NEW⌚️SEARCH🧭MH370✈️(Fan Page)
@oneempireworld
(#World_GREATEST_Mystery_In_AVIATION_History #Missed_Flight_MH370✈️).....#Time_Never_Hearts #It_Gives_Always_Opportunity⌚️...#Golden_Sunrise⌚......#FREEDOM🔔🗽
ID: 705406464932745216
03-03-2016 14:56:21
3,3K Tweet
9,9K Followers
24 Following
Sama Thapa SMART LADY आउनु भएछत😀, अस्ति त यहि ठगबन्धनका सरकाको खुब तारिफ गरिसिदै थ्यो त🤔 आज पनि बोल्ने मन थिएन होला सबैले बोलिसके पछि म नि दुई शब्दा हान्नु पर्यो भन्दै आको होला।
Gagan Thapa यिनी हरु जनता भड्काउँदै छन् , यिनीहरूको पछाडि कोही नलग्नुहोला।यिनीहरु फेल भइसके सेरेको घरमा अरबौं कालो धन जल्यो त्यसको बारेमा केही पनि बोल्दैनन् । यिनिहरुलाई देशको हैन पार्टी को माया छ । यी चोर हरु देशको धमिराहुन । देशको लागि बनाउने कुरामा मौका भन्ने हुँदैन ।
Khagendra Sangroula बियर अंकल काँग्रेस भएरनि निष्पक्ष सोच दिनुहुन्छ रामेश नामक बाख्राकाजीको मान्छे अस्तीको Revolution भारतले गराएको भन्दैछ, ३ सडिएका मूखियालाई फेरि देख्न नपरोस् भनि आक्रोशित जनको विद्रोह हो रामेशको सोच कट्टुको वरपर स्खलित हुनलायक मात्रछ,त्यसको सोचको उर्जा कम्मर भनदा माथि उठ्न सकदैन
Rajendra Lingden ="कस्तो लाग्यो?मैले भनेको थिएँ नि Helicopter चढि भाग्ने दिन आउला" K P Sharma Oli ="24गते दिउसो सम्म पनि म श्री ३ छु जस्तो लागेथियो,देउवाले चिउरा खाएपछि भागें,Helicopter चढि डाँडातिर लाग्दा मजा आएको थियो" Ra="त्यो trailer मात्रहो जनले पुरा Film देखाएपछि थप मजालिनु
स्वारी ;)) हालको समयमा ईतिहास कै सर्वाधिक जनप्रिय वर्तमान महान P.M. K P Sharma Oli को क्षेत्रको हुनपाउँदा निकै रोमाञ्चित भईँदो रहेछ (आउने अविस्मरणीय 082 चुनावमा वहाँलाई अझ सशक्त महान बनाउन) ओलीलाई उत्पात महान बनाउनमा काँग्रेसका अर्का अचाक्ली जाँगरिला Gen Z नेता Gagan Thapa को अभूतपूर्व योगदान छ
Nepal Police घरि एक भ्रष्ट नेताले आज्ञा थोपर्छ घरि अर्को भ्रष्ट ले आज्ञादिन्छ,Police विभागले अब स्वयँलाई स्वतन्त्र🗽बनाउनपर्छ गिरेको मनोबल उकास्न विभागमा क्रान्ति आवश्यक छ,नेताले गर्न नमिल्ने आज्ञादिए उल्टै त्यसैलाई गोलीठोक्नु पर्छ,विभागले आफनोलागि स्वयँलाई स्वतन्त्र बनाउन पर्छ