बसिल थुलुङ (@ocimum_rai) 's Twitter Profile
बसिल थुलुङ

@ocimum_rai

आफ्नो मुन्धुम नाम सुन्दा नाक खुम्चाउनेहरु आलेनुया गाउँदै पहिचान पहिचान भनेर घोक्रो फुलाएर मर्न लागे। पहिले जाँडले उठ्न दिएन, अब ख्रिस्तानीले सिध्याउने भयो।

ID: 1115011681149771777

calendar_today07-04-2019 22:01:15

93 Tweet

352 Followers

29 Following

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

@raman8848 रमनजीको कुरा करोडको लाग्यो। किताबलाई सधैं प्रेम र सम्मान गरौं। व्यंग होइन।

Girish Pokhrel (@jaya_hos) 's Twitter Profile Photo

जसरी म्याद सकिएको औषधि सेवन गर्दा ज्यान खतरामा पर्छ, त्यसैगरी हाम्रा म्याद सकिएका नेताहरुको भरपर्दा मुलुकबासीले खतरा मोलिरहनुपर्छ । (नोट: गएको ११ बर्षअघि यी माथिका कुरा संजालमा लेखेको आजसम्म पनि जस्ताको तस्तै छ अबस्था ।)

बसिल थुलुङ (@ocimum_rai) 's Twitter Profile Photo

अहिलेसम्म पशुपतिनाथ मन्दिर नछिरेको तर उल्टै पोखराको चर्चमा गएर पशुपतिनाथलाई तथानाम गालि गर्ने, बनकालि क्षेत्रमा कृस्चियनको चिहान निर्माण गर्न भित्रभित्र उक्साउने पाखन्डि Gagan Thapa Gagan Thapa News को यो नयाँ नाटक निकै डरलाग्दो छ है। मिसनरीहरुले केहि खिचडि पकाउदैछन् जस्तो छ।

बसिल थुलुङ (@ocimum_rai) 's Twitter Profile Photo

एक जमानामा सडकमा ढुङ्गामुढा गुन्डागर्दि आगजानि तोडफोड गर्न चर्चित दुबैजना अन्तिममा बाख्राकै सरणमा पुगे। एउटा गुन्डाले बाख्रा पाल्न भनेर पचासौँ लाख रुपैयाँ झ्वाम पारो। अर्की गुन्डा पनि अन्तिममा बाख्रातिरै? अब उतै बाख्रा पालेर बसे हुन्छ। त्यसैमा भलो छ। शुभकामना।

बसिल थुलुङ (@ocimum_rai) 's Twitter Profile Photo

हरिबंस र मदनकृष्णले हिन्दु पुरोहित पन्डित, श्राद्ध कर्मकान्ड आदिलाई मजाक बनाएजस्तै मुस्लिम जिहादि मौलाना मोहम्मद आदिको पनि त्यस्तै मजाक कमेडि गरेर देखाउन्, पोप र पादरीको त्यसैगरि मजाक गरेर कार्यक्रम बनाउन्, अनि पत्याइएला कसको के खाएर के गर्ने रहेछन् भनेर। Dreamdweller@ArunKSubedi

हरिबंस र मदनकृष्णले हिन्दु पुरोहित पन्डित, श्राद्ध कर्मकान्ड आदिलाई मजाक बनाएजस्तै मुस्लिम जिहादि मौलाना मोहम्मद आदिको पनि त्यस्तै मजाक कमेडि गरेर देखाउन्, पोप र पादरीको त्यसैगरि मजाक गरेर कार्यक्रम बनाउन्, अनि पत्याइएला कसको के खाएर के गर्ने रहेछन् भनेर। <a href="/Arunkumarsubed1/">Dreamdweller@ArunKSubedi</a>