Narayan Amrit (@amritna) 's Twitter Profile
Narayan Amrit

@amritna

@nepalclicksnews
- Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna

ID: 409118651

linkhttp://www.nepalclicks.com calendar_today10-11-2011 09:22:08

54,54K Tweet

165,165K Followers

2,2K Following

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

सिन्धुलीका एकै परिवारका १६ बेपत्ता हायू परिवार पोखरामा भेटिए nepalclicks.com/details/110788

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

गोठालाले उत्पादन गरेको दूध, दही र महीसमेत बुकी पाटनमै खपत भएपछि आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन्। nepalclicks.com/details/110973

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

झन्डै १५० रोपनी क्षेत्रफलको थुम्को परेको तिल्केचौरको अधिकांश जमिन चिरा परेको छ। जोखिमा रहेका कारण बसाइँ सरेकालाई सरकारी सहयोग दिने भनिए पनि कसैले रकम पाएका छैनन्। जोखिममै बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा सार्न पनि पहल भएको छैन। nepalclicks.com/details/110998

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

पूर्वन्यायाधीशहरू भन्छन्- बाइडबडी भ्रष्टाचारमा अख्तियारको बदनियत छ || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/111101

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमै उपयोग गर्छु भनेर फर्किएका श्रमिकलाई स्थापित हुन कठिन छ। उनीहरूका लागि ल्याइएका योजना र नारा कागजमै सीमित छन्। विदेशबाट फर्किएकाहरू सरकार र राज्यसँग जोडिएर कुनै काम गर्न खोज्दा निक्कै गाह्रो हुने बताउँछन्। nepalclicks.com/details/111118

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

गैरकानुनी रूपमा क्यान्टिन (चमेनागृह) हटाउन र दोषीमाथि कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग तथा स्वास्थ्य मन्त्रालयमा उजुरी परेको हो। nepalclicks.com/details/111129

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

झलनाथलाई माधवको सुझाव : पार्टीबाट बिदा भए हुन्छ! nepalclicks.com/details/111147

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

नापतौलमा ठगी गर्ने २ हजारभन्दा बढीलाई कारबाही || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/111149

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

४५ वर्षपछि फर्काइयो अमेरिका पुगेको पौभा चित्र [फोटो फिचर] || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/111152

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

जुलाईमा भित्रिए ७० हजार पर्यटक, ७ महिनामा साढे ६ लाख || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/111171

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/111181

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

अपलोड भन्ने बेव सिरिज पनि गजबै लाग्यो। कथा भन्नलाई तरिका महत्वपूर्ण हुन्छ। #HappySaturdayToAll #upload #PrimeVideo

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

धेरैपछि आज यो प्रिय गीत सुनियो। मीठो छ। ए‍ मयालु मैले तिम्लाई कति मन पराउँछु... youtu.be/Iys5IlR2QRE?si…

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

हरेक वर्ष बाढीपहिरोले कृषियोग्य जमिन गुमाएर किसान सुकुम्बासी बनिरहेका छन्। रोकथाम र राहत त परको कुरा, सरकारसँग यसको तथ्यांक पनि छैन। #NepalClicks #नेपालक्लिक्स #floods #landslides #agrofarm #barren nepalclicks.com/details/111364

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

भारतीय प्रतिस्पर्धीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई विमानस्थलमा सम्मान गरिएको छ। समाचार: nepalclicks.com/details/111373

भारतीय प्रतिस्पर्धीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई विमानस्थलमा सम्मान गरिएको छ।

समाचार: nepalclicks.com/details/111373
Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

यातायातमन्त्री भन्छन्, 'अहिले निल्नु न ओकल्नुको अवस्थामा पुग्यो। जनताको जग्गा चार–पाँच वर्ष भइसक्यो होल्ड गरेर राखेका छौँ। न हामी मुआब्जा दिन सक्छौँ, न केही गर्न सक्छौँ।’#NepalClicks #नेपालक्लिक्स #railway #kpsharmaoli nepalclicks.com/details/111399