Niranti Tumbapo (@nirantit) 's Twitter Profile
Niranti Tumbapo

@nirantit

General Secretary of KYC. Co-Founder of IwB. Indigenous activist.

ID: 744851439961333760

linkhttp://www.chumlung.org.np calendar_today20-06-2016 11:16:36

143 Tweet

56 Followers

93 Following

Niranti Tumbapo (@nirantit) 's Twitter Profile Photo

हाम्रो राष्ट्रिय महिला फुटबलका कप्तान तथा गोलकिपर Anjila Tumbapo Subba लाई कियाचुको तर्फबाट शुभकामनासहित बधाई तथा शुभकामना एक वर्ष युरोपमा गेमकै लागि यात्रा शुभयात्रा । उनको खेलाडी जीवनको 'रियल स्टोरी'मा आधारित चलचित्र हङकङमा 'एन्जिला प्रिमेयर सो' समेत हुँदैछसोको समेत शुभकामना

शुभयात्रासहित बधाई तथा शुभकामना हाम्रो राष्ट्रिय महिला फुटबलका कप्तान तथा गोलकिपर Anjila Tumbapo Subba शुभयात्रा, उनको खेलाडी जीवनको 'रियल स्टोरी'मा आधारित चलचित्र 'एन्जिला प्रिमेयर सो' हुनेको शुभकामना व्यक्त एक बर्षको खेलको शुभकामना ।

शुभयात्रासहित बधाई तथा शुभकामना 
हाम्रो राष्ट्रिय महिला फुटबलका कप्तान तथा गोलकिपर  Anjila Tumbapo Subba  शुभयात्रा, उनको खेलाडी जीवनको 'रियल स्टोरी'मा आधारित चलचित्र  'एन्जिला प्रिमेयर सो' हुनेको  शुभकामना व्यक्त एक बर्षको खेलको शुभकामना ।
Niranti Tumbapo (@nirantit) 's Twitter Profile Photo

हार्दिक निमन्त्रणा 🙏🙏 "चासोक तङनाम: याक्थुङ/लिम्बुहरुको राष्ट्रिय चाड" अनलाईन बहस शृङ्खला - १ । जुम भर्चुअल कार्यक्रम जोडिनु हुन लुङ्मेन्दिङ निम्तो छ ।

हार्दिक निमन्त्रणा 🙏🙏
"चासोक तङनाम: याक्थुङ/लिम्बुहरुको राष्ट्रिय  चाड" 
अनलाईन बहस शृङ्खला - १ । 
जुम भर्चुअल कार्यक्रम जोडिनु हुन लुङ्मेन्दिङ निम्तो छ ।
Niranti Tumbapo (@nirantit) 's Twitter Profile Photo

चुम्लुङ हिम धरानमा पुरस्कार वितरण, छात्रवृत्ति वृद्धि वितरण, आजिवन सदस्य वितरण तथा सम्मान कार्यक्रम पुष १ गते सम्पन्न भएको छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन आयोजना समन्वयको लागि कियाचु सुनसरी जिल्ला कार्यसमिति र कियाचु धरान उपमहानगर यरिक यरिक नोगेन ।

ताम्भुङ्मा: #मुक्कुमलुङको प्रकृति, पूँजी र प्रतिरोध छलफल कार्यक्रम सप्पन्न भएको छ । बक्ताहरु संघर्ष संयोजक Shree Lingkhim संघर्ष सदस्य Saroj Kangliba Yakthung आर्टिस Sara Tunich Koinch लेखक अनुसन्धानदाता Kailash Rai यरिक यरिक नोगेन । उपस्थिति सम्पूर्णमा नोगेन । मिति २०८१-९-३ गते

ताम्भुङ्मा: #मुक्कुमलुङको प्रकृति, पूँजी र प्रतिरोध 
छलफल कार्यक्रम सप्पन्न भएको छ । बक्ताहरु संघर्ष संयोजक Shree Lingkhim संघर्ष सदस्य Saroj Kangliba Yakthung आर्टिस Sara Tunich Koinch लेखक अनुसन्धानदाता Kailash Rai यरिक यरिक नोगेन । उपस्थिति सम्पूर्णमा नोगेन । मिति २०८१-९-३ गते
Niranti Tumbapo (@nirantit) 's Twitter Profile Photo

हार्दिक आभार लुङ्मेन्दिङ नोगेन 💐 लैनबहादुर चेम्जोङ तथा राधिका हुक्पा चोङबाङ नाम्फुङले याक्थुङ साहित्यमा प्रत्येक वर्ष 'लैन-राधिका साहित्य पुरस्कार' प्रदान गर्ने गरी रु. १६, लाख अक्षय कोष स्थापना गर्नु भएको छ कार्यक्रम उपस्तिथि सम्पूर्णमा नोगेन । मिति २०८१-९-९ गते ।

हार्दिक आभार लुङ्मेन्दिङ नोगेन 💐
 लैनबहादुर चेम्जोङ तथा राधिका हुक्पा चोङबाङ नाम्फुङले याक्थुङ साहित्यमा प्रत्येक वर्ष 'लैन-राधिका साहित्य पुरस्कार' प्रदान गर्ने गरी रु. १६, लाख अक्षय कोष स्थापना गर्नु भएको छ  कार्यक्रम उपस्तिथि सम्पूर्णमा नोगेन । मिति २०८१-९-९ गते ।
Niranti Tumbapo (@nirantit) 's Twitter Profile Photo

