shiva🇳🇵 (@vs__thapa) 's Twitter Profile
shiva🇳🇵

@vs__thapa

ॐ 🚩
!शान्ति नै मनुष्य को सुरक्षा कबज!
काल्पनिक मात्र हुनलेखाई अन्यथा नलिनु होला
Instagram.com/VS__thapa
{If you like the pinned📍 tweet, please like it}

ID: 869066156904255488

linkhttp://www.youtube.com/channel/UC5SIcIBnHTVjjxTCOPCZzaw calendar_today29-05-2017 05:41:33

86,86K Tweet

11,11K Followers

11,11K Following

Riddi (@riddi515646) 's Twitter Profile Photo

अरुको कमजोरी 🐜 देखेर होइन, पहिले आफ्नै ठूलो गल्ती 🐘 सुधार्न ध्यान दिऊँ ✅। जीवनमा अरुलाई गिराउने होइन, उठाउने प्रयास गरौँ 💗। 🙏🌸

Riddi (@riddi515646) 's Twitter Profile Photo

यमराजले उठाउन नसकेको मलाई कसैको एउटा good morning message मा उठ्छु भनेर भ्रममा नपर्दा हुन्छ ल

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥ ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। 
शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥
ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐
shiva🇳🇵 (@vs__thapa) 's Twitter Profile Photo

शुभ प्रभात 🙏 मोह ले दुख दिए झैं याद हरु जब सम्म हराउदैन तब सम्म मनुष्य लाई अक्सर बेला बेला टोलाउने गराउँछ। #शिव

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

तिमीलाई चाहने मनसाय थिएन केही समयको सहयात्राले मनसाय चाहनामा परिणत भयो!! #शुभ_बिहानी!!

Sunita (@sunita720951281) 's Twitter Profile Photo

धरै पछि पछाडि फर्केर हेरे खुशीसँग परिचय पनि भयो धेरै पछि आफैंलाई नियालि हेरे आफ्नै मुटुसंग फेरी मित्रता भयो ।✍️

Sunita (@sunita720951281) 's Twitter Profile Photo

यो साथ यो पलको बात नै मिठो नसोचेरै भएको मित्रताको मात मिठो यो भावात्मक मुस्कानको रात मिठो नसोचेरै भएको मित्रताको गित झनै मिठो ✍️

ますちゃん【2nd】photomasujp (@photomasu2) 's Twitter Profile Photo

おはようございます。♪ 今日も佳き日でありますように、素敵な一日をお過ごし下さい。 photo : 9/21、上野東照宮ぼたん苑『ダリア綾なす秋の園』 #TLを花で一杯にしよう 昨日も沢山ありがとうございました。🙏 本日も宜しくお願いします。🤲

おはようございます。♪

今日も佳き日でありますように、素敵な一日をお過ごし下さい。

photo : 9/21、上野東照宮ぼたん苑『ダリア綾なす秋の園』

#TLを花で一杯にしよう

昨日も沢山ありがとうございました。🙏

本日も宜しくお願いします。🤲
Riddi (@riddi515646) 's Twitter Profile Photo

“मेरो शब्दमा मिठास तबसम्म हुन्छ, जबसम्म अर्कोको व्यवहारमा इज्जत र संस्कार हुन्छ।”

Riddi (@riddi515646) 's Twitter Profile Photo

सबै ज्ञान किताबबाट मात्र पाईदैन केही ज्ञान त मेरो पोस्टहरु बाट पनि पाईन्छ 😀😂😂😂😂

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

दुखी हुनेहरु खुशी छैनन् खुशी हुनेहरु सन्तुष्ट छैनन्!! -मान्छेको जिन्दगी! #शुभ_बिहानी!!

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ घृ‍णिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।

ॐ घृ‍णिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।
Riddi (@riddi515646) 's Twitter Profile Photo

जीवन बिहानको पहिलो किरण सपना र आशाको सुन्दर बगैंचा जहाँ प्रत्येक पातमा कथा हुन्छ र हरेक सासमा कुनै न कुनै चाहना मृत्यु साँझको शान्त अन्धकार थाकेका पखेटाहरूको अन्तिम विश्राम जहाँ मौन मात्र बोल्छ र समय स्थिर भएर बस्छ।

Pravin Jha (@pravinjhaa) 's Twitter Profile Photo

मैं श्रेष्ठ हूं यह आत्मविश्वास है लेकिन सिर्फ मैं ही श्रेष्ठ हूं यह अहंकार है ! #सुबह_का_अभिवादन