Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile
Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)།

@sete_man

Former President Nepal Student Union's Dhading2012,Master's Degrere Anthropology2019&Political Science2018, Mphil Anthropology,2021,Tribhuvan Univesity

ID: 729072826351689728

calendar_today07-05-2016 22:18:02

8,8K Tweet

12,12K Followers

12,12K Following

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

कुनै पनि तह वा क्षेत्रको नेतृत्वले समयभित्र महाधिवेशन गर्न खोजेन वा जिम्मेवारी बहान गर्न सकेन वा भातृ तथा शुभेच्छुक संस्थाहरुको महावेशन गर्न लगाउदैन भने उहीँ नयाँ पुस्ताको भविष्य मार्नुको साथै नेतृत्व नै कि बेकुफ कि निरंकुश रहेको दृष्टान्त हो ।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

देशको विकास निर्माण पहुचको आधारमा रकम बाँड्ने प्रवृत्ति रहेसम्म देशको विकास होइन, भ्रष्टातन्त्रको उदण्ड मच्चाउने मात्रै हो । गरिब जनताले कर तिर्छ तर बजेट बाँड्दा मन्त्री, सांसद, मेयर, उपमेयरले आफू अनुकूल मनभरी कमिसन लिएर बाँड्ने आतङ्कको दुर्गन्ध फैलाईरहेको छ ।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

एउटा असफल वा असक्षम नेतृत्वलाई समर्थन वा संरक्षण गर्नु हजरौं सफल र सक्षम नयाँ पुस्ता नेतृत्वको हत्या गर्नु सरह हो। असफल नेतृत्वले सधै नयाँ पुस्ताको नेतृत्वमाथि बञ्चित गर्न अबरोध खडा गर्नु,देशको परिवर्तनमा डेलिभरी नदिनु र अन्तरिक अधिबेशन/महाधिवेशन नगरी रोक्नु वा म्याद थपिरहनु हो ।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

पार्टीभित्रका भातृसंगठन वा देशको निर्वाचन होस । समय आएपछि आवधिक निर्वाचन गराउने, यदि भनेको समयमा गरेन भन्ने भंग गरि तत्काल नयाँ नेतृत्व दिने गतिशिल(Dynamic)नेता गिरिजाबाबु नै हो । अहिलेको नेतृत्वले न अधिबेशन गराउछ, न असक्षम समूहलाई भंग गरि नयाँ नेतृत्व दिन्थ्यो।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

लोकतान्त्रिक व्यवस्था भएको देशमा सडक र सदनबाट आवाज उठेपछि सत्ताको नेतृत्व दल वा सम्बन्धित निकायले जवाफदेही सहित जवाफ दिनुपर्छ र नैतिक रुपमा जिम्मा पनि लिनुपर्छ । त्यो नै लोकतन्त्रको सुन्दर पक्षा हुन तर अहिले जुन अलोकतान्त्रिक कदमले लोकतन्त्रमाथि प्रहार गरी पक्षाघत बनाएको छ ।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

आज सर्बोच्च अदालतको संवैधानिक इजलासबाट ५२ जना संवैधानिक नियुक्त्तिमा अवैध नियुक्ति भएकाहरुको फैसला हुने छ । आजको फैसला सं विधान को पक्षमा अवैध नियुक्ति खारेज हुने फैसला आउने अपेक्षा आम नागरिकले गरेको छ । नेपाली इतिहासमा असंवैधानिक नियुक्ति खारेज भएको सुनौलो इतिहास रहोस ।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

लामो समयसम्म संसद अबरुद्ध हुँदा दलहरु जिम्मेवार नहुनु लोकतन्त्रको लागि खतरानक हो । लोकतन्त्रमा जना आवाज बलियो हुन्छ । तार्किक र विषयगत विषयमा छलफल र संवाद हुनु लोकतन्त्रको सुन्दरता हो । तत्काल संसदलाई बिजनेस दिने वातावरण बनाऊ र संसदको गरिमा जोगाऊ ।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

गजब छ ! हामी बस्तु आयात र मानिस निर्यात गर्छौं, सामाजिक सन्जाल हेरी विचार व्यक्त र विश्लेषण गर्छौं, विचारधारा नै अरुलाई बेसारी गाली गरेपछि क्रान्तिकारी हुन्छौं, अरु सबै खराब आफू मात्रै असल भन्ने भ्रम सृजना गर्छौ र सदभाव भन्दा अराजकतामा रमाउने हाम्रो विशेषता भएका छौं ।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

