
Subash Samyak
@subashbhatta9
संसारमा दुःख छ,
दुःखकाे कारण छ ।
Sr. reporter@Nayapatrika Daily
Past
NepalWatch.com Nepallive.com Onlinekhabar.com
Lokaantar.com
ID: 917567523381436416
10-10-2017 01:48:39
654 Tweet
329 Followers
233 Following

सिभिल अस्पतालमा नियमविपरीत ४४८ कर्मचारी करार र ज्यालादारीमा भर्ना, स्थायी नियुक्ति सुस्त - करार र ज्यालादारीका कर्मचारीको तलबभत्तामै मासिक डेढ करोड खर्च Subash Samyak nayapatrikadaily.com/news-details/1…

० सामान्य प्रशासन र गृह मन्त्रालयका बरन्डामा ६० उपसचिव - सेवा–सुविधा लिइरहेका कर्मचारीलाई सेवामा खटाउनुपर्नेमा कामविहीन राख्दा राज्यलाई आर्थिक क्षति मात्रै भएको छैन, बस्ने कुर्सी–टेबुलसम्म नपाउँदा कर्मचारीको मनोबल पनि गिरेको छ Subash Samyak





० नागरिक आवास कार्यक्रम : ६ वर्षमा सकियो साढे ६ अर्ब, तर लक्ष्यको ४०% मात्रै छाना फेरिए -'जनता आवास कार्यक्रममा भएका झुपडी पनि भत्काइए, पक्की घरको सपनामा बित्यो आठ वर्ष ० प्रत्यक्ष संलग्न नभएका रविसँग सबैभन्दा धेरै धरौटी Subash Samyak Saurav Yadav




कोटिभिटीले राजस्व छलीसम्बन्धि १०अर्ब ३६करोडको मुद्दा खेपिरहेको छ । यो कर छलीको निर्णय प्रक्रियामा ६० भन्दा बढी सरकारी अधिकृत संलग्न रहेको अनुमान छ ।अध्यादेशमा मुद्दा फिर्ताको व्यवस्था कोटिभिटीलगायतको सहजताका लागि गरिएको स्रोतको दाबी छ । Subash Samyak nayapatrikadaily.com/news-details/1…

० नेपाल फेरि सम्पत्ति शुद्धीकरणको ‘ग्रे’लिस्टमा –वैदेशिक ऋण,अनुदान र लगानी प्रभावित हुनुका साथै अन्तर्राष्ट्रिय जगतमा देशको वित्तीय साख जोखिममा,प्रणालीगत सुधारका लागि दुई वर्षको समय ० सम्पत्ति शुद्धीकरणको अधिकार कटौती,राजस्व अनुसन्धान खारेज गर्ने तयारी Pawan Timilsina Subash Samyak



– १२ खर्ब बेरुजु : अढाई वर्षदेखि सम्परीक्षण भने ठप्प – महालेखाको सम्परीक्षण अधिकार क्षेत्रमा लेखा समिति प्रवेश गर्न खोजेपछि समस्या ० मधेशमा छ्यापछ्याप्ती अवैध अस्पताल – एक महिनामा मधेश सरकारले बन्द गरायो अस्पतालसहित ५८ स्वास्थ्य संस्था Subash Samyak


० निर्णय नगरेर हानि पु¥याउने कर्मचारीलाई पनि भ्रष्टाचार मुद्दा – निर्णयमा ढिलाइ वा नगरेका कारण हानि भए क्षतिपूर्ति दाबी गर्न मिल्ने ० सिराहामा दलितको घरमा डोजर प्रकरण ः पालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र मूल पुजारीविरुद्ध जाहेरी Subash Samyak


० बिचौलियाको रजगज बढेको बढ्यै, जनता हेरेको हे¥यै – प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको स्वार्थअनुसार ४८०० मेगावाट किन्न पिपिए गर्ने निर्णय – सरकारकै संरक्षणमा फेरि बढाइयो डन्डी र सिमेन्टको भाउ – सडकको आन्दोलन अब सदनमा पनि Milan Bishwokarma Kamalraj Bhatta Ajit Adhikari





० मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’ – कास्की मालपोतका प्रमुखको सरुवा रोक्न बिचौलियासँग मन्त्री गुप्ताको ५३ लाखको डिल, घुस रकम राखिएका दुई झोला,नोटका नम्बर र फोटोसहित अख्तियारमा उजुरी – भूमि आयोग कास्कीको अध्यक्ष बनाउन अर्को २५ लाख डिल गरेको अडियो पनि सार्वजनिक Subash Samyak
