलनको परियोजना विवादमा सुनसरीको बर्जुतालमा एक सय नौ बिघा जग्गा  अधिग्रहण गर्न सकस nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

खेलकुदमन्त्री चौधरीको गुनासो- खेलकुदमा कांग्रेसकै साथीहरूले गरेनन् सहयोग nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह nayapatrikadaily.com/news-details/1…