एमालेमा अन्तरिक प्रतिपक्ष थिएन । ओलीको एकलौटी सर्वशक्तवादी थिए । अहिले बिद्याले ओलीलाई खुल्ला रुपले नभैं झिंगा दबाउने गरि नजर लगाउदै छिन । ओलीको दम्भ र विद्याको सत्ता मोह बेमौसमी खेतीको हलचलले एमालेको अन्तरिक प्रतिपक्ष भूमिकामा कतै गोटी लाग्छ कि ? गोटीको परिणम भविष्यमा देखिएला !

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

सम्मानित सर्वोच्च अदालतले विश्व श्रम संगठन (आईएलओ-१६९)लाई कार्यान्वयन गर्न निर्देशनात्मक आदेश सहितको फैसला आएपछि अधिवक्ताहरुलाई धन्यवाद सहित छलफल एवम् भेटघाटको झलक

हिजोआज दरिद्र मानसिकता बोकेको मानिसहरु देखेर दया लाग्छ, शिक्षित/अशिक्षित, बौद्धिक व्यक्ति जोसुकै होस विचार केही छैन, उहीँ गाली गर्यो, बिरोध गर्यो र अराजकता फैलाइयो बस्यो । उनीहरुको विचारधारा नै कराउने र उफ्रीने बाहेक शुन्यतामा अराजकता फैलाउने समूह बनेको छ ।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

आनुवंशिक स्रोतमा पहुँच, उपयोग र लाभको बाँडफाँडका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि माननीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीज्यूको प्रमुखअतिथ्यतामा सांसदज्यूहरु लगायत आदिवासी अभियन्ताज्यूहरुसँग अन्तरकृयात्मक कार्यक्रामको झलक

नेतृत्व त्यो हो,जसले देशको समस्याको उजागर गरी नागरिकलाई आफ्नो विचार दिएर देश निर्माणको दुरदर्शिता देखाई जनतालाई आकर्षण गरिन्छ,नेतृत्व त्यो होइन,जसले देशमा समस्या निम्त्याउन नागरिकलाई उत्तेजनाक रुपमा अराजकता बनाई आफ्नो समर्थन जुटाउने गर्दछ।विचार दिगो समधान हो भने अराजकता क्षति हुन

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

जो मानिस वा नेतृत्व सत्ताको लागि मरिहाते गर्छ । उसँग राष्ट्रको लागि माया वा प्रेमको भावना हुँदैन, दरिद्र मानसिकता र विचारधारामा अल्पज्ञान हुन्छ । ऊ सत्ता प्राप्तिको लागि कि अराजकता बन्छ, कि आत्मसमर्पण गर्छ ।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

देश बनाउन राम्रो काम गरौं, असल नियतले नीति नियमलाई कार्यान्वयन र पालन गरौं, आपसी सदभाव कायम गरौं र केही परिवर्तनीय कार्यको लागि राम्रो कर्म गर्नुपर्छ भन्दा पनि आख्तियरले थाहा होला, कागज मिलाउनुपर्छ र महालेखालाई मनाउनुपर्छ भन्ने बाहेक दिमागमा केहि छैन ।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

जब व्यक्ति वा देश जोसुकै होस, कसैले कसैको अस्तित्व नष्ट गर्न खोज्नू ऊ आफैले क्षति बेहोर्ने हो । शत्रु, विपक्ष र प्रतिस्पर्धी भनी कसैसँग शत्रुता बढाउनु उनैले विनाशकारी भोग्नुपर्ने हुन्छ । विनासकारी कानूनी रुपमा अपराध, नैतिक वा आध्यात्मिक रुपमा पाप कर्म नै हो ।

Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། (@sete_man) 's Twitter Profile Photo

देश बन्न विचार चाहिदैन, पार्टी निर्माणमा विचारधारा र सिद्धान्त केही चाहिदैन, उहीँ चाकरी, माफिया अनि भ्रम फैलाउन नाटकीय अभिनय र अराजकता भए पुग्छ । अहिले न देशको इतिहास र अवस्था, बुझ्न र जन्नु पर्यो, न विचार र भिजन हुनुपर्यो । जो एकतर्फी उफ्रीने, अर्को तर्फ लुट्ने मात्र छन् ।