Aaryaa Shrestha (@aaryaastha_) 's Twitter Profile
Aaryaa Shrestha

@aaryaastha_

ID: 1858810490719268865

calendar_today19-11-2024 09:52:30

10 Tweet

15 Followers

21 Following

Aaryaa Shrestha (@aaryaastha_) 's Twitter Profile Photo

'भारतमा अब नेपाली भएरै बाँच्न सजिलो हुँदैछ' (भिडिओ) by Sudeep Shrestha 😃😃 setopati.com/exclusive/3452…

SAHAYOG RANJIT | 𑐳𑐴𑐫𑑀𑐐 𑐬𑐘𑑂𑐖𑐶𑐟 (@sahayogranjit) 's Twitter Profile Photo

Kathmandu is a city of tale. This story of baraf is indeed good start to write on hushing stories. It reminds me of the person I recently met and willing to talk more Aaryaa Shrestha Sudeep Shrestha . setopati.com/kinmel/busines…

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

नेपालमा चिनियाँ जुत्ता लोकप्रिय हुनुका पछाडि उनले तीन कारण बताइन्। Aaryaa Shrestha writes on #GenZFashion setopati.com/kinmel/busines…

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

'मान्छेहरू फोटो खिचाउने रहर गर्छन्। जो रहर गर्छन्, हामी उनीहरूको रहर पूरा गरिदिन्छौं र त्यसबापत् दुई-चार पैसा कमाउँछौं। जानेको काम गर्न पनि रोक लगाएर के राज्यले हामीलाई विदेश नै लखेट्न खोजेको हो?' Aaryaa Shrestha writes: setopati.com/social/352739

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

'अहिलेका युवालाई हरेक दिन एउटै लुगा लगाउन मन हुँदैन। उनीहरू दिनैपिच्छे लुगा फेरेर लगाउन चाहन्छन्। तर उनीहरूसँग फेरी फेरी लुगा किन्ने पैसा हुँदैन। त्यसैले थ्रिफ्ट स्टोरमा किनमेल गर्छन्। यसले सस्तो मूल्यमै उनीहरूको चाहना पूरा हुन्छ।' Aaryaa Shrestha writes: setopati.com/kinmel/busines…

Chetana Guragain (@chetanaguragain) 's Twitter Profile Photo

अचेल त्यो फुटपाथ खाली छ। त्यहाँ किताब बेचिन्न। ती किताब बिक्रेता कहाँ गए होलान्? उनी अहिले पनि किताब बेच्दै छन् कि यो काम नै छाडिसके? By Aaryaa Shrestha setopati.com/kinmel/busines…

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

उनले अहिलेसम्म पसलको प्रचारप्रसार गरेका छैनन्। ब्रान्डिङ पनि गरेका छैनन्। ओमबहालमा उनको नाम नै ब्रान्ड हो। र, आलुचप खान आउने ग्राहकहरू ब्रान्ड एम्बेसडर। Aaryaa Shrestha writes: setopati.com/kinmel/busines…

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

२४ वर्षदेखि निरन्तर ‘आन्टीको सेकुवा कर्नर’ Aaryaa Shrestha writes: setopati.com/kinmel/busines…

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

वसन्तपुरको 'मिस्टर वाफल्स' सञ्चालनमा नआउँदै चर्चामा थियो। यसको मुख्य कारण हो — २५ वर्षभन्दा कम उमेरका तीन युवाहरू सफल शाक्य, सिद्धार्थ तन्डुकार र उज्ज्वल शाक्यको आइडिया र मेहनत। Aaryaa Shrestha writes: setopati.com/kinmel/busines…

Setopati (@setopati) 's Twitter Profile Photo

३० वर्षदेखि काठमाडौंको जिब्रोमा झुन्डिएको गुच्चा म:म by Aaryaa Shrestha setopati.com/kinmel/busines…