Sunita (@sunita720951281) 's Twitter Profile
Sunita

@sunita720951281

बहुमुल्य जुहारत भन्दा कयौं गुणा मुल्यवान हुन्छ रहर र बाध्यताको बिचबाट निकालेको खुसी ! (AB negative ) NO DM 🛑

ID: 1798805860837404672

calendar_today06-06-2024 19:56:11

27,27K Tweet

2,2K Followers

1,1K Following

Keshav Saud ⚠️ (@keshabsaud11) 's Twitter Profile Photo

I came to realize it's that fear that's the worst of it, That's the real enemy. So, get up, Get out in the real world and your kick that bastard as hard you can right in the teeth.!

Riddi (@riddi515646) 's Twitter Profile Photo

राम्रो मान्छेलाई जे लाए नि सुहाउछ। अरु त कुरै छोडौ गफ लाए नि सुहाउछ 😝

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

कांग्रेसको कटप्पाहरु लाई तेस्तै नक्कली कम्युनिस्टका कटप्पाहरु र उच्च स्तरका चोर तस्कर कर्मचारी लाई यो देखेर छाती पनि गर्बिलो हुँदो होला है?? धेरै अगाडि होइन २०१०-२०१२ सम्म नेपालको पासपोर्ट धेरै शक्तिशाली पनि होइन र साह्रै कमजोर पनि थिएन तर अहिले दहनिय स्थितिमा पुगेको छ।

कांग्रेसको कटप्पाहरु लाई तेस्तै नक्कली कम्युनिस्टका कटप्पाहरु र उच्च स्तरका चोर तस्कर कर्मचारी लाई यो देखेर छाती पनि गर्बिलो हुँदो होला है?? धेरै अगाडि होइन २०१०-२०१२ सम्म नेपालको पासपोर्ट धेरै शक्तिशाली पनि होइन र साह्रै कमजोर पनि थिएन तर अहिले दहनिय स्थितिमा पुगेको छ।
सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

बिदेशिको जात, धर्म जे होस् न पैसा र उताको नागरिकताको लोभमा बिहे हुन्छ भन्दै थिए तल्लो घरे बा ! facebook.com/share/v/1FKExk…

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

ल्या चैतमा टोखामा भेटिएको २५ करोडको मालिकलाई ३५ लाख धरौटीमा छोडियो तर भरियालाई जेल कोचियो उता झोलुङ्गे पुलको फलाम बेचेर आएको पैसा आफ्नो ब्यक्तिगत खातामा हाल्ने वडा अध्यक्ष लाई उच्च अदालत पाटनले ५ लाख धरौटीमा छाड्न आदेश दिएछ यी दुबै छबिलालका कार्यकर्ता थिए क्यारे जय होस् अदालतको।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

😪😪सिधै त मन परेन भन्नू नि तपाईले त म भन्दा शुन्दर, सक्षम केटि पाउनु हुन्छ भनेर बिल्ला हान्ने🤔🤔🤗🤗🤗

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

नेपाल सरकारसमक्ष अपिलपत्र सम्माननीय प्रधानमन्त्रीज्यू सिंहदरबार, काठमाडौँ, नेपाल विषय: विदेशमा समस्यामा परेकी तनहुँ जिल्लाकी चेली संगीता थापाको शीघ्र उद्धारका लागि अनुरोध। हालका दिनमा "भिजिट भिसा" को नाममा नेपाली नागरिकहरूलाई विभिन्न तेस्रो मुलुकहरूमा पठाएर सरकार र त्यससँग

पौडेल वैशाखी🌹💕💞 (@baishakai) 's Twitter Profile Photo

प्रत्येक मानिस कुनै न कुनै फरक क्षमताकासाथ जन्मिएको हुन्छ। कोहि कसैसँग नबोली कोठामा एक्लै बसिराख्छन्। त्यो पनि क्षमता हो।कोहि बोलिरहन सक्छन्। तर आफू भन्दा फरक क्षमतालाई हामी गुणवाण मान्न तयार हुँदैनौ। दुर्भाग्य त्यो हो ! #प्रियमनहरु🙏🌹♥

