
Occupy Tundikhel (तिंख्यः)
@occupytundikhel
#OccupyTundikhel
Restore Kathmandu's Lungs
ID: 1190980999598899200
https://www.facebook.com/OccupyTundikhel 03-11-2019 13:16:23
579 Tweet
633 Followers
933 Following



"काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City खुल्ला मञ्चलाई फुटबल मैदान बनाउने घोषणा गर्छ। सत्तामा हुनेहरुले संधै नागरिक थलो दबाउनलाई मात्र जोड दिन्छन् होला? भोली सत्ताबाट हटेपछी त्यो थलो उसलाई पनि त चाहिएला?" यस Occupy Tundikhel (तिंख्यः) अभियानको स्थापना काल देखी निरन्तर साथ दिईरहेका दिग्गज युवा समूह Tanneri Chaso सलुट!


प्रकृति संग खेलबाड नगरौं। कथित बिकासको नाममा रैथाने जैविक बिबिधताको बिस्थापन नगरौं। खुल्ला मञ्चमा बिदेसी कार्पेट दुबो नरोपौं, स्वदेसी घाँस नै उमारौं। #मुक्तटुँडिखेल Occupy Tundikhel (तिंख्यः) #चकंतिंख्यः


खुल्ला मञ्चमा बिदेशी कार्पेट दुबो लगाउनु अमिल्दो भएको भन्दै त्यहाँ रैथाने घाँस नै लगाउनु पर्ने आवाज जनस्तरमा बढ्दो छ। अभियन्ता Ganapati Lal Shresth को काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City लाई आव्हान। #मुक्तटुँडिखेल Occupy Tundikhel (तिंख्यः) #चकंतिंख्यः

नेपाल सरकार, गृह मन्त्रालयले बुधवार प्रकाशन गरेको यो विज्ञप्तिले खुल्ला मञच लगायत टुँडिखेल जनताको बहुउपयोगी क्रियाकलापको प्रयोजनको लागि नै फर्काउनु पर्ने स्पष्ट पारेको छ। गृह मन्त्रालयलाई धेरै धन्यवाद। #मुक्तटुँडिखेल Occupy Tundikhel (तिंख्यः) #चकंतिंख्यः


खुल्ला मञ्च हाम्रो। यसको संरक्षणको अगुवाई हामी गरौं। भोलि मंगलबार ८ बजे खुल्ला मञ्चमा Occupy Tundikhel (तिंख्यः) अभियानले गत श्रावणमा रोपेको बिरुवाहरुमा मलजल गर्ने काममा साथ दिन खुल्ला निमन्त्रणा। पञ्जा, मास्क, मिले कुटो/कोदलो सहित आउनुहोला। हाम्रो खुल्ला मञ्चको सुगतिको लागि हामी अघी सरौं।


आज Occupy Tundikhel (तिंख्यः) को संयोजकत्वमा खुल्ला मञ्चमा वृक्षारोपण र गत श्रावणमा यस अभियानले रोपेका रुखहरुमा मलजल दिने काम भयो। अपनत्वको भावना जगाउन खुल्ला सार्वजनिक स्थलहरुको स्याहार र संरक्षणको काममा सकेसम्म जनसमुदाय नै अघी सर्नु पर्छ। थप श्रोत साधनको लागि स्थानिय सरकार गुहार्नु पर्छ।


मेरो कवितको शिर्षक छः प्यारो खुला मञ्च। यो कवितका सर्जक हुनुहुन्छः rupa joshi #मुक्तटुँडिखेल Occupy Tundikhel (तिंख्यः) #चकंतिंख्यः

२०७६-९-११ मा Occupy Tundikhel (तिंख्यः) ले खुल्ला मञ्च रंगाउदा तत्कालिन मेयरले प्रहरी मार्फत रोक्ने प्रयास गरे तर सकेनन्। गत फागुन ७ मा खुल्ला मञ्चको नागरिक भेला मेयर Balen Shah ले नगर प्रहरी पठाई बिथोल्ने बिफल प्रयास गरे। हैन, यी जनप्रतिनिधी भनाउँदाले खुल्ला मञ्च आफ्नै पेवा किन ठान्छन्?


Produced as part of the Kathmandu Valley Urban History Project research fellowship sponsored by Nepal Picture Library, Tales from Tundikhel is an incredible compilation of visual, audio stories by photographer Tripty pakhrin. kvuhp.nepalpicturelibrary.org/.../tales-from… Photo: Betty Woodsend Occupy Tundikhel (तिंख्यः)



आर मानन्धरका नामले चिनिने साहित्यकार Rajendra Manandhar मनोवैज्ञानिक काउन्सेलर समेत हुन्। Occupy Tundikhel (तिंख्यः)



जनताको खबरदारी जारी छ! बर्षातको पानि भूमितग सञ्चयको लागि खाली राखिएको पौराणिक खुल्ला सार्वजनिक स्थानलाई अनावश्यक तरिकाले नचलाऔं। त्यतिकै छोडौं। सफ़ा र सुरक्षित मात्र राखौं। ध्यानाकर्षण: Balen Shah काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City लगाएत सम्पूर्ण सरोकारवाला। Occupy Tundikhel (तिंख्यः)


Occupy Tundikhel (तिंख्यः) का Alok Siddhi Tuladhar सार्वजनिक रूपमा गतिविधि गर्न पाउने गरी खुलामञ्च सञ्चालन गर्नुपर्ने बताउँछन् । खुलामञ्चको मर्म मेटिने गरी महानगरले कुनै किसिमको स्थायी भौतिक संरचना बनाए त्यसमा असहमति जनाउने उनले बताए। ekantipur.com/news/2024/11/2… Numaa Thamsuhang @ekantipu_com धन्यबाद

भिमसेन थापा, जंग बहादुर, श्री ५ को सरकार, Nepali Army पछी काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Balen Shah को टुँडिखेल मास्ने योजना। Occupy Tundikhel (तिंख्यः) का सुसन वैद्य भन्छन्ः खेलकुदमैत्री जस्ता सुगरकोटिङको आवरमा सीमित क्लबलाई खुशी पार्ने यो कामले दीर्घकालीन रूपमा गम्भीर प्रभाव पर्छ।" ukaalo.com/ukaalo-vishesh…

• टुँडिखेलको अस्तित्व मेटाउने महानगरपालिकाको निरन्तर प्रयास र भावि योजना • किर्तिपूरका केही रोचक कुरा Manisha Awasthi र Voxpop Nepal लाई विषेश धन्यवाद मेरा साना कुरा राख्ने मौका दिनुभएकोमा। #मुक्तटुँडिखेल Occupy Tundikhel (तिंख्यः) #चकंतिंख्यः #KipooHouse youtu.be/QOuyydDAmgQ