राजON💊 (@on77034582) 's Twitter Profile
राजON💊

@on77034582

जीवन त्यसरि बाँच्न सकियोस कि जस्ले एउटा सुन्दर मरण को सपना पूरा गरोस..
lEARN yOURSELF yOU cAN fIND a pEACEFUL lIFE wITH iN yOU.

mY mOTHER iS mY 🌍.

ID: 1350830259441078274

calendar_today17-01-2021 15:40:41

126 Tweet

37 Followers

180 Following

राजON💊 (@on77034582) 's Twitter Profile Photo

नेपाली राजनीति ले अनुशासन, सामाजिक मान, मर्यादा, मानवीय मूल्य मान्यता सबै माटो मा मिलाएर समाजलाई गतिछाडा बनाई नाङ्गो नाच प्रदर्शन गरिरहेको छ। हामी जनता नाङ्गो नाच हेरेर समृद्ध नेपाल को सपना मा दङ्ग फुरुङ्ग छम..। 🥺😬

राजON💊 (@on77034582) 's Twitter Profile Photo

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र का अध्यक्ष कमरेड ले लगातार जनताप्रति गर्नुभएका पछिल्ला टिप्पणीहरू कुनैपनि हालत मा स्वीकार्य छैनन्।जनमत लाई स्वीकार्न नसकी जनताप्रति उहाँले किन नीच विश्लेषण गर्ने?? यो भनेको सरासर जनता र जनचेतनाप्रति को आक्रमण र मानहानि भन्न मिल्दैन?

राजON💊 (@on77034582) 's Twitter Profile Photo

जुन देश को राजनीति भन्दा समाज अगाडि छ त्यो समाज को भविष्य कस्तो हुन्छ? आफू भन्दा कमजोर राजनीतिको गोरेटो मा हिँड्न बाध्य समाजका पीडाहरु कत्तिको सहन सकिने स्तरका हुन्छन्? हो, हामी देश रुपान्तरणको बाटोमा छलाङ्ग मार्ने वा राष्ट्रिय स्वाभिमान नै गुमाउनेबिच को संवेदनशील संघार मा छौँ।

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

उज्यालो भयो। ढोका उघार्नुस्, स्वागत गर्नुस्। यो हाम्रो पहिलेकै चलन हो। मुस्कुराउनुस् मन उज्यालो हुन्छ। उज्यालो मनले दिनचर्या शुरू गर्नुस्। काम सुखद बन्छ। शुभ होस् - नीलाम्बर आचार्य

राजON💊 (@on77034582) 's Twitter Profile Photo

जिल्लाअनुसार का अदालत अनि मान्छेअनुसार फैसला। पद्धतिले काम गर्ने भएपो एकरूपता हुन्छ..मान्छेका मनोगत स्वार्थ र स्टन्टबाजी ले हल्लिरहेको समाज एस्तै त हो नि मान्यवर..।

राजON💊 (@on77034582) 's Twitter Profile Photo

संसदभवन नजिकै जिउँदो शरीरमा दन्किरहेको आगो..अनि यो केवल एक आत्मदाहको दृश्य मात्रै? यसलाई आत्मदाहको रूपमा मात्रै नभै एउटा लोकतान्त्रिक राज्यले गरेको आफ्नै कर्मठ नागरिकको निर्मम हत्या जस्तो महशुस किन गर्दै छु म? कतै म गलत महशुस त गर्दै छैन?🤔🤔🥺 #हार्दिक_श्रद्दान्जली_प्रेमआचार्य🥲

राजON💊 (@on77034582) 's Twitter Profile Photo

जीवनका मोडहरुमा आइपर्ने जुनसुकै कुराहरू हौन...अपाच्य भएपछि सम्बन्धित ठाउँबाट मात्रै निक्लेको राम्रो। खाना अपाच्य हुँदा छेर्नु स्वाभाविक हो तर आन्द्रा नै ओकल्नु मूर्खता हो। आफैले आफैलाई समाप्त पार्नु हो। #goodnight

राजON💊 (@on77034582) 's Twitter Profile Photo

शारीरिक सम्पर्क जैविक प्रक्रियाको अपरिहार्य आधार हो भन्ने नबुझी पुँजीवादी सोँचको सिकार बन्दै यसलाई व्यापार बनाउने हाम्रो समाजमा सकम्बरीको पक्ष वा विपक्ष जसको समर्थन र आलोचना गरेपनि त्यो निर्रथक हो। जीवनका सत्यहरु नबुझेको समाज अनावश्यक बहसमा गिजोलिएर सधै चित्कारहरु मात्रै छोड्छ।

राजON💊 (@on77034582) 's Twitter Profile Photo

छुट्नु, छुटाउनु र छुट्टिए जस्तो लाग्नु सबै भ्रम हो। छुटेकाहरुको बाटो र आफ्नो सपना फरक थियो। सत्य त यो हो कि आफ्नै सपना र आत्माको बाटो पनि फरक छ। एकदिन सपनाको बाटो र आत्माको बाटो पनि छुट्टिन्छ, अनि सकिन्छ तछाँडमछाँडको सांसारिक दुनियामा भौतारिरहेको एउटा जीवन। हो, जीवन एक भ्रम त हो.

राजON💊 (@on77034582) 's Twitter Profile Photo

तपाईं हरु आफ्नो जीवनकालमा कैले नांगिएको महशुस गर्नुभएको छ? मैले एकआध पटक नांगिएको महशुस गरेको छु..।

राजON💊 (@on77034582) 's Twitter Profile Photo

निस्वार्थ अनि अपेक्षारहित जीवनहरुको अन्त्य पनि यही अस्त्याउँदो सूर्यको दृष्यजस्तै निकै सुन्दर हुन्छ होला है ..??? शुभबिहानी जय चन्द्र सूर्य 🙏💚

निस्वार्थ अनि अपेक्षारहित जीवनहरुको अन्त्य पनि यही अस्त्याउँदो सूर्यको दृष्यजस्तै निकै सुन्दर हुन्छ होला है ..???
शुभबिहानी
जय चन्द्र सूर्य 🙏💚
Arun (@arunsedhain) 's Twitter Profile Photo

डाक्टर मान्छे हुन्, भगवान् होइनन् डाक्टरले उपचार गर्ने हुन्, अमर बनाउने होइनन्। उपचारमा चित्त नबुझे कानुनी लडाईं लड्न पाइन्छ, डाक्टर कुट्न १ पाइन्न, २ पाइन्न, ३ पाइन्न।

राजON💊 (@on77034582) 's Twitter Profile Photo

उत्कृष्टता (Meritocracy) मा सबैभन्दा बढी विश्वास गर्छु भन्नेले राजतन्त्रको वकालत गर्न कसरी मिल्छ? चोरको छोरा चोर नै हुन्छ भन्ने के ग्यारेन्टी छ Rabindra Mishra ज्यू? समस्या व्यवस्थाको हैन, हाम्रो समाजको प्रवृत्ति/पछौटेपनमा हो, कुरा बुझ्नोस् न रवीन्द्र जि..तपाईं कस्तो नबुझ्नुभको

राजON💊 (@on77034582) 's Twitter Profile Photo

हल्लैहल्ला र लहलहैमा झोले भनेर गर्व नगरौँ। आफूअनुकूल अर्थाएर तपाईंको चेतनालाई खुइल्याउने र निरंकुश गणतन्त्रको आयु लम्ब्याउने अर्को गलत प्रयोगलाई साथ दिनु आगामी युगको लागि थप प्रतिपादक बन्न सक्छ। जय चन्द्र सूर्य 🇳🇵💚