Nepal Police (@nepalpolicehq) 's Twitter Profile
Nepal Police

@nepalpolicehq

Official Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।

ID: 3177475255

linkhttps://www.nepalpolice.gov.np calendar_today27-04-2015 05:15:18

7,7K Tweet

900,900K Followers

8 Following

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

आ.व. २०८१/०८२ जेठ महिनाको फरार प्रतिवादी पक्राउ (फैसला कार्यान्वयन) सम्बन्धी विवरण ।

आ.व. २०८१/०८२ जेठ महिनाको फरार प्रतिवादी पक्राउ (फैसला कार्यान्वयन) सम्बन्धी विवरण ।
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

लागु औषध गाँजा १,०७४ के.जी. र अफिम २.७ के.जी. सहित ७ जना पक्राउ । विस्तृत: facebook.com/photo.php?fbid…

लागु औषध गाँजा १,०७४ के.जी. र अफिम २.७ के.जी. सहित ७ जना पक्राउ ।

विस्तृत: facebook.com/photo.php?fbid…
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

बाढीका कारण अवरोध भएको सडक खुलाउने क्रममा जिल्ला प्रहरी कार्यालय कालीकोट तथा स्थानीयहरु #नेपालप्रहरी #ToServeandProtect #BelieveInBlue #ToServeandProtect

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछी पक्राउ । विस्तृत: facebook.com/photo.php?fbid…

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछी पक्राउ ।

विस्तृत: facebook.com/photo.php?fbid…
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

नेपाल-चीन अन्तराष्ट्रिय सिमा क्षेत्रमा गस्ती गर्दै नेपाल प्रहरी

नेपाल-चीन अन्तराष्ट्रिय सिमा क्षेत्रमा गस्ती गर्दै नेपाल प्रहरी
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४५ वर्ष पछि पक्राउ विस्तृत : facebook.com/photo.php?fbid… #BelieveInBlue #NepalPolice #नेपालप्रहरी #ToServeandProtect

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४५ वर्ष पछि पक्राउ

विस्तृत : facebook.com/photo.php?fbid…

#BelieveInBlue #NepalPolice #नेपालप्रहरी #ToServeandProtect
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

गैरकानुनी रुपमा Dating App तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिक सहित ५२ जना पक्राउ

गैरकानुनी रुपमा Dating App तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिक सहित ५२ जना पक्राउ
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

अविरल वर्षाका कारण जिल्ला अछाम रामारोशन गा.पा.२ मुजाबगर स्थित जयगढ-शान्तडा भित्रि कच्चि सडक खण्डमा पहिरो आई अवरूद्ध भएको सडक खुलाउने क्रममा नेपाल प्रहरी तथा स्थानीय । #नेपालप्रहरी #nepalpolice #believeinblue #toserveandprotect

अविरल वर्षाका कारण जिल्ला अछाम रामारोशन गा.पा.२ मुजाबगर स्थित जयगढ-शान्तडा भित्रि कच्चि सडक खण्डमा पहिरो आई अवरूद्ध भएको सडक खुलाउने क्रममा नेपाल प्रहरी तथा स्थानीय ।

#नेपालप्रहरी #nepalpolice #believeinblue #toserveandprotect
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको स्थानबाट प्रसव पीडा भएकी महिलालाई स्थानीयको सहयोगमा उद्धार गर्दै नेपाल प्रहरी।

पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको स्थानबाट प्रसव पीडा भएकी महिलालाई स्थानीयको सहयोगमा उद्धार गर्दै नेपाल प्रहरी।
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

जिल्ला काठमाडौं, भ्याली कोल्ड स्टोर नजिक विष्णुमती खोलाले बगाएको व्यक्तिको उद्दार गर्दै नेपाल प्रहरी ।

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा जारी सूचना ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा जारी सूचना ।
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

सवारी दुर्घटनासम्बन्धी जेठ महिनाको विवरण #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी

सवारी दुर्घटनासम्बन्धी जेठ महिनाको विवरण

#NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

ईलाका प्रहरी कार्यालय रंगेली, मोरङ र लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले लागु औषध खैरो हेरोईन ४०० ग्राम सहित ३ जना व्यक्तिहरु पक्राउ #NepalPolice #ToServeandProtect #BelieveInBlue

ईलाका प्रहरी कार्यालय रंगेली, मोरङ र लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले लागु औषध खैरो हेरोईन ४०० ग्राम सहित ३ जना व्यक्तिहरु पक्राउ
#NepalPolice #ToServeandProtect #BelieveInBlue
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लागु औषध सेतो हेरोईन ६.५ किलोग्राम सहित विदेशी नागरिक पक्राउ #नेपालप्रहरी #ToServeandProtect #BelieveInBlue #NepalPolice

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लागु औषध सेतो हेरोईन ६.५ किलोग्राम सहित विदेशी नागरिक पक्राउ

#नेपालप्रहरी #ToServeandProtect #BelieveInBlue #NepalPolice