SAGAR CHAND (@sagarchanda1995) 's Twitter Profile
SAGAR CHAND

@sagarchanda1995

Journalist - @nepalviewsnv /worked for- @12khari
@NAYA_PATRIKA @SHILAPATRA @Online_khabar @farakdhar @clickmandu_com @Chetlungonline @NepalReaders

ID: 4689248502

calendar_today01-01-2016 12:49:53

13,13K Tweet

1,1K Followers

780 Following

Bhupendra Kshatri (@bhupen07) 's Twitter Profile Photo

आमाको माया छात्रावास द्वारा संचालित जनजाति कल्याण आश्रम मूलपानीमा बसेर अध्ययनरत विद्यार्थीहरू लाई समसामयिक विषयवस्तुमा आधारित कथानक चलचित्र 'नरसिंह अवतार' देखाउने व्यवस्था मिलाइदिनुभएकोमा श्री नवीन शाहज्यू, चलचित्रका अभिनेता राज कटुवालज्यू , अभिनेत्री सनिशा भट्टराई ज्यू लगायत

SAGAR CHAND (@sagarchanda1995) 's Twitter Profile Photo

'जनआन्दोलनमा गोली हान्ने नीतिगत निर्णय गर्ने र आदेश दिने निवर्तमान शाही सरकारका गृहमन्त्री कमल थापा सहित पाँच मन्त्रीलाई पक्राउ गरी हिरासतमा लिइएको छ ।' २०६२/०६३ जनआन्दोलन ।

'जनआन्दोलनमा गोली हान्ने नीतिगत निर्णय गर्ने र आदेश दिने निवर्तमान शाही सरकारका गृहमन्त्री कमल थापा सहित पाँच मन्त्रीलाई पक्राउ गरी हिरासतमा लिइएको छ ।' २०६२/०६३ जनआन्दोलन   ।
Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

१९ जेठको घटना हुनु एक/डेढ महिनाअगाडि ऐश्वर्यले दीपेन्द्रलाई आफूले भनेको नमाने युवराजधिराजबाट हटाउने धम्की दिएकी थिइन्। आमाले धम्की दिएपछि दीपेन्द्रले सैनिक सचिव शाहलाई एकपटक भनेका थिए, ‘इफ आई डु नट बिकम किङ, नोबडी क्यान बिकम।’ story by SAGAR CHAND nepalviews.com/2025/06/02/396…

SAGAR CHAND (@sagarchanda1995) 's Twitter Profile Photo

गाँजा र हतियारका पारखी दिपेन्द्रले १९ जेठमा गाँजा, रक्सीको नसामा झुम भएर हतियार चलाएर इतिहासकै क्रुर हत्याकाण्ड मच्चाए nepalviews.com/2025/06/02/396…

SAGAR CHAND (@sagarchanda1995) 's Twitter Profile Photo

गाँजा र हतियारका पारखी दिपेन्द्रले १९ जेठमा गाँजा, रक्सीको नसामा झुम भएर हतियार चलाएर इतिहासकै क्रुर हत्याकाण्ड मच्चाए

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

राइड सेयरिङ सेवालाई नियमन गर्ने उद्देश्यले ल्याइएको नियमावलीको व्यवस्थाप्रति व्यावसायीको आपत्ति छ ।nepalviews.com/2025/06/02/396…

SAGAR CHAND (@sagarchanda1995) 's Twitter Profile Photo

टोपी लाउन भनेर नाति केटोले कपाल काटेछ... 'अब हेर्नुहोस् कपाल काटे त्यसकारण गद्दीमा तशरीफ राख्छन' भन्ने दिन कैले हो ?

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

झोले शब्दले यतिखेर शाब्दिक अर्थ गुमाएर राजनीतिक अर्थ ग्रहण गरिसकेको छ । by SAGAR CHAND nepalviews.com/2025/06/03/396…

SAGAR CHAND (@sagarchanda1995) 's Twitter Profile Photo

एमालेको झोले यात्राको गन्तव्य :'शैतान गली, अंधेर नगर, खतरा नगर,और शमशान के सामने' nepalviews.com/2025/06/03/396…

SAGAR CHAND (@sagarchanda1995) 's Twitter Profile Photo

सिन्डिकेटलाई साथ दिँदै संघीयतामाथि धावा - Krishna Bahab nepalviews.com/2025/06/03/396…

SAGAR CHAND (@sagarchanda1995) 's Twitter Profile Photo

भिजिट भिसा प्रकरण : बजेटमाथिको छलफल प्रभावित, अन्योलमा संसद्‍को कार्यतालिका - Shishir Dhakal nepalviews.com/2025/06/03/396…

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

आधुनिक लोकतान्त्रिक राष्ट्रिय–राज्य र यसमा क्रियाशील दलहरूले मानिसलाई रैती, प्रजा, दास, झोले होइन, सार्वभौम ‘नागरिक’ बन्न प्रेरित गर्नु पर्ने हो । दूर्भाग्यको कुरा सत्ताको नेतृत्व गरिरहेको दल नै मान्छेलाई नागरिकको साटो ‘झोले’ बन्न प्रेरित गरिरहेको छ । nepalviews.com/2025/06/04/396…

SAGAR CHAND (@sagarchanda1995) 's Twitter Profile Photo

जबसम्म हामी वास्तविक समस्याहरूको सामना गर्दैनौँ, हामीलाई यो प्रवृत्ति निरन्तर निराशाजनक परिणाममा पुर्याउन सक्छ । जसका कारण विभिन्न स्वरहरू हामीले सडकमा सुन्न पाइरहेका छौँ । त्यसको मूल कारण भनेको ’डेलिभरी’ नभएर हो । - Pradip Pariyar nepalviews.com/2025/06/04/396…

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

चार वर्ष अगाडि विष्णु पौडेलले ल्याएको बजेटको एउटा बुंदा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले परमादेश जारी गर्‍यो। पौडेलले अहिले त्यही विषय फेरि बजेटमा घुसाएका छन्। त्यो हो — ढुंगा, गिट्टी, बालुवा निकासी। परमादेश कुल्चिदै सरकार — by SAGAR CHAND nepalviews.com/2025/06/04/397…

Ashwattha (@ashwattha_) 's Twitter Profile Photo

Given that Nepal's gov treats its ppl as commodities, it's not surprising that these natural resources are being exploited for financial gain, with little regard for environmental impact.

Given that Nepal's gov treats its ppl as commodities, it's   not surprising that these natural resources are being exploited for financial gain, with little regard for environmental impact.
Shishir Dhakal (@sisirdhakal) 's Twitter Profile Photo

समृद्ध नेपाल सुखी नेपालीको एक सहारा :प्रकृति दोहन👇️ by SAGAR CHAND nepalviews.com/2025/06/04/397…

Kreeti Khatiwada (@kreetikhatiwada) 's Twitter Profile Photo

सर्वोच्च अदालतको आदेश, संसदीय समीतिको प्रतिवेदन वेवास्ता गर्दै यसपटक सरकारले फेरि ढुगां, गिट्टी, बालुवा निकासी गर्ने योजना ल्याएको छ । 👇 Report by SAGAR CHAND Nepal Views nepalviews.com/2025/06/04/397…