Sareeta Shri Gyawali (@sareetashree) 's Twitter Profile
Sareeta Shri Gyawali

@sareetashree

Galaxy This Morning Live Producer/Host @WeCharTML Mother/Gym/Adventures/ ड्रीमर/ Positive thinker....

ID: 851384479994134528

calendar_today10-04-2017 10:40:52

1,1K Tweet

2,2K Followers

141 Following

Sareeta Shri Gyawali (@sareetashree) 's Twitter Profile Photo

सत्ता मोह र समुन्द्रको पानी उस्तै उस्तै हो,जति पियो उति प्यास बढ्ने!

Sareeta Shri Gyawali (@sareetashree) 's Twitter Profile Photo

Oneof the safe countries to live इन्।।।भन्ने लिस्टमा हाम्रो देश नी पर्ने भएको भए, हामिलाइ पनि एस्तो खानतलासी लिदैन थियो होला है? 😊

Sareeta Shri Gyawali (@sareetashree) 's Twitter Profile Photo

मानिशलाइ नैतिकतामा नभएर मानसिकता मा मात्रै शिक्षित गर्नु समाजको लागि खतरालाई शिक्षित गर्नु हो! Theodore Roosevelt

Sareeta Shri Gyawali (@sareetashree) 's Twitter Profile Photo

हामिले सरकारलाइ दोश दिन मिल्छ? जो सत्तामा छ उस्ले आफु अनुकुल निर्नय गर्छ , चाहे त्यो सार्नजनिक बिदा होस या कुनै न्यायको फैसला! दोश त हामिले आफैले आफैलाइ दिनेहो ! बुझि नबुझि यि सरकारमा हुनेलाइ भोट दिएकोमा

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

अस्पतालमा नया रोगको नया रोगीहरूको लागी नया वार्ड बनाउन पर्ने अवस्था सृजना हुदैछ। केही समय पछि एउटा नया स्पेसल अस्पताल कै निर्माण मा सरकारी निवेश को आवश्यकता हुनेछ। Courtesy: Onlinekhabar

अस्पतालमा नया रोगको  नया रोगीहरूको लागी नया वार्ड बनाउन पर्ने अवस्था सृजना हुदैछ। 
केही समय पछि  एउटा नया स्पेसल अस्पताल कै  निर्माण मा सरकारी निवेश को आवश्यकता हुनेछ।

Courtesy: <a href="/Online_khabar/">Onlinekhabar</a>
Sareeta Shri Gyawali (@sareetashree) 's Twitter Profile Photo

What is this? Can we stop being derogatory to other people and other political parties and focus on what needs to be done in our country and its citizen? Tired of this negativity 🙄

Sareeta Shri Gyawali (@sareetashree) 's Twitter Profile Photo

गणतन्त्र दिवसमा पुष्पवर्षा गर्ने हेलिकप्टर दु:खमा जनताकाे साथ नभएपछि जनतालाई गणतन्त्र हर्ष न विष्मात !

Bishodip (@bishodip) 's Twitter Profile Photo

यत्रो तोरी एक्स्पोर्ट गर्दा पनि देशमा तोरिको कमी छैन !!

यत्रो तोरी एक्स्पोर्ट गर्दा पनि देशमा तोरिको कमी छैन !!
Sareeta Shri Gyawali (@sareetashree) 's Twitter Profile Photo

भिर बाट खसेको गोरुलाई राम राम भन्न सकिन्छ, काध थाप्न सकिन्न Context : वर्तमान सरकार

Sareeta Shri Gyawali (@sareetashree) 's Twitter Profile Photo

कुलमान घिसिङ्ग लाई पदमुक्त घोसना , हैन एस्तो एक पछि अर्को देश बिकाशको दामी दामी idea कोस्ले दिन्छ यो सरकार लाइ? 🙄🙄🙄

Sareeta Shri Gyawali (@sareetashree) 's Twitter Profile Photo

सुरेश रजक भाई, तिमीलाई हार्दिक श्रदान्जली र एस्तो परिस्थितिमा परिवार लाई धैर्य धारण गर्न सक्ने क्षमता भगवानले दिउन, सामाजिक सन्जालमा क्षतिपुर्ति एक पक्षले अर्को पक्ष सङ मागेको सुनेकि थिए, होइन सुरेश भाईको जीवनको क्षतिपुर्ति कसरि दिन्छौ ए?

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

के परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय र संसदले यसमा ध्यान दिइरहेका छन्?

के परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय र संसदले यसमा ध्यान दिइरहेका छन्?