
Shilpee Theatre Group
@shilpeeetheatre
Shilpee Theatre Group (NGO) operates Gothale Theatre since 2016 AD.
शिल्पीमा मन्चन भएका नाटक अब युट्युबमा पनि हेर्न सकिन्छ।
youtube.com/c/ShilpeeTheat…
ID: 1298082061
https://shilpee.org 25-03-2013 07:21:26
4,4K Tweet
3,3K Followers
560 Following






भूमीः यो समाजमा लोग्नेले स्वास्नी र बच्चा छोडेर जान त्यति गाह्रो छैन । #नाटक “Lost & Found “ यो चरणलाई आज अन्तिम मन्चन १ बजे र ५ः१५ बजे । #fy #theatrelife #lostandfound #🎭 Shilpee Theatre Group




समाजमा व्याप्त पितृसत्तात्मक सोचबारे उनी भन्छिन्, “महिलाको परिचय पिता, पति वा पुत्रसँग यसरी जोडिएको छ कि महिला अनागरिक हुने हैसियत नै राख्दैनन्।” Pabitra Khadka ukaalo.com/art-and-cultur…

"मलाई आज पवित्रा भनेर जतिले चिन्नु हुन्छ, त्यो मेरो कमाइ यस क्षेत्रमा गरेको मिहिनेतको फल हो। स्वआर्जन हो। नत्र मेरो परिचय पिता, पतिमा मात्रै सीमित हुन्थ्यो कि!” उनी भन्छिन्। Lost&Found Shilpee Theatre Group कृष्ण KP PAUDEL Mohna Ansari موھنا انصاري Khagendra Sangroula Gobinda Chhantyal





यो कार्ड देखाए Reader's Hub & Cafe मा चियाकफी जम्मैमा १०% छुट रे ☕️ Shilpee Theatre Group Anup Acharya

