NHRC Nepal (@nepalnhrc) 's Twitter Profile
NHRC Nepal

@nepalnhrc

Official Twitter Account of National Human Rights Commission of Nepal. News, Notices, Announcements, Messages, Pictures and others. #Nepal #HumanRights

ID: 2935981777

linkhttp://www.nhrcnepal.org calendar_today19-12-2014 11:03:26

2,2K Tweet

5,5K Followers

152 Following

NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

#NepalNHRC Press Release प्रेस–विज्ञप्ति जेठ ८, २०८२ द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह

NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

मिति २०८२/२/५ र ६ गते राष्ट्रिय मानव अधिकार आयोग र Joining Forces Coalition / Save the Children को सहकार्यमा मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षामा (UPR) बालबालिका क्षेत्रमा प्राप्त सिफारिसहरुको कार्यान्वयनको अवस्थाका सम्बन्धमा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । #NepalNHRC

Silver Jubilee Message from Hon'ble Member Dr. Lily Thapa of NHRC Nepal. The National Human Rights Commission of Nepal is celebrating its 25th Anniversary.

NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

#NepalNHRC Press Release उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह । जेठ १२, २०८२ Link : nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release 

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह । जेठ १२, २०८२

Link : nhrcnepal.org/uploads/press_…
NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

Silver Jubilee Message from Secretary Murari Prasad Kharel of NHRC Nepal. The National Human Rights Commission of Nepal is celebrating its 25th Anniversary. #NepalNHRC

NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

लमजुङ जिल्लामा मस्र्याङ्दी करीडोर २२० के.भी. प्रशासरण लाइन विस्तार आयोजना प्रभावित नागरिकको मानव अधिकार अवस्थासम्बन्ध आयोगको माननीय सदस्य डा. सुर्य ढुंगेलज्यूको नेतृत्वमा स्थलगत अनुगमन सम्पन्न गरेको छ (२०८२/०२/०७-१२) । #NepalNHRC

Silver Jubilee Message from Hon'ble Chairperson, Top Bahadur Magar of NHRC Nepal. The National Human Rights Commission of Nepal is celebrating its 25th Anniversary. #NepalNHRC

NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

#NepalNHRC (National Human Rights Commission, Nepal) organized and celebrate 25th Anniversary at NHRC Premises, 27th May 2025 Download #NepalNHRC Chairperson Statement on the occassion of NHRC Nepal 25th Anniversary: nhrcnepal.org/uploads/activi…

#NepalNHRC (National Human Rights Commission, Nepal) organized and celebrate 25th  Anniversary at NHRC Premises, 27th May 2025
Download #NepalNHRC Chairperson Statement on the occassion  of NHRC Nepal 25th  Anniversary: nhrcnepal.org/uploads/activi…
NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

#NepalNHRC Press Release प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील ; शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन । १४ जेठ २०८२ Link : nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील ; शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन । १४ जेठ २०८२

Link : nhrcnepal.org/uploads/press_…
NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

#NepalNHRC Newsletter मानव अधिकारपत्र, बैशाख,२०८२ Download Link: nhrcnepal.org/uploads/news_l…

#NepalNHRC Newsletter
मानव अधिकारपत्र, बैशाख,२०८२

Download Link:  nhrcnepal.org/uploads/news_l…
NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मिति २०८२ जेठ १४ गते मुलुकी अपराध संहिता,२०७४ लाइ संशोधन गर्न बनेको विधेयक मस्यौदाको मूल संहिता दफा १७३ (विवाहको उमेर) सम्बन्धी प्रस्ताव उपर छलफल कार्यक्रम ललितपुरमा सम्पन्न ।

#NepalNHRC Press Release नागरिकको सहजरुपमा आवतजावत गर्ने अधिकारको सुनिश्चित गर । १९ जेठ, २०८२ Download Link: nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release

नागरिकको सहजरुपमा आवतजावत गर्ने अधिकारको सुनिश्चित गर । १९ जेठ, २०८२

Download Link: nhrcnepal.org/uploads/press_…
NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

#NepalNHRC Press Release (सन्दर्भः छुवाछूतमूक्त राष्ट्र घोषणाको १९ वर्ष तथा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस) छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चाल । २१ जेठ २०८२ Link : nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release 

(सन्दर्भः  छुवाछूतमूक्त राष्ट्र घोषणाको १९ वर्ष तथा जातीय भेदभाव तथा छुवाछूत  उन्मूलन दिवस) छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चाल ।  २१ जेठ २०८२

Link : nhrcnepal.org/uploads/press_…
NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

#NepalNHRC Press Release सन्दर्भः विश्व वातावरण दिवस, (जुन, ५) ; वातावरणमैत्री विकास पद्धतिमा जोड देऊ । २२ जेठ २०८२ Link : nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release 

सन्दर्भः विश्व वातावरण दिवस, (जुन, ५) ; वातावरणमैत्री विकास पद्धतिमा जोड देऊ । २२ जेठ २०८२

Link : nhrcnepal.org/uploads/press_…
NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका श्रेणी विहिन कर्मचारी( सवारी चालक,कार्यालय सहयोगी,सुरक्षा गार्ड) हरुको कार्य क्षमता अभिवृद्धि तथा उत्प्रेरणा मूलक अभिमुखीकरण कार्यक्रम मिति २०८२/२/२४ गते शनिबारका दिन नयाँ बानेश्वरको अल्फा हाउसमा सम्पन्न गरियो।

#NepalNHRC Report चेपाङ समुदायको मानव अधिकारको अवस्था अध्ययन प्रतिवेदन-२०८२ Download Link: nhrcnepal.org/uploads/public…

#NepalNHRC Report
चेपाङ समुदायको मानव अधिकारको अवस्था अध्ययन प्रतिवेदन-२०८२
Download Link: nhrcnepal.org/uploads/public…
NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

#NepalNHRC Report ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को कार्यान्वयनको अवस्था अध्ययन प्रतिवेदन २०८१ Download Link : nhrcnepal.org/uploads/public…

#NepalNHRC Report 

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को कार्यान्वयनको अवस्था अध्ययन प्रतिवेदन २०८१

Download Link : nhrcnepal.org/uploads/public…
NHRC Nepal (@nepalnhrc) 's Twitter Profile Photo

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मिति २०८२ जेठ २८ गते National Inquiry on Child Marriage in Nepal सम्बन्धी Scoping Paper मा छलफल गरी पृष्ठपोषण लिने उद्देश्यले छलफल कार्यक्रम ललितपुरमा सम्पन्न भयो ।

#NepalNHRC Press Release प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदेऊ । असार १, २०८२ Download Link: nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदेऊ ।  असार १, २०८२

Download Link: nhrcnepal.org/uploads/press_…