Tanneri Chaso (@tannerichaso) 's Twitter Profile
Tanneri Chaso

@tannerichaso

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफुलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो ।

ID: 511960337

linkhttp://www.tannerichaso.net calendar_today02-03-2012 13:50:00

4,4K Tweet

805 Followers

303 Following

Tanneri Chaso (@tannerichaso) 's Twitter Profile Photo

One participant shared, “I used to think the parliament was a distant concept. Today, it feels closer—something I have a role in.” tannerichaso.net/youth-orientat… #MeroBidhayakMeroChaso #YouthInDemocracy #LegislativeLiteracy

Tanneri Chaso (@tannerichaso) 's Twitter Profile Photo

आज ११औँ चुरे संरक्षण दिवस। ४ वर्षअघि तन्नेरीहरूले चुरे विषयमा बोलेको 'क्या बोर भयो' पोडकास्ट फेरि सुनौं है? सुनौं, बुझौं, चुरे बारे चर्चा गरिरहौं, बोलिरहौं है ! चुरेको बहस निरन्तर चल्नुपर्छ। #ChureConservationDay #KyaBorVayoPodcast #AccountabilityNow youtube.com/watch?v=4CehQ0…

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

नेपालमा बहुदलीय प्रणाली बदनाम हुनु, संसदीय व्यवस्थाप्रति जनवितृष्णा बढ्दै जानु, लोकतन्त्र परिणामदायी हुन नसक्नुका अन्य कारण पनि होलान्, तर मुख्य कारण अनैतिक, विजातीय, अवैचारिक र अस्थिर चुनावी गठबन्धन र सत्ता समीकरण हुन् । nepalviews.com/2025/06/17/400…

Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

👇️ ९ वटै बस्तीको संयोजक रहेका माओवादी नेता पूर्णबहादुर खड्का भन्छन्, “सरकारले व्यक्तिगत घटना दर्ता गरिदिने, मतदाता बनाउने, सडक र बिजुली दिने, जमिनचाहिँ किन दर्ता नगरिदिने? लालपुर्जा रोकियो भने अब टीकापुरमा आगो बल्छ।”  Dipa Dahal🇳🇵 काे खाेज ukaalo.com/breaking-story…

Ruby Khan (@rubyngunj) 's Twitter Profile Photo

न्यायलयका बिरुद्ध आमनागरिकलाई सडकमा आउन बाध्य नपारियोस ! न्याय पाउने अन्तिम र पुर्ण बिश्वास न्यायलय प्रति हो आमनागरिकको न्यायलय प्रतीको यो बिश्वास यथावत राख्न सम्मानित न्याय परिषद संग अनुरोध छ।न्याय पाउने प्रत्येक नागरिकको संबैधानिक अधिकार हो !ekantipur.com/news/2025/06/1…

Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

२०१७ को कुरा 👇 खै कार्यन्वयन ? अहिलेका स्वास्थ्यमन्त्री प्रदिप पौडेलपनि गगनपथमा नै छन्। काम... निर्देशन दिने, त्यही विषयमा बनाइएका पुराना प्रतिवेदन नहेर्ने, नयाँ प्रतिवेदन बनाउन समिती बनाउने र बुझाउने। मिडियाले समाचार लेखिहाल्छ, कार्यन्वयन होस्, नहोस् बाल मतलब !

Amod Pyakuryal (@ampyakuryal) 's Twitter Profile Photo

देशमा कुनै राजमार्ग सद्धे छैनन। कस्तो लाचार छौ हामी? 😥 Upendra Aryal ukaalo.com/news/20260622-…

Tanneri Chaso (@tannerichaso) 's Twitter Profile Photo

प्रदेशले गर्ने संघीय सरकारभन्दा फरक कामहरु के के हुन् ? #प्रदेशकाकुरा #GenZContent

Tanneri Chaso (@tannerichaso) 's Twitter Profile Photo

के प्रदेश प्रमुख र मुख्यमन्त्री एकै हो त ? #प्रदेशकाकुरा

Tanneri Chaso (@tannerichaso) 's Twitter Profile Photo

"Kati sunne desh ka rajnaitik bisayama bigya haru ko tarka?" अब Tanneri Chaso ले ल्याउँदैछ Gen Z Debate — जहाँ युवाहरूले गर्नेछन् देशका समसामयिक राजनीतिक विषयमा तर्क, बहस र प्रश्न। प्रिमियर: आज राति ८ बजे Dabali Podcast YouTube Channel मा #staytuned #TanneriDabali #genzdebate

"Kati sunne desh ka rajnaitik bisayama bigya haru ko tarka?"
अब Tanneri Chaso ले ल्याउँदैछ Gen Z Debate — जहाँ युवाहरूले गर्नेछन् देशका समसामयिक राजनीतिक विषयमा तर्क, बहस र प्रश्न।
प्रिमियर: आज राति ८ बजे
Dabali Podcast YouTube Channel मा
#staytuned #TanneriDabali #genzdebate
Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

“गाउँमा सडक चाडो पुर्‍याउँदा विकास मान्छन्, सडक चाँडो पुर्‍याउन डोजर लगाउनुपर्ने बाध्यता छ,” गाउँपालिका अध्यक्ष भरत रोकाया भन्छन्, “थोरै रकमले धेरै काम देखाउनुपर्ने हुन्छ। डोजरले खन्दा धेरै बस्ती विस्थापन र जोखिममा परेको सत्य हो।” himalkhabar.com/144511/rural-r…

Tanneri Chaso (@tannerichaso) 's Twitter Profile Photo

कति सुन्ने त विज्ञहरूको तर्क? अब तन्नेरी चासोले ल्याएको छ Gen Z Debate — जहाँ युवाहरूले देशका राजनीतिक विषयमा गर्छन् तर्क र बहस। 🎙️Ep.1: के सामाजिक सञ्जाल विधेयक आवश्यक छ? 👀 पुरा हेर्नुहोस्: youtube.com/watch?v=sz0tQt… #GenZDebate #NepaliPodcast #YouthVoices #TanneriDabali

Tanneri Chaso (@tannerichaso) 's Twitter Profile Photo

तपाईंलाई प्रदेश प्रमुख बन्ने रहर छ ? पहिला यो भिडियो हेरौं है!

Vivek Baranwal (@vivekiism) 's Twitter Profile Photo

... नागरिकता नहुनु भनेको सामाजिक अन्याय हो । धेरै भूमिहीनको नागरिकता बन्न नसक्नु कानुनी कुरा मात्र होइन । प्रक्रियागत सहजीकरण र नागरिकता प्रमाणपत्र जारी गर्नेको बुझाइ र चिन्तनसँग पनि जोडिएको विषय हो ।’ ekantipur.com/news/2025/07/0…

Tanneri Chaso (@tannerichaso) 's Twitter Profile Photo

Tanneri Dabali: Gen Z Debate को नयाँ एपिसोड ! डिबेटको विषय : 'के MCC र BRI नेपालका लागि अवसर हुन् कि जोखिम?' youtube.com/watch?v=6ZVFxd… #TanneriDabali #GenZDebate #youthvoices #debatepodcast #NepaliPodcast #StayTuned

Tanneri Chaso (@tannerichaso) 's Twitter Profile Photo

What does political change need — youth or the system? Don’t miss this powerful debate unfolding tonight! 🎥 #GenZDebate #TanneriDabali #PremieringTonight youtube.com/watch?v=7ZynyM…