कला मनोरञ्जनका साधन मात्र होइन ।कला आफैमा आन्दोलन हो। सबै सबैमा एकैनासे चुले निम्तो नाटक–( मुक्कुम्लुङ) चोत्लुङ अफ याक्थुङ। मिती:माघ ४ गतेदेखि २७ गतेसम्म(सोमबारबाहेक) स्थान: Mandala Theatre Nepal

कला मनोरञ्जनका साधन मात्र होइन ।कला आफैमा आन्दोलन हो। सबै सबैमा एकैनासे चुले निम्तो
नाटक–( मुक्कुम्लुङ) चोत्लुङ अफ याक्थुङ।
मिती:माघ ४ गतेदेखि २७ गतेसम्म(सोमबारबाहेक)
स्थान: Mandala Theatre Nepal
Niranti Tumbapo (@nirantit) 's Twitter Profile Photo

आदिवासी समुदायको राष्ट्रिय चाड, लिम्बू समुदायको येले तङ्वे (नयाँ वर्ष )५०८५ तथा क:क्फेवा तङनामको पावन अवसरमा देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालिहरुमा सुख, शान्ति, समृद्धि, दिर्घायु एवम उतर उतर प्रगतिको लागि लुङ्मेन्दिङ शुभकामना व्यक्त गर्दछु ।

राष्ट्रिय महिला फुटबल टिमको कप्तान तथा गोलकिपर Anjila Tumbapo Subba सङ्घर्षशील खेलाडी जीवनको 'रियल स्टोरी'मा आधारित चलचित्र #अन्जिला चलचित्रको सम्पूर्ण युनिटलाई पुन: नोगेन तपाईंहरू #Anjila हेर्न समय मिलाएर हेर्न-हेराउन सबैमा लुङ्मेन्डिङ निम्तो छ है🙏

राष्ट्रिय महिला फुटबल टिमको कप्तान तथा गोलकिपर सङ्घर्षशील खेलाडी जीवनको 'रियल स्टोरी' चलचित्रको सम्पूर्ण युनिटलाई पुन: नोगेन🙏 तपाईंहरू #Anjila हेर्न नछुटाएर पश्चात्ताप हुनबाट बच्नुहोस्, समय मिलाएर हेर्न-हेराउन सबैमा लुङ्मेन्डिङ निम्तो छ है

राष्ट्रिय महिला फुटबल टिमको कप्तान तथा गोलकिपर  सङ्घर्षशील खेलाडी जीवनको 'रियल स्टोरी' चलचित्रको सम्पूर्ण युनिटलाई पुन: नोगेन🙏
तपाईंहरू #Anjila हेर्न नछुटाएर पश्चात्ताप हुनबाट बच्नुहोस्, समय मिलाएर हेर्न-हेराउन सबैमा लुङ्मेन्डिङ निम्तो छ है
Niranti Tumbapo (@nirantit) 's Twitter Profile Photo

सहिद पदम कुमार लिम्बू ( लाजेहाङ्) को दोस्रो स्मृति सभा प्रदेश नम्बर न.१ पुनः नामाङकन संयुक्त संङघर्ष समिति केन्द्र,मोरङ सुनसरी , झापा जिल्ला र सहिद लाजेहाङ पदम कुमार लिम्बू स्मृति प्रतिष्ठान संयुक्त आयोजनामा समाधी स्थलमा चैत्र १० गते ११ बजे सहभागीको लागि अनुरोध छ । #NoKoshi

#बृहत्_नागरिक_आन्दोलनद्वारा आयोजित बोझेनी र मुक्कुमलुङमा जारी सङ्घर्षको सन्दर्भ #उग्र_विकास_कसका_लागि? संवाद, कविता र कला प्रदर्शनी समय: दिउँसो २:३० बजे स्थान: प्रज्ञा डबली, प्रज्ञा प्रतिष्ठान, येँ (काठमाडौं) । शुक्रबार, २२ चैत २०८१ । 4 April बृहत् नागरिक आन्दोलन्दोलन

#बृहत्_नागरिक_आन्दोलनद्वारा आयोजित
बोझेनी र मुक्कुमलुङमा जारी सङ्घर्षको सन्दर्भ
#उग्र_विकास_कसका_लागि?
संवाद, कविता र कला प्रदर्शनी

समय: दिउँसो २:३० बजे
स्थान: प्रज्ञा डबली, प्रज्ञा प्रतिष्ठान, येँ (काठमाडौं) । शुक्रबार, २२ चैत २०८१ । 4 April बृहत् नागरिक आन्दोलन्दोलन
Niranti Tumbapo (@nirantit) 's Twitter Profile Photo

नोइन्छो !! विक्रमादित्यसँग जोडिएको नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु💐 नयाँ वर्षले भुमि सभ्यता र अधिकार प्राप्तिको संघर्षमा थप उर्जा थप्न; संघीयता, समावेशीता, धर्मनिरपेक्षताको रक्षा गर्न गराउन सबैमा एकताको कामनाको साथ यो वर्षको शुभकामना।

नोइन्छो !!
विक्रमादित्यसँग जोडिएको नयाँ वर्ष २०८२  को उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु💐
नयाँ वर्षले भुमि सभ्यता  र अधिकार प्राप्तिको संघर्षमा  थप उर्जा थप्न; संघीयता, समावेशीता, धर्मनिरपेक्षताको रक्षा गर्न  गराउन सबैमा एकताको कामनाको साथ यो वर्षको  शुभकामना।