अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile
अल्टर सरकार 모

@oceanofsecrets7

कुरुपताभित्र सुन्दरता खोज्ने एक फकिर!!👉
𝐵𝒾𝒷𝓁𝒾𝑜𝓅𝒽𝒾𝓁𝑒

ID: 833893056357232640

calendar_today21-02-2017 04:16:12

72,72K Tweet

44,44K Followers

1,1K Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बटुवाजस्तै बनेर आउनेहरु विश्राम पुराएर जान्छन्, चौतारीले प्रयोग हुनुपर्छ प्रेमको आश गर्नु मेरै भुल भयो।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

नसोध अब के गुमाएको छस्, तिमिलाई आफ्नो भन्ने हक खोसियो म बाट।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

धेरै नहेप मलाई, तिमिलाई एकदिन मेरो मलामी बनाएर देखाउनेछु।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

चप्पल छोडेर जुत्ता रोजेकी तिमिलाई, जुत्ताले खुट्टा पोलेर घाउ भएको सुन्न नपरोस्।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बर्बाद गर्न थिए अरु धेरै तरिकाहरु, जरुरी थियो र प्रिय जिन्दगी बनेर जिन्दगी खोस्न।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमिले उठाउन बिर्सिएको लुगा हुँ म, दिनभर सुक्छु रातभर चिसिन्छु फेरि।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

म निकालिए तिम्रो दिलबाट यसरी, जसरी निकालिन्छ कसिङ्गर घरको सङ्घारबाट।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मलाई डर लाग्थ्यो बगेको पानीदेखि, समयले मेरै आँखालाई ताल बनाईदियो।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

भयो नदेखाउ तिम्रो रुपको घमण्ड, सफा तन्नामुनि डसना मैलो हुदो रहेछ तिमीबाट सिक्दै छु ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

भाग्य रहेनछ तक्दिरमा सजाउन सकिनँ, छौ त मात्र मलाई तड्पाउने यादमा तिमी छौ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मेरो कमजोरी भनौँ या विशेषता, तिमिलाइ सम्झदा दुनियाँ बिर्सन्छु म।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमीसँग भेट हुँदा पनि मन खुशी छैन, अब छुट्ने बेलामा हाँसेर बाई भन्नुपर्छ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बिचित्रका पाईन्छन् मान्छे, कोही फुलझैँ शिरमा लाउँ-लाउँ लाग्ने कोहि कागतीझैँ निचोर्न मन लाग्ने।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

फर्केर हेर्न जरुरी लागेन, अब जे छुट्यो जहाँ छुट्यो त्यो मेरो थिएन !!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

गर्नुपर्दैन तिमीले कुनै प्रतिज्ञा, वस तिमी भैदिनु मेरो साथ भोली पनि आज जस्तै।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

उपन्यास लेखिनेछ मेरो बारेमा एकदिन, तिमी बन्नेछौ प्रिय उपन्यास भित्रको मुख्य पात्र।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

फेरि पनि तिमिलाई मायाँ गर्छु भन्नुझैँ लाग्छ, फेरि सम्झिन्छु तिमिले दिएको ऐना हराएको छैन।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

अब त मलाई यो पनि थाहा छैन कि प्रेमको स्पर्श कस्तो हुन्छ? मात्र बुझेको छु नदिले त बगरलाई साथ दिए जस्तो गरेर किनारामा छरिएका खुशीहरु मात्र लैजाने रहेछ तिमि पनि छालझैँ आयौ बगायौ र मिसियौ समुन्द्रमा एउटा बगरलाइ उजाड बनाएर।।