पौडेल वैशाखी🌹💕💞 (@baishakai) 's Twitter Profile Photo

"रात र दिनको संवाद" रातले दिनलाई सोध्यो- साँझ परेपछि तँ किन सकिन्छस्? दिनले भन्यो- बिहानैदेखी दिक्क लाग्छ, यो उँचनीच यो भेदभाव अनियो नौटंकीले थकाउँछन् मलाई अनि निदाउन मन लाग्छ मान्छेझैँ मलाईपनि अनि दिनले रातलाई सोध्यो- तँ चैँ झिसमिसेमै किन उदाउँछस्? रातले भन्यो-+...

पौडेल वैशाखी🌹💕💞 (@baishakai) 's Twitter Profile Photo

...+अँध्यारोमा सब बराबर लाग्छ शीतल हुन्छ दिमाग पनि अनि आशा जुर्मुराउँछ त्यसैले उदाउँछु बिहानी बनी । #प्रियमनहरु🙏🌹♥

पौडेल वैशाखी🌹💕💞 (@baishakai) 's Twitter Profile Photo

तपाई जति दिन बाँच्न सक्नु हुन्छ । त्यति दिन सत्य बोल्नु होस । संसार तपाईको हुने छ। अनि स्वर्ग त्यही हो । #प्रियमनहरु🙏🌹♥

नेपाली नागरिक (@rbghartimagar) 's Twitter Profile Photo

“म त माया लाउ भन्दै कर लाउन्न खास्सै मलाई………को भर लाउन्न।” 🎼🎼 #शुभरात्री।🙏

षड्कबहादुर बस्नेत 🤭 (@shadkabahadur) 's Twitter Profile Photo

म भन्दा नि गरिव त मेरो भाग्य छ, जसले मेरा हरेक खुशी हरू खोसेर लाने गर्दछ 🥱🥱 शुभरात्री प्रिय मित्र 😊😊

Sunita (@sunita720951281) 's Twitter Profile Photo

घमण्डले आफै टुटने गर्छ मान्छे ।। स्वार्थले सधैको लागि छुटने गर्छ मान्छे । जिन्दगीमा मिठो बोल दिनु केही पर्दैन, अहंकारले सिसा जस्तै फुटने गर्छ मान्छे✍️

Sunita (@sunita720951281) 's Twitter Profile Photo

यात्री हिडिरहेछ सफरको भारी बोकेर सकि नसकी भएभरको भारी बोकेर मृत्यु सलाई बोकेर पर्खिरहेछ मान्छेलाई मान्छे ठुलाकुरा गर्छ खरको भारी बोकेर एक्दिन हुनैपर्छ घरबार बिहिन तर पनि हरकोही हिडेकै छ घरको भारी बोकेर गुलाब बोकेर हिड्नु प्रेम बोकेर हिड्नु ए मान्छे नहिड्नु खन्जरको भारी बोके

Sunita (@sunita720951281) 's Twitter Profile Photo

स्वार्थको बजारमा जे पनि किनबेच हुन सक्छन् तर कहिल्यै पनि तिमी आफ्नो इमान्दारिता नबेच्नु आधुनिकताको नाउँमा आफ्नो संस्कार नबेच्नु अनि तडकभडकमा भुलेर आफ्नो सरलता नबेच्नु✍️

Sunita (@sunita720951281) 's Twitter Profile Photo

जिन्दगी पनि त्यो समुन्द्र जस्तै हो दुखमा पौडीन सक्यो भने पार लाग्ने पौडीन सकिएन भने डुबी जाने ✍️

जिन्दगी पनि त्यो समुन्द्र जस्तै हो 
 दुखमा पौडीन सक्यो भने पार लाग्ने पौडीन सकिएन भने डुबी जाने ✍️