Tribhuvan University (@tu_nepal) 's Twitter Profile
Tribhuvan University

@tu_nepal

Tribhuvan University Nepal (Public University of Nepal)

ID: 1272949120475357184

linkhttp://www.tribhuvan-university.edu.np/ calendar_today16-06-2020 17:48:29

66 Tweet

306 Followers

297 Following

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

ओली नेकपाका एक्ला सतिसाल होइन।पार्टीको भलाइका लागि उनले पार्टी र सरकार छाड्नु परे छाड्नु पर्छ तर उनी भन्दा पत्रु दाहाल, नेपाल र खनालले पनि उनीसगै त्यो सत्कर्ममा सहभागी हुनुपर्छ।एउटा खतमलाई हटाएर अरु तीन खतम आउछ भने भीर जाने गाईलाई राम राम भन्ने हो, आउने चुनावमा काध थाम्न सकिन्न ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

नेताहरुका आ-आफ्नै दुख छ । अनुहारमा न चमक छ, शरीरमा न स्फुर्ती । देश र जनतालाई भीरबाट खसाल्ने योजना बुन्दै गर्दा यी जमातलाई धरतीमाताले पनि थाम्न गाह्रो भयो होला ।

नेताहरुका आ-आफ्नै दुख छ ।
अनुहारमा न चमक छ, शरीरमा न स्फुर्ती ।
देश र जनतालाई भीरबाट खसाल्ने योजना बुन्दै गर्दा यी जमातलाई धरतीमाताले पनि थाम्न गाह्रो भयो होला ।
Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

डाँकामा पनि नैतिकता हुन्छ, तर प्रचण्डमा भएनः बामदेव गौतम onlinekhabar.com/2017/03/557318…

Rajan parajuli💙 (@rajanpjl) 's Twitter Profile Photo

अकस्मात यो पुल भत्कियो भने कतिको ज्यान जाला ?? यसरी पुलमा बसेर बढ्ने क्रममा रहेको पानी हेर्ने नेपाली कति मुर्ख हुन । हुन त नेपाली लाई जे नगर भन्यो त्यहि गर्छन !

अकस्मात यो पुल भत्कियो भने कतिको ज्यान जाला ?? यसरी पुलमा बसेर बढ्ने क्रममा रहेको पानी हेर्ने नेपाली कति मुर्ख हुन । हुन त नेपाली लाई जे नगर भन्यो त्यहि गर्छन !
विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

अंग्रेजी साहित्यमा एम.ए. गरेका अभिनेताले एक घण्टा लामो अन्तरवार्तामा जम्मा एक शब्द अंग्रेजी उच्चारण गरे "माउण्ट एभरेस्ट" । मुस्किलले आठ कक्षा पास गरेका कलाकारहरुले बिग्रेको ट्याक्टर कराए जस्तो ब्रोकन इङ्लिस हानेर जात्रा देखाउछन । त्यसैले राजेश हमाल महानायक ।

PRAKASH KUNWAR (@kunwarprakash20) 's Twitter Profile Photo

के.पी.शर्मा ओली पनि मदन भण्डारी भन्दा कम क्षमताको नेता होइन, उहाँ नै अहिले जीवित नेता मध्ये सबै भन्दा सक्षम नेता हो!! #माेदनाथ #प्रश्रिद

Tribhuvan University (@tu_nepal) 's Twitter Profile Photo

२०७७ भाद्र १ गतेदेखि २०७७ भाद्र १५ गतेसम्म त्रि.वि. अन्तर्गतका सबै क्याम्पस बन्द गर्ने निर्णय सम्बन्धी सूचना।

२०७७ भाद्र १ गतेदेखि २०७७ भाद्र १५ गतेसम्म त्रि.वि. अन्तर्गतका सबै क्याम्पस बन्द गर्ने निर्णय सम्बन्धी सूचना।
Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

आमा दिदीबहिनीलाई ‘माल’ भनेर ध्वनी प्रदुषण गर्नेलाई काइदा बुझाउन खोज्दा खबरदार ! भिटेन स्वरसम्राट हुन्,अभिव्यक्ति स्वतन्त्रता हनन नगर भन्यौं पृथ्वीनारायण भानुभक्त,महेन्द्रको भत्र्सना गर्नेलाई आलोचनात्मक चेतका युगसम्राट भन्यौं त्यसपछि चन्द्रसूर्य झण्डा जलाउन कोही किन पछि पथ्र्यो ?

ओमकुमार थापा(ॐ) (@omthapa27) 's Twitter Profile Photo

नेपालको नाम परिवर्तन गर्नुपर्छ भन्नेहरु,राष्ट्रिय झन्डा फेर्नुपर्छ भन्नेहरु,राष्ट्रिय झन्डाको लुगा लाएर अश्लीलता प्रदर्शन गर्नेहरू,राष्ट्रिय झन्डा जलाउनेहरु र किताब कलम बोकेर पढ्न जानुपर्ने बेलामा मर्न उक्साउने जल्लादहरु नामुद अपराधी हुन्।यिनीहरूलाई फाँसी बाहेक केही सुहाउँदैन।

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको” -माधव घिमिरे राष्ट्रकवि माधव घिमिरेको निधनसंगै नेपाली वांगमयको एउटा युग समाप्त भयो।देशलाई अपुरणीय क्षति भयो सादर श्रद्धांजली

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
  तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
    माटो र पानी पहिलो धन धर्तीका छोराको”
-माधव घिमिरे

राष्ट्रकवि माधव घिमिरेको निधनसंगै नेपाली वांगमयको एउटा युग समाप्त भयो।देशलाई अपुरणीय क्षति भयो
सादर श्रद्धांजली
Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

राष्ट्र कविकाे महाप्रस्थान । अब संझना मात्रै बाँकी रह्याे । भावपूर्ण श्रद्धाञ्जली र गहिराे समवेदना!

राष्ट्र कविकाे महाप्रस्थान । अब संझना मात्रै  बाँकी रह्याे । भावपूर्ण श्रद्धाञ्जली  र गहिराे समवेदना!
Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जली 'आजै र राति के देखेँ सपना मै मरी गएको' गीतमा उहाँको विरह बगेको थियाे, आज यथार्थ बनेको सुन्नपर्दा नेपालीजन दुखी छन् । उहाँको आत्मा नेपाली हृदयमा मादी मर्स्याङ्यादी भई सुसाइरहनेछ, नेपाली माटोमा राष्ट्रियता भई उदाइरहनेछ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जली
'आजै र राति के देखेँ सपना मै मरी गएको' गीतमा उहाँको विरह बगेको थियाे, आज यथार्थ बनेको सुन्नपर्दा नेपालीजन दुखी छन् । उहाँको आत्मा नेपाली हृदयमा मादी मर्स्याङ्यादी भई सुसाइरहनेछ, नेपाली माटोमा राष्ट्रियता भई उदाइरहनेछ ।
K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।...+

Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

कविवर र म, भेट्दा गुरुङ भाषामा गफिन्थ्यौं। उनलाई हाम्रो संवाद भाषा मै भावपुर्ण श्रद्धान्जली... म्हिथेबा कबिबरै तिइ ङ्योलाइ वाथेइ याइ , छेन्ले यादु , ङिइ क्योलाइ मैर्हिमु ... श्रद्धेय 'म्हिथेबा’ कबिबर, आज हामीलाई छोडेर जानुभो। राम्ररी जानुहोस, सम्झनामा सदैव रहनुहुनेछ। 🙏🏼 🙏🏼 🙏🏼

कविवर र म, भेट्दा गुरुङ भाषामा गफिन्थ्यौं। उनलाई हाम्रो संवाद भाषा मै भावपुर्ण श्रद्धान्जली... 
म्हिथेबा कबिबरै तिइ ङ्योलाइ वाथेइ याइ ,
छेन्ले यादु , ङिइ क्योलाइ मैर्हिमु ...
श्रद्धेय 'म्हिथेबा’ कबिबर, आज हामीलाई छोडेर जानुभो। राम्ररी जानुहोस, सम्झनामा सदैव रहनुहुनेछ।
🙏🏼 🙏🏼 🙏🏼
विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

राष्ट्रकविको अवसानमा र राष्ट्रिय झण्डाको आगजानीमा खुसी हुने मान्छेहरु पनि भेटिए संजालमा । धन्न देश बाचिरहेको छ ।

Bhanu Bhakta Dhakal (@dhbhanu) 's Twitter Profile Photo

शताब्दि पुरूष राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको खबरले स्तव्ध छु ।उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली भाषा, साहित्य, गीत-संगीतमा राष्ट्रकवि घिमिरेले पुर्याएको योगदानको नेपाल र नेपालीले सधैं स्मरण गर्नेछन् ।

सन्जु कार्की राजावादी (@4kklr08ik2quaal) 's Twitter Profile Photo

मन्दिरमा ती भगवान छन जस्लाई हामीले बनायौ र घरमा ती भगवान छन जस्ले हामीलाई बनाए । कुशे अौसी तथा बुबाको मुख हेर्ने दिनको सवै बुबाहरुमा अग्रिम शुभकामना व्यक्त गर्दछु बुबा जस्ले सन्तानको भविश्य र रहरहरु पुरा गर्न अाफु नाङ्गो र भोगो बस्नु भो ।। शुभरात्री अात्मियजनहरु ।।

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो निधनपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउन भनेको गीत परिवारले रासस मार्फत सबै सञ्चार माध्यमहरुलाई उपलब्ध गराएको रहेछ। आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरे पनि एकाध मिडियाले आफ्नो कपिराइट भन्न भ्याएछ्न्

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

माधव घिमिरे राजा/सत्ताका प्यारा थिए रे! हो,तीनले हिंसात्मक कविता लेखेनन् दर्जनौं कृतिमा वैरभाव देखेनन् ! मान्छेको बध गरेर नयाँ विहान आउछ भन्ने सपना नदेख्नु माधव घिमिरे र सत्यमोहन जोशीहरुको अपराध हो भने यस्ता अपराध गर्न पाइयोस् ! रास्ट्रकवीकै जस्तो अग्लो मृत्युवरण गर्न पाइयोस

Bhanu Bhakta Dhakal (@dhbhanu) 's Twitter Profile Photo

भ्रष्टाचार प्रमाणित गर, राजनीतिबाट सन्यास लिन्छु : स्वास्थ्य मन्त्री ढकाल youtu.be/udwcZjg92ZY via YouTube