Nepali Congress (@nepalicongress) 's Twitter Profile
Nepali Congress

@nepalicongress

Official Twitter Handle of Nepali Congress Party - the guardian of democracy in Nepal.

ID: 819483948

linkhttp://www.nepalicongress.org calendar_today12-09-2012 12:43:04

570 Tweet

21,21K Followers

40 Following

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

कांग्रेसको नेतृत्वमा सरकार कोखदेखि शोकसम्म सबैको हेरविचार #Nepali #nepalicongress

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

आगामी मंसिर ४, कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार … #Nepali #Nepalicongress #votefornepalicongress

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

नेपाली कांग्रेसका पाँच 'सूत्र' १) संविधानको रक्षा २) समुन्नत नेपालका लागि स्थिरता ३) सामाजिक सुरक्षाः कोखदेखि शोकसम्म, ४) स्वदेशमै युवाहरुलाई रोजगारी ५) सन्तुलित विदेश नीति #vote #NepaliCongress #VoteForNepaliCongress

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

नेतृत्वमा कांग्रेसः समृद्ध बन्छ देश #vote #NepaliCongress #नेपालीकांग्रेस #VoteForNepaliCongress

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

मंसिर ४ गतेको मतदानमा सहभागि भएर लोकतन्त्रको उत्सव मनाऔं। प्रत्येक्षतर्फ गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरौं।

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

नेपाली कांग्रेसका पाँच 'सूत्र' १) संविधानको रक्षा

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

नेपाली कांग्रेसका पाँच 'सूत्र' २) समुन्नत नेपालका लागि स्थिरता

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

नेपाली कांग्रेसका पाँच 'सूत्र' ३) सामाजिक सुरक्षाः कोखदेखि शोकसम्म #NepaliCongress #नेपालीकांग्रेस #VoteForNepaliCongress

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

नेपाली कांग्रेसका पाँच 'सूत्र' ४) स्वदेशमै युवाहरुलाई रोजगारी #NepaliCongress #नेपालीकांग्रेस #votefornepalicongress #नेपाली_कांग्रेस_लाई_जिताऔ

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

मत केन्द्रमा हात पर्छ जब मतपत्र रुख चिन्ह छ कि छैन भनी हेर्नुपर्छ रुख चिन्ह भेटेपछि ढ्याप्पै छाप लाउने नभेटेमा गठबन्धनका अरु चिन्ह खोज्ने #votefornepalicongress #NepaliCongress #नेपालीकांग्रेस #नेपाली_कांग्रेस_लाई_जिताऔ

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

नेपाली कांग्रेसका पाँच 'सूत्र' ५) सन्तुलित विदेश नीति #NepaliCongress #नेपालीकांग्रेस #votefornepalicongress #नेपाली_कांग्रेस_लाई_जिताऔ

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले रु. ५०,००,०००।– (पचास लाख) नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ । स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ।

बैशाख १५ गते इलाम २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई रुख चिन्हमा छाप लगाई निर्वाचित गराउन हार्दिक अनुरोध गर्दछौं।

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

आज बिहान ११ः०० बजे चुलाचुलीको आइतबारे जाऔं! ‘रुख’ विजय अभियानको ‘खुल्ला सभा’ मा सहभागी बनौं!!

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा काँग्रेस उम्मेदवारहरुलाई विजयी गराउन-- एकता, सालिनता र सक्रियता साथ अघि बढ्ने निर्णय l

मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा काँग्रेस उम्मेदवारहरुलाई विजयी गराउन--

एकता, सालिनता र सक्रियता साथ अघि बढ्ने निर्णय l
Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

२०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्यधिक मतका साथ विजयी गराऔं !

मंसिर १३ अपरान्ह २.३० बजे l कीर्तिपुरको लोकतान्त्रिक चोकमा जुटौं l #कीर्तिपुरको_सान / #जिताऔं_कृष्णमान Bishwa Prakash शर्मा Gagan Thapa