Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile
Anjan Shrestha (FNCCI)

@anjanfncci

Senior Vice President of FNCCI, Nepali Entrepreneur, Passionate about Nepalese music & football. Associated with Laxmi Group.

ID: 1236551160921612289

calendar_today08-03-2020 07:15:58

741 Tweet

2,2K Followers

709 Following

Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

ॐ गं गणपतये नमो नम: श्री सिद्धि विनायक नमो नम: अष्ट विनायक नमो नम: गणपति बाबा मोरिया:

ॐ गं गणपतये नमो नम: 
श्री सिद्धि विनायक नमो नम: 
अष्ट विनायक नमो नम:
गणपति बाबा मोरिया:
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥ महा शिवरात्री पर्वको उपलक्ष्यमा दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना! सबैको जय होस्! सबैको मंगल होस्!! जय शिवशंकर शंभोला! त्रिभुवन स्वामी अन्तर यमी ! शरण सदा लिनुहोला !!

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । 
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥

महा शिवरात्री पर्वको उपलक्ष्यमा दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना!

सबैको जय होस्! सबैको मंगल होस्!!

जय शिवशंकर शंभोला! 
त्रिभुवन स्वामी अन्तर यमी !  
शरण सदा लिनुहोला !!
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

फागु पूर्णिमाको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना। सबैको जिवनमा फागुको रंङ्गले उत्साह र उमङ्ग छाओस्। सबैको जय होस् ! सबैको मंगल होस् !

फागु पूर्णिमाको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना।
सबैको जिवनमा फागुको रंङ्गले उत्साह र उमङ्ग छाओस्।
सबैको जय होस् ! सबैको मंगल होस् !
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना। साथै सुस्वास्थ्य, दीर्घायु तथा सुख, समृद्धिको शुभकामना। सबैको जय होस्। सबैको मङ्गल होस्।

नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना। साथै सुस्वास्थ्य, दीर्घायु तथा सुख, समृद्धिको शुभकामना।
सबैको जय होस्। सबैको मङ्गल होस्।
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

ॐ गं गणपतये नमो नम: श्री सिद्धि विनायक नमो नम: अष्ट विनायक नमो नम: गणपति बाबा मोरिया:

ॐ गं गणपतये नमो नम: 
श्री सिद्धि विनायक नमो नम: 
अष्ट विनायक नमो नम:
गणपति बाबा मोरिया:
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

मनोजबम् मरुतुल्यबेगंम्! जितेन्द्रियम् बुद्धिमत्तम् वरिष्ठम्!! वातात्मजम् बानयुथमुख्यम् ! श्रीरामदुतम् शरणम प्रपद्ये !! शियावर रामचन्द्रकी जय! पवनसुत हनुमान कि जय!!

मनोजबम् मरुतुल्यबेगंम्!
जितेन्द्रियम् बुद्धिमत्तम् वरिष्ठम्!!
वातात्मजम् बानयुथमुख्यम् !
श्रीरामदुतम् शरणम प्रपद्ये !!

शियावर रामचन्द्रकी जय!
पवनसुत हनुमान कि जय!!
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

संपुर्ण आमाहरु प्रति सभक्ती नमन ,अपार माया , श्रद्धा एब् सम्मान् !!!!!!

संपुर्ण आमाहरु प्रति सभक्ती नमन ,अपार माया , श्रद्धा एब् सम्मान् !!!!!!
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

ॐ गं गणपतये नमो नम: श्री सिद्धि विनायक नमो नम: अष्ट विनायक नमो नम: गणपति बाबा मोरिया:

ॐ गं गणपतये नमो नम: 
श्री सिद्धि विनायक नमो नम: 
अष्ट विनायक नमो नम:
गणपति बाबा मोरिया:
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

ॐ गं गणपतये नमो नम: श्री सिद्धि विनायक नमो नम: अष्ट विनायक नमो नम: गणपति बाबा मोरिया:

ॐ गं गणपतये नमो नम: 
श्री सिद्धि विनायक नमो नम: 
अष्ट विनायक नमो नम:
गणपति बाबा मोरिया:
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक मङ्गलमय शुभकामना। नेपाल र नेपालीहरु खुसियाली र समृद्ध समृद्धशाली बनोस्। सबैको जय होस्! सबैको मङ्गल होस्!

गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक मङ्गलमय शुभकामना।

नेपाल र नेपालीहरु खुसियाली र समृद्ध समृद्धशाली बनोस्।

सबैको जय होस्! सबैको मङ्गल होस्!
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

राज्यको नीति,प्राथमिकता के हो? विद्युत निर्यात की? राष्ट्रको उत्पादित विद्युत स्वदेशी उद्योगलाई प्रतिस्पर्धी/सक्षम बनाउन,उचित खपत? विडम्बना, प्राधिकरणको नियतको कारण उद्योगले गुणस्तरीय र निरन्तर विद्युत आपूर्तिको दुखद नियती भोग्नुपरेको छ। हे सरकार, समयमा नै उद्योग बचाउने सोचौँ!!

Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

अचुतमं केशवमं राम नारायणमं कृष्ण दामोदरमं वासुदेवमं हरिमं! श्रीधरमं माधवमं गोपीका बल्लभमं जानकी नायकमं रामचन्द्र भजे !! हरिशयनी एकादशीको उपलक्ष्यमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा भगवान श्री नारायणको सबैमा कृपा रहोस् भन्ने प्रार्थना गर्दछु।। सबैको जय होस्! सबैको मंगल होस्!!

अचुतमं केशवमं राम नारायणमं
कृष्ण दामोदरमं वासुदेवमं हरिमं!
श्रीधरमं माधवमं गोपीका बल्लभमं
जानकी नायकमं रामचन्द्र भजे !!

हरिशयनी एकादशीको उपलक्ष्यमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा भगवान श्री नारायणको सबैमा कृपा रहोस् भन्ने प्रार्थना गर्दछु।।

सबैको जय होस्! सबैको मंगल होस्!!
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

"Happy Independence Day" Best wishes to Indian friends and families on the occasion of 78th Independence Day of Republic of India. Long live India and Nepal friendship.

"Happy Independence Day"

Best wishes to Indian friends and families on the occasion of 78th Independence Day of Republic of India. 

Long live India and Nepal friendship.
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

नेपाल स्टक ब्रोकर एसोसिएसनकाे अध्यक्षमा निर्वाचित श्री सागर ढकालजी तथा कार्यसमितिका साथीहरूलाई बधाई साथै यस क्षेत्रका व्यवसायीहरूको हकहितको लागि विशेष पहलको पनि शुभकामना। सफल कार्यकाल पूरा गर्नु भएकोमा श्री धर्मराज सापकोटाजीलाई हार्दिक धन्यवाद साथै सफल व्यवसायिक जीवनको शुभकामना।

नेपाल स्टक ब्रोकर एसोसिएसनकाे अध्यक्षमा निर्वाचित श्री सागर ढकालजी तथा कार्यसमितिका साथीहरूलाई बधाई साथै 
यस क्षेत्रका व्यवसायीहरूको हकहितको लागि विशेष पहलको पनि शुभकामना।
सफल कार्यकाल पूरा गर्नु भएकोमा श्री धर्मराज सापकोटाजीलाई हार्दिक धन्यवाद साथै सफल व्यवसायिक जीवनको शुभकामना।
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

ॐ गं गणपतये नमो नम: श्री सिद्धि विनायक नमो नम: अष्ट विनायक नमो नम: गणपति बाबा मोरिया:

ॐ गं गणपतये नमो नम: 
श्री सिद्धि विनायक नमो नम: 
अष्ट विनायक नमो नम:
गणपति बाबा मोरिया:
Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

अब पालो निजी क्षेत्रको ! लामो समय देखि विद्युत उत्पादन र हालै प्रसारण लाइन बनाउन निजी क्षेत्रले प्रवेश पाएको छ। प्रसारण, वितरण तथा खरिद बिक्रीमा पनि प्रवेशको ढोका चाडो खुलोस् हाम्रो कामना। स्वदेशी तथा विदेशी पुँजी परिचालन गरेर निजी क्षेत्रको उर्जा क्षेत्रमा लगानी बढाऔं।

Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

विद्युत प्राधिकरणको नियत के हो? तामाकोशी समयमा मर्मत नगर्ने? भारतबाट विद्युत आपूर्ति कमीको कारण साँझ मात्र औद्योगिक क्षेत्रलाई घटाएको भन्ने तर दैनिक बिहान/साँझ २-३ घण्टा साथै दिन-रातको समयमा पनि उद्योगको क्षमता भन्दा आधा लोड दिई उद्योग सञ्चालनमा गम्भीर बाधा पुर्याउने?

Anjan Shrestha (FNCCI) (@anjanfncci) 's Twitter Profile Photo

"Happy Republic Day" Best wishes to Indian friends and families on the occasion of Republic Day of Republic of India. Long live Nepal - India friendship & brotherhood.

"Happy Republic Day"

Best wishes to Indian friends and families on the occasion of Republic Day of Republic of India. 

Long live Nepal - India friendship &  brotherhood.