WHO Nepal (@whonepal) 's Twitter Profile
WHO Nepal

@whonepal

Official Twitter account of @WHO Country Office for Nepal, follow @WHO and @WHOSEARO for more updates.

ID: 1336908879314087936

linkhttps://linktr.ee/whonepal calendar_today10-12-2020 05:47:53

4,4K Tweet

5,5K Followers

144 Following

World Health Organization (WHO) (@who) 's Twitter Profile Photo

WHO assesses the health risk posed by the COVID-19 variant under monitoring (called NB.1.8.1) to be low at the global level. 🧵 WHO continues to track variants: who.int/activities/tra…

WHO assesses the health risk posed by the COVID-19 variant under monitoring (called NB.1.8.1) to be low at the global level. 🧵

WHO continues to track variants: who.int/activities/tra…
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

⚠ The #tobacco industry continues to sell death & destruction by using flavors, packaging & advertising. Is there any “safe” product or consumption method? How does tobacco use harm your body? Watch the full video 👉 shorturl.at/1BxIX 🚭 #QuitTobacco #QuitSmoking #Nepal

WHO Nepal (@whonepal) 's Twitter Profile Photo

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ । सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏 #Heatwave #Nepal

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ ।  सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏

#Heatwave #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

गर्मीमा ☀ तातो हावा 'लू' बाट जोगिन केही उपायहरु 👇 #Heatwave #Nepal

गर्मीमा ☀ तातो हावा 'लू' बाट जोगिन केही उपायहरु 👇

#Heatwave #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

यदि तपाईँ बाढी ⛈ गएको क्षेत्र वा त्यसको नजिकको स्थानमा हुनुहुन्छ भने यी जोखिमहरुबाट सावधान रहनुहोस् र यी सुझावहरूसँग सुरक्षित रहनुहोस् 👇 #Floods #Monsoon #Nepal

यदि तपाईँ बाढी ⛈ गएको क्षेत्र वा त्यसको नजिकको स्थानमा हुनुहुन्छ भने यी जोखिमहरुबाट सावधान रहनुहोस् र यी सुझावहरूसँग सुरक्षित रहनुहोस् 👇

#Floods #Monsoon #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

#QuickTips - it is of the utmost importance to make sure our food is clean after heavy #Rainfall ⛈ and #Floods. Follow these tips 👇 #Moonsoon #Nepal

#QuickTips - it is of the utmost importance to make sure our food is clean after heavy #Rainfall ⛈ and #Floods. Follow these tips 👇

#Moonsoon #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

सुर्तीजन्य पदार्थ त्यागौं 🚭 आफ्नो र आफ्नो बालबालिकाको स्वास्थ्य जोगाऔं । सुर्तीजन्य पदार्थ त्याग्न केहि सुझावहरू 🔗 bit.ly/3j0gNS9 #QuitTobacco #QuitSmoking #Nepal

सुर्तीजन्य पदार्थ त्यागौं 🚭 आफ्नो र आफ्नो बालबालिकाको स्वास्थ्य जोगाऔं ।

सुर्तीजन्य पदार्थ त्याग्न  केहि सुझावहरू 🔗 bit.ly/3j0gNS9

#QuitTobacco #QuitSmoking #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

आज विश्व रक्तदाता 🩸 दिवसमा थाहा पाऔँ 👇 कुन अवस्थामा तपाईंले रक्तदान गर्न योग्य हुनुहुन्छ ? #WorldBloodDonorDay #BloodDonation #Nepal World Health Organization (WHO) World Health Organization South-East Asia @NHEICCNepal United Nations in Nepal

आज विश्व रक्तदाता 🩸 दिवसमा थाहा पाऔँ 👇 कुन अवस्थामा तपाईंले रक्तदान गर्न योग्य हुनुहुन्छ ?

#WorldBloodDonorDay #BloodDonation #Nepal

World Health Organization (WHO) World Health Organization South-East Asia @NHEICCNepal United Nations in Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

तपाईंको रक्तदानले 🩸 आमाहरू र नवजात शिशुहरूको जीवन कसरी बचाउन सक्छ? #WorldBloodDonorDay #BloodDonation #Nepal World Health Organization (WHO) World Health Organization South-East Asia @NHEICCNepal United Nations in Nepal

तपाईंको रक्तदानले 🩸 आमाहरू र नवजात शिशुहरूको जीवन कसरी बचाउन सक्छ?

#WorldBloodDonorDay #BloodDonation #Nepal

World Health Organization (WHO) World Health Organization South-East Asia @NHEICCNepal United Nations in Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

जुन १४ विश्व रक्तदाता 🩸 दिवस हो । प्रत्येक रक्तदानले जीवन बचाउँछ, समुदायलाई सुरक्षित बनाउँछ । त्यसैले, World Health Organization (WHO)ले एक्यबद्धतास्वरुप 🤝 सबैलाई रक्तदान गर्न आह्वान गर्दछ । #WorldBloodDonorDay #BloodDonation #Nepal World Health Organization South-East Asia @NHEICCNepal United Nations in Nepal

जुन १४ विश्व रक्तदाता 🩸 दिवस हो । प्रत्येक रक्तदानले जीवन बचाउँछ, समुदायलाई सुरक्षित बनाउँछ । त्यसैले, World Health Organization (WHO)ले एक्यबद्धतास्वरुप 🤝 सबैलाई रक्तदान गर्न आह्वान गर्दछ ।

#WorldBloodDonorDay #BloodDonation #Nepal

World Health Organization South-East Asia @NHEICCNepal United Nations in Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

अहिले डेंगीको 🦟 जोखिम बढीरहेको छ । लक्षणहरू के के हुन् र लक्षणहरू देखेमा के गर्ने? ✅ डेंगीबाट सुरक्षित रहौं ! डेंगीको रोकथाम गरौं ! डेंगीको नियन्त्रण गरौं ! #Dengue #Nepal

अहिले डेंगीको 🦟 जोखिम बढीरहेको छ । लक्षणहरू के के हुन् र लक्षणहरू देखेमा के गर्ने? ✅ डेंगीबाट सुरक्षित रहौं ! डेंगीको रोकथाम गरौं ! डेंगीको नियन्त्रण गरौं !

#Dengue #Nepal
World Health Organization South-East Asia (@whosearo) 's Twitter Profile Photo

📢 Call for nominations for 🏆 WHO South-East Asia Award for Public Health Champion 🏆 to recognize and honor exceptional contributions to public health in the Region. Who can be nominated? ✅ Individuals including public health professionals, academicians, activists change

📢  Call for nominations for 🏆 WHO South-East Asia Award for Public Health Champion 🏆 to recognize and honor exceptional contributions to public health in the Region.

Who can be nominated?

✅ Individuals including public health professionals, academicians, activists change
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

डेंगीबाट सुरक्षित हुन कुन सजिलो उपायहरु हामीले व्यक्तिगत रूपमा अपनाउन सक्छौँ ? 🔽 #Dengue #Monsoon #Nepal स्रोत: @NHEICCNepal

डेंगीबाट सुरक्षित हुन कुन सजिलो उपायहरु हामीले व्यक्तिगत रूपमा अपनाउन सक्छौँ ? 🔽

#Dengue #Monsoon #Nepal

स्रोत: @NHEICCNepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

डेंगी 🦟 रोगसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । डेंगीको लक्षणहरूहरु बारे जानौँ ⬇ स्रोत: @NHEICCNepal #Dengue #Monsoon #Nepal

डेंगी 🦟 रोगसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । डेंगीको लक्षणहरूहरु बारे जानौँ ⬇

स्रोत: @NHEICCNepal

#Dengue #Monsoon #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

डेंगीको 🦟 प्रकोप प्रायः वर्षाको मौसममा र यो मौसम पछि बढी हुन्छ । यस अवस्थामा, हामीले हाम्रो घर र छिमेकमा डेंगीबाट बच्न कस्तो उपायहरू अपनाउन सक्छौँ 🔗 bit.ly/3aHFBO5 #Dengue #Monsoon #Nepal

डेंगीको 🦟 प्रकोप प्रायः वर्षाको मौसममा र यो मौसम पछि बढी हुन्छ । यस अवस्थामा, हामीले हाम्रो घर र छिमेकमा डेंगीबाट बच्न कस्तो उपायहरू अपनाउन सक्छौँ 🔗 bit.ly/3aHFBO5

#Dengue #Monsoon #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

👉 मदिरा सेवनबाट हुने जोखिमहरू थाहा पाउनुहोस् 👉 आफ्नो स्वास्थ्यको रक्षा गर्नुहोस् #Alcohol #RoadSafety #Nepal

👉 मदिरा सेवनबाट हुने जोखिमहरू थाहा पाउनुहोस्
👉 आफ्नो स्वास्थ्यको रक्षा गर्नुहोस्

#Alcohol #RoadSafety #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

योग 🧘‍♀️🧘‍♂️ स्वस्थ जीवन र आरोग्यताको लागि गरिने शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो । योगको फाइदाहरू के के हुन् ? #InternationalDayOfYoga #Yoga #PhysicalActivity #Nepal

योग 🧘‍♀️🧘‍♂️ स्वस्थ जीवन र आरोग्यताको लागि गरिने शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो । योगको फाइदाहरू के के हुन् ?

#InternationalDayOfYoga #Yoga #PhysicalActivity #Nepal
World Health Organization South-East Asia (@whosearo) 's Twitter Profile Photo

Many individuals and institutions across the WHO South-East Asia Region are contributing to improving health, saving lives, and building stronger, more resilient health systems. World Health Organization South-East Asia has launched the Award for Public Health Champion to honour their efforts. Listen in as

WHO Nepal (@whonepal) 's Twitter Profile Photo

फोटोमा : डेंगीको लागि जिम्मेवार एडिस एजिप्टाई लामखुट्टे । यो लामखुट्टेबाट कसरी बच्ने? 🔗 bit.ly/3aHFBO5 ✅ डेंगीबाट सुरक्षित रहौं ! डेंगीको रोकथाम गरौं ! डेंगीको नियन्त्रण गरौं ! #Dengue #Nepal

फोटोमा : डेंगीको लागि जिम्मेवार एडिस एजिप्टाई लामखुट्टे । यो लामखुट्टेबाट कसरी बच्ने? 🔗 bit.ly/3aHFBO5

✅ डेंगीबाट सुरक्षित रहौं ! डेंगीको रोकथाम गरौं ! डेंगीको नियन्त्रण गरौं !

#Dengue #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

#Dengue is a mosquito-borne 🦟 disease that can develop into a potentially deadly complication called severe dengue. You should go to the hospital 🏥 straight away if you have any of these symptoms. #Nepal #StaySafe

#Dengue is a mosquito-borne 🦟 disease that can develop into a potentially deadly complication called severe dengue. You should go to the hospital 🏥 straight away if you have any of these symptoms.

#Nepal #StaySafe