Nepal Live (@nepallive1) 's Twitter Profile
Nepal Live

@nepallive1

Nepal’s independent digital media. Offers current affairs update, analysis and fact-based reporting on politics, economy and society.
nepallive.com

ID: 883318448016601088

linkhttp://www.nepallive.com calendar_today07-07-2017 13:35:04

157,157K Tweet

47,47K Followers

2 Following

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । nepallive.com/story/337928

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

कुनै बेला च्याम्पिएन्स लिगको उपाधि जित्न लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजीले ती तीनैजना खेलाडीले छाडेपछि इतिहास रचेको हो । nepallive.com/story/337929

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । nepallive.com/story/337930

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । nepallive.com/story/337931

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो । nepallive.com/story/337932

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

गाजामा बसोबास गर्ने २२ लाख मानिस अहिले सबैभन्दा अप्ठेरो अवस्थामा छन् । यसले उनीलाई उनीहरूलाई युद्ध विरामका लागि दबाब दिइरहेको छ । nepallive.com/story/337933

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन् । nepallive.com/story/337934

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । nepallive.com/story/337935

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

मुम्बईले एलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई हराएर दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुनिश्चित गरेको थियो । पहिले नै फाइनलमा प्रवेश गरिसकेको बेंगलुरुले विजेतासँग मंगलबार सोही मैदानमा उपाधि जित्ने ठूलो लडाईंमा सामना गर्नेछ । nepallive.com/story/337936

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

उनीमाथि बैंकमा अध्यक्ष तथा सीईओ भई २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार भएको आरोप लगाइएको छ । nepallive.com/story/337937

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

पञ्जाबले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै आगामी ३ जुनमा हुने बेंगलुरुविरूद्को फाइनल भेट पक्का गरेको हो । यससँगै आईपीएलले नयाँ विजेता पाउने पनि पक्का भएको छ । nepallive.com/story/337969

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । nepallive.com/story/337970

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी निधन भएको थियो । nepallive.com/story/337971

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

यातायात व्यवसायीहरूले आज (सोमबार)देखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गरेका छन् । nepallive.com/story/337972

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

राजावादी समूहले सोमबारको लागि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिइएको छ ।nepallive.com/story/337973

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

नेपालले स्कटल्यान्डसँग खेल्दै चौथो चरणको सिरिजको सुरुवात गर्न लागेको हो । पहिलो खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ । nepallive.com/story/337974

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रुपमा काम भइरहेकोे जानकारी दिए । nepallive.com/story/337975

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

रुसले ५ क्षेत्रमा युक्रेनले आक्रमण गरेको बताउँदै यसलाई आतङ्ककारी गतिविधि भनेको छ । युक्रेनका अधिकारीले आफ्नो भूमिमा पनि लगातार आक्रमण भइरहेको जनाएको छ । nepallive.com/story/337976

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताए । nepallive.com/story/337977

Nepal Live (@nepallive1) 's Twitter Profile Photo

प्रत्यक्षदर्शीहरूका अनुसार, बिहानैदेखि हजारौं मानिस उक्त सहायता केन्द्रमा खाद्य तथा अन्य सहयोग सामग्री प्राप्त गर्न जम्मा भएका थिए, यत्तिकैमा अचानक गोलीबारी र विस्फोटहरू सुरु भएको थियो । nepallive.com/story/337978