sewa bhattarai
@sewabhattarai
Freelance Journalist, Translator, Editor, from Nepal. Director, Shabdakarmi Ventures.
Gender, social justice, environment, folklore, mythology.
ID: 287268549
https://sewabhattarai.wixsite.com/sewa 24-04-2011 17:12:02
9,9K Tweet
8,8K Followers
1,1K Following
himalkhabar.com/news/142958 बाजा बजाउने मरुटोलका स्थानीय किशोर थिए भने नाच्ने एउटा समूह किशोरकिशोरीकै थियो। अर्को समूह थियो, स्थानीय आमाहरूको। जसले स्थानीय बासिन्दाको मात्रै होइन, अरूको पनि ध्यान खिच्यो। himalkhabar.com/news/142958 sewa bhattarai
Brown and White-throated Dippers, Nepal has 2 sps of the 5 in the world. Brown Dipper is a passerine actively looking for prey -submerged in water--has special adaptation! Dedicated to my PhD guru @SteveOrmerod and friend Seb Buckton for their study on dippers around the world!
संगिनी गीतमा महिलाका भोगाइ, समाजमा तिनको पराधीन परिस्थितिको वर्णनसँगै पुरुषसत्तात्मक संरचना र आचरणको भरपूर विरोध पाइन्छ। ✍️ सेवा भट्टराई (sewa bhattarai) को रिपोर्ट himalkhabar.com/news/143364
Raithane Bhakha Episode : 10 'Sunuwar Syandar Pinder' Trailer is out now. sewa bhattarai
सुनुवार समुदायको उँधौली उँभौलीमा जीवनपद्धति, कला र संस्कृतिसँगै प्रकृतिको सम्मान र दिगोपनको अभ्यास पनि जोडिएको छ। ✍️ सेवा भट्टराई (sewa bhattarai) को रिपोर्ट himalkhabar.com/news/143487
Himal Khabar sewa bhattarai Sunuwar Syandar Pindar open.spotify.com/show/0fVK4BbQI…
सुनुवार संस्कृतिकी ज्ञाता तथा अभियन्ता शोभा सुनुवारसँग उँधौली पर्व, प्रकृतिसँग यसको सम्बन्ध, र यस्ता आदिवासी अभ्यासलाई राज्यले गर्ने व्यवहारका बारेमा गरिएको कुराकानी सुन्नुहोस्। #Nepal #Community #Culture sewa bhattarai sbs.com.au/language/nepal…
किन बसिन्छ स्वस्थानी व्रत? #nepal #culture #swasthani sewa bhattarai sbs.com.au/language/nepal…
क्यासेटको प्रयोगदेखि इन्टरनेटको युगसम्म: मोन्टेसोरी राजभण्डारीको करिब ३० वर्ष लामो रेडियो यात्राबारे सुन्नुहोस्। #nepal #radio #podcast sewa bhattarai sbs.com.au/language/nepal…
एक दशकदेखि नेवा: भाषा संवर्द्धनमा लागेकी उज्जवला महर्जनको प्रेरणा के हो? पूरा कुराकानी सुन्नुहोस्ः bit.ly/41gMTz7 #nepal #language sewa bhattarai
#internationalwomensday From the archives (2018): A festival of photography that provided a much-needed snapshot of the history of feminist movement in Nepal. By sewa bhattarai himalmag.com/reportage/disp…
बिन्ती गुरूङले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायका खानेकुरामाथि अनुसन्धान गर्दै आएकी छिन्। गुरुङसँगको पूरा कुराकानी सुन्नुहोस्ः bit.ly/4i5j5f6 #nepal #food sewa bhattarai
उज्ज्वला महर्जनले विगत एक दशकभन्दा बढी समयदेखि नेपाल भाषामा कविता लेख्ने, वाचन गर्ने, पढाउने र कार्यशाला सञ्चालन गर्दै आएकी छिन्। महर्जनसँगको कुराकानी पोडकास्टमा सुन्नुहोस्ः bit.ly/4i9YvKC #nepal #language #ICYMI sewa bhattarai
हाल नेपालमा कुसुण्डा भाषा बोल्ने एकजना मात्र वक्ता हुन्, दाङकी कमला सेन कुसुण्डा। उनीसँगको कुराकानी पोडकास्टमा सुन्नुहोस्ः bit.ly/4cK1YyF #nepal #language #kusunda sewa bhattarai