Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile
Naresh Rokaya

@nareshrokaya99

महासचिव
अनेरास्ववियु

ID: 771983991071186944

calendar_today03-09-2016 08:11:41

6,6K Tweet

8,8K Followers

344 Following

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

श्रीलंकामा हिजो भएको संसदीय निर्वाचनमा त्यहाँको कम्युनिस्ट पार्टीले १४१ सिट सहित दुईतिहाई बहुमत ल्याएर बिजयी भएको छ ।

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

एनपीएलका ८ मार्की खेलाडीबारे प्रधानमन्त्री ओलीका घतलाग्दा टिप्पणी #KPSharmaOli....🤙❤️

एनपीएलका ८ मार्की खेलाडीबारे 
प्रधानमन्त्री ओलीका घतलाग्दा टिप्पणी
#KPSharmaOli....🤙❤️
Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

राष्ट्रीय स्वतन्त्र पार्टि (घण्टी) ले:- गोरखामा: ८ जाजरकोटमा: ५ रोल्पामा: ६ ओखलढुंगामा: १३ कालिकोटमा: ० जम्मा गरेर ३२ भोट ल्याएको छ ।

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

हालसम्मको बिजयी अपडेट : वडामा नेपाली कांग्रेस: ६ नेकपा एमाले: ४ माओवादी: २ नेमकिपा: १

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

२०७९ मा माओवादी केन्द्रले जितेको महोत्तरी रामगोपालपुर वडा नं. २ को उप- निर्वाचनमा नेकपा एमाले बिजयी भएको छ मत परिणाम नेकपा एमाले :- ६३१ विजयी माओवादी :- ५३४

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

रास्वपा (घण्टी) ले पनि ४ ठाउँमा खाता खोलेको खबर प्राप्त भएको छ। सुप्रिम, स्वर्णलक्ष्मी, सानोपाईला र सूर्यदर्शन सहकारीमा....😜

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

दोलखा गौरीशंकर गा पा सुर्य हार्दिक बधाई कमरेड उमा शेर्पालाइ🤙❤️

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

अनेरास्ववियु को २४औं महाधिवेशन २०८१ चैत्र मसान्त भित्र गर्ने निर्णय भएको छ । अन्य निर्णयहरु सर्कुलर मार्फत पठाईनेछ ।

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

अनेरास्ववियुको १२औं सचिवालय बैठकका निर्णयहरु त्रिभुवन बिश्वबिधालय प्रांगणमा विशेष पत्रकार सम्मेलनको माध्यमबाट सार्वजनिक गरिएको छ ।

अनेरास्ववियुको १२औं सचिवालय बैठकका निर्णयहरु त्रिभुवन बिश्वबिधालय प्रांगणमा विशेष पत्रकार सम्मेलनको माध्यमबाट सार्वजनिक गरिएको छ ।
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे #NepalPress nepalpress.com/2025/01/06/547…

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

त्रिभुवन विश्वविद्यालयमा फाल्गुन १५ गते हुने भनिएको स्ववियु निर्वाचन चैत्र ५ गते हुने भएको छ ।

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

कमजाेरीका विवरण तयार गर्दा लामै हुनसक्छ । तर नागरिक स्वतन्त्रता र लाेकतन्त्र प्रतिकाे नेपाली चेतनाकाे स्तर दक्षिण एशियामै उच्च छ । यसलाई भजाएर बंशीय शासन खाेज्नु दिवास्वप्न मात्र हुन्छ । प्रदिप ज्ञवाली Pradeep Gyawali उप-महासचिव नेकपा (एमाले)

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

शुभ प्रभात अहिले ठिक ८:३० बजे AP1 टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा हुनेछु । सुनेर, हेरेर प्रतिक्रिया दिनुहोला ।

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

भोलि १० गते पृथ्वीनारायण क्याम्पस, पोखराको स्ववियु निर्वाचनमा #अनेरास्ववियु लाई मतदान गर्ने दिन हो 💚 प्रत्यक्ष तर्फ अनेरास्ववियुका उम्मेदवारहरु अध्यक्ष विष्णु पोखरेल, सचिव विराट दुवाडी, कोषाध्यक्ष सन्दिका गुरुङ सहितको प्यानललाई र समानुपातिक तर्फ क्र.सं.-७ मा #अनेरास्ववियु

भोलि १० गते पृथ्वीनारायण क्याम्पस, पोखराको स्ववियु निर्वाचनमा #अनेरास्ववियु लाई मतदान गर्ने दिन हो 💚
प्रत्यक्ष तर्फ अनेरास्ववियुका उम्मेदवारहरु अध्यक्ष विष्णु पोखरेल, सचिव विराट दुवाडी, कोषाध्यक्ष सन्दिका गुरुङ सहितको प्यानललाई र समानुपातिक तर्फ क्र.सं.-७ मा #अनेरास्ववियु
Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

पृथ्विनारायण क्याम्पसमा जारी स्ववियु निर्वाचन प्रक्रिया शान्तिपूर्ण चलिरहेको छ । अहिले सम्म १८५० मत खसेको छ । अनेरास्ववियुको जित सुनिश्चित रहेको छ....🤙🐅

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

शिक्षक आन्दोलनमा अनेरास्ववियु नेता रोकाया- टपरलाई शिक्षक बनाउन दोब्बर तलब हुनुपर्छ #NepalPress

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

कक्षा १२ को परिक्षामा आजबाट ५,११,१२५ विद्यार्थी सहभागी हुदै हुनुहुन्छ, सम्पुर्ण बिधार्थी साथीहरुलाई सफलताको शुभकामना....🤙💚

Naresh Rokaya (@nareshrokaya99) 's Twitter Profile Photo

संघर्ष जारी छ.... साथ सहयोग र समर्थनको खाँचो रहेको छ, आशा भरोसा र बिश्वास राखेको छु हाम्रो जिन्दगीको गणतन्त्र पक्कै खोसिने छैन.... #अनेरास्वबियु