Pushkar Ghimire (@pushkarprasadg1) 's Twitter Profile
Pushkar Ghimire

@pushkarprasadg1

I love my contry ,born in country of Mt.Everest
I Am big fan you!

ID: 1553395258121400321

calendar_today30-07-2022 15:01:26

35,35K Tweet

3,3K Followers

3,3K Following

Pushkar Ghimire (@pushkarprasadg1) 's Twitter Profile Photo

पोखरामा बेलुन पडकेर पोखरा का मेयर धनराज आचार्य र आर्थ मन्त्री बिष्णु पौडेल घाईते छन।

Pushkar Ghimire (@pushkarprasadg1) 's Twitter Profile Photo

८० वर्षिय चेतनाथ बा को जोसिलो नृत्य लाई स्यालुट।

Pushkar Ghimire (@pushkarprasadg1) 's Twitter Profile Photo

नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा ई . सुभाष कोइराला नेतृत्वको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको सिङ्गो टिम निर्वाचित भएको छ निर्वाचित सिङ्गो टिम लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना।

अनलाइन खबर ले सार्बजनिक गरेको ५० प्रभावशाली महिलाहरु २०८०

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो । नारी दिवसकोअबसरमा बिश्वभरका नारी प्रति हार्दिक मंगलमय शुभकामना ।

Happy International Friendship Day to my amazing friends ! ♥️✨️ ___ " Your strength and compassion have shown me what true friendship is all about. I'm endlessly grateful for your beautiful presence in my life and all the blissful moments we've shared ❤️

Pushkar Ghimire (@pushkarprasadg1) 's Twitter Profile Photo

रिस्लाई रोक्न सिक्नुस पिडालाई भोग्न सिक्नुस, समयलाई बुझ्न सिक्नुस गल्तिमा झुक्न सिक्नुस, बाकी कुरा सिकाउनेहरु त हरेक पाईलामा भेटिन्छन् यहाँ 😊❤️

रिस्लाई रोक्न सिक्नुस पिडालाई भोग्न सिक्नुस,
समयलाई बुझ्न सिक्नुस गल्तिमा झुक्न सिक्नुस,
बाकी कुरा सिकाउनेहरु त हरेक पाईलामा भेटिन्छन् यहाँ 😊❤️