Roshan Maharjan (@roshanmjn) 's Twitter Profile
Roshan Maharjan

@roshanmjn

VP-NBBFF, Mayor Candidate Lalitpur Metropolis (2017), Director IT, शिक्षा बिकाशमा लागेको, Always 25 : A+, PP Rotary EClub 3292.

ID: 2519503364

linkhttps://roshanmaharjan.com/ calendar_today24-05-2014 04:53:41

16,16K Tweet

1,1K Followers

925 Following

Satya Raj Acharya 🎼 (@sra_1977) 's Twitter Profile Photo

मेरा सम्पूर्ण ज्ञात अज्ञात गुरुवरहरुमा हार्दिक नमन अनि महागुरुहरु गुगल र युट्युबलाई पनि नमन 🙏😇🙏

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

राष्ट्र बैंकको एक का.का.नि. ले टक्सारन्युजमा प्रकाशित सिक्कासम्बन्धि समाचार लिएर मलाई थर्काउने शैलीमा फोन गरे- तपाईंको मिडियामा आएको समाचार तथ्यहिन छ, हटाउनु। मैले सोझै भन्दिएँ- मैले डब्लुबीको ९९ मिलियन डलरमा युरोप र अमेरिका भ्रमणमा गएको छैन। जसलाई नुन खुवाउनु भाथ्यो, उसँगै लतकता

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

जीडीपी वृद्धिदर सरल भाषामा बुझाएकोमा मेरो तर्फबाट आभार

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

हिमताल विस्फोट भने पछि मुलुककै रासो बासो उठाउने भयाे नी त? कहाँ, कहाँ छन्, कसरी जोगाउन सकिन्छ तिर जानु पर्ने भो। #मुलुक

Roshan Maharjan (@roshanmjn) 's Twitter Profile Photo

राजनैतिक नेताहरुले चुनावी अभियानका दौरान निक्कै यो गर्छु त्यो गर्छु भन्ने गर्छन् तर जितिसकेपछि गर्दैनन्! के यो "ठगी" होइन र? ईनिहरु चैं चोखो नै हुन् त?

Roshan Maharjan (@roshanmjn) 's Twitter Profile Photo

यो कुमारीपाटीबाट पाटन अस्पतालको पछाडी जाने बाटोको हो| यो ठाउँमा प्राय:जसो भरिभराउ हुन्छ सवारी साधनहरुको पार्किंगले! दुर्घटनाको जोखिम उच्च छ त्यहाँ! उक्त स्थानमा अवस्थित केहि कलेजहरुलाई प्रदान गरिएको सुविधा हो@valleytraffic@CityLalitpur@daolalitpur

Roshan Maharjan (@roshanmjn) 's Twitter Profile Photo

कसैले सम्पर्क कार्यालय जस्तै सचिवालय राख्न नपाउने कानुन नेपालमा आईसकेको हो र? nagariknews.nagariknetwork.com/politics/calle…

Roshan Maharjan (@roshanmjn) 's Twitter Profile Photo

हार्दिक बधाई नेपालीजन! खुशीको कुरो! प्रमसङ्गै त्यसरी जान पाउनु!

Roshan Maharjan (@roshanmjn) 's Twitter Profile Photo

लोडसेडिङ्गको अभ्यास हुँदैछ! द्दैनिक नै! Hello Sarkar, Government of Nepal नेविप्रा जिम्मेवार हो कि हामी नै हो जिम्मेवार?🤔🤔🤔🤔

Roshan Maharjan (@roshanmjn) 's Twitter Profile Photo

नेविप्रा बाहेक अर्को कम्पनी नि आउनु पर्ने जरुरी भयो। अति नै भयो यो बती आउने जाने!! थुक्क Hello Sarkar, Government of Nepal

Roshan Maharjan (@roshanmjn) 's Twitter Profile Photo

प्रहरीको व्यवहार र कृयाकलापलाई एमालेकृत भन्दा फरक हुँदैन!

Roshan Maharjan (@roshanmjn) 's Twitter Profile Photo

देउवाको अघिल्तिर किस्तीमा सजिएको एउटा मगमग बासनादार लड्डु छ, सत्ता नामको । त्यसलाई ग्रहण गर्न उनी व्यग्र प्रतीक्षारत छन् । त्यसका लागि समय लाग्नेवाला छ । तर उनलाई डर छ, कतै त्यो समय नआउने पो हो कि ? वा समयको हुरीले त्यसलाई तासको घर बनाइदिने हो कि ! onlinekhabar.com/2025/07/